THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 25 September 2026
SF

प्रधानमन्त्रीको सम्बोधनलाई लिएर राजनीतिक दलहरूको सकारात्मक प्रतिक्रिया, कसले के भने ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधनलाई राजनीतिक दलहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री शाहले नेपाली समय अनुसार शुक्रबार...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

प्रधानमन्त्री शाहको युएन सम्बोधन विश्वकै लागि गम्भीर चेतावनी :  सचेतक धिताल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ साधारण सभामा गरेको सम्बोधनको प्रशंसा गरेकी छिन् ।...

SF

एसियन गेम्स : महिला कबड्डीमा भारतसँग हार्दा नेपाल कास्यमा सीमित, लगातार दोस्रो पदकसँगै बन्यो इतिहास

जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले कास्य पदक जितेको छ।

SF

नुवाकोटमा आर्या फार्माल्याबको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

वर्षाका कारण कांग्रेसका पूर्वनिर्धारित अधिवेशनहरू प्रभावित

प्राप्त सूचनाअनुसार अहिलेसम्म ओखलढुंगा, भोजपुर, रामेछाप, काभ्रेपलाञ्चोक, कास्की लगायतका जिल्लाहरूमा शनिबारका लागि तय भएका अधिवेशनहरू स्थगित गरिएको छ ।

अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य

एसियाली खेलकुद प्रतियोगितामा अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

ताइवानबारे अमेरिकी नीति स्पष्ट गर्न सीको आग्रह

अमरिका । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्न र ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न अमेरिकालाई आग्रह गरेका...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

९ असोज, काठमाडौं । काठमाडौंसहित देशभरि प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार आज कतिपय विमानस्थलमा भिजिविलिटीको...

‘पाँच पाण्डव’ तिहारमा प्रदर्शन हुने

काठमाडौँ । हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘पाँच पाण्डव’ तिहारको छेको पारेर कार्तिक २० गते (नोभेम्बर ६) देखि प्रदर्शनमा आउने भएको छ ।...

त्रिपुरासुन्दरी मन्दिरको भेटी चोरी प्रकरण : थप ४ जना पक्राउ

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित बाला त्रिपुरासुन्दरी मन्दिरबाट भेटी चोरी भएको घटनामा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ।

एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई कास्य पदक

जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले कास्य पदक प्राप्त गरेको छ।...

राष्ट्रसंघको महासभामा बालेनको मुख्य मुद्दा जलवायु परिवर्तन, यसअघि नेपालका अन्य प्रधानमन्त्रीले कस्ता मुद्दा उठाए ?

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज बिहान संयुक्त राष्ट्रसंघको १८औँ महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तन सम्बन्धी मुद्दालाई प्राथमिकताका साथ उठाएका छन् । उनको...

नारायणगढ–पोखरा सवारी आवागमन खुला

९ असोज, काठमाडौं । चितवन प्रशासनले नारायणगढ–पोखरा सवारी आवागमन खुला गरेको छ । नारायणगढ–मुग्लिन सडखण्डमा झरेको पहिरो हटाएर पोखरातर्फको यात्रा खुला गरिएको हो ।...

राष्ट्रसङ्घमा प्रधानमन्त्रीको सम्बोधन : कूटनीतिक रूपमा परिपक्व, साना राष्ट्रहरूको साझा आवाज

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा नेपालका प्रधानमन्त्री बालेन्द्र साहले गरेको सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिलाई अत्यन्त बलियो रूपमा स्थापित गरेको छ। रसुवा...

निजामती विधेयकमा लोकसेवाको राय

बहुचर्चित संघीय निजामती सेवा ऐनको विधेयकमा लोकसेवा आयोगले सरकारलाई आफ्नो राय पठाएको छ।

तिनाउ नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

बिहान ११:३० बजे बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै नदीमा बाढी बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य

काठमाडौँ । जापानमा जारी एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटतर्फ अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा अफगानिस्तानले ७ विकेट गुमाउँदै...

भक्तपुर र मुलपानी जोड्ने पुल सँगैको जमिन भासिएपछि आवागमनमा रोक

काठमाडौँ । काठमाडौँको मुलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिको छ । पुलसँगैको ग्याविन जालीको भाग भासिएपछि सो पुलबाट आउजाउ गर्न...

SF

वर्षाका कारण फिल्म 'शुभ विवाह'ले रोक्यो छायांकन

सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म 'शुभ विवाह'को छायांकन तीन दिनका लागि स्थगित गरिएको छ।

राष्ट्रसङ्घमा प्रधानमन्त्रीको सम्बोधन सकारात्मक, नतिजाका लागि गृहकार्य आवश्यक: विज्ञ क्षेत्री

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र साहले गरेको सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र नेपालको विपद्लाई मुख्य बहसको विषय बनाएको भन्दै...

बोदेबरसाइनका विद्यालय आज बन्द

९ असोज, सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिकाले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै नगर क्षेत्रका सबै विद्यालयमा आज शुक्रबार सार्वजनिक बिदा दिएको छ ।‎ ‎नगरपालिकाले...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।