द मिनिएचरिस्ट अफ जुनागढ : ‘मजबुरी’, ‘जुनुन’ र ‘दर्द’ को पेरुङ्गो

मुख्य बुँदाहरू
  • हुसेन : पूरै चिया एकैपटक नसक्नु । कपमा एक घुट्को अवश्य छाडिदिनु । नूर : किन ?
  • हुसेन : जसले चियाको अन्तिम घुट्को छाड्छ, ऊ त्यसकै तृष्णालाई पछ्याएर जुनागढ पक्कै फर्कन्छ । ………….
  • घरसँगको वियोगको क्षण—जसको आहतलाई संसारका कुनै माध्यममा व्यक्त गर्न गाह्रो छ। जीवन सङ्घारमा उभिएको छ, बाहिर एउटा अपरिचित यात्राले पर्खिरहेको छ, भित्र...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →