स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता गरिएको बताएका छन् । महिला, कानुन र विकास मञ्चले...
कर्णाली प्रदेशका सांसद : नियमित तलब बुझ्छन्, उपस्थित हुँदैनन्
सुर्खेत । कर्णाली प्रदेशका धेरैजसो सांसदले सभामा भन्ने गर्छन् – हामीलाई बेरोजगार नबनाइयोस् । तर व्यवहारमा ठीक उल्टो छ । प्रदेश सभाका धेरैजसो सांसदको...
रास्वपाले के–के गर्यो निर्णय ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र त्यसबाट भएको जनधनको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। आइतबार पार्टी कार्यालयमा बसेको...
रास्वपा मधेश विवाद : अडिट समितिले संक्षिप्त प्रतिवेदन बुझायो
सहमहामन्त्री हरि ढकाल नेतृत्वको अडिट टिमले आइतबारको सचिवालय बैठकमा छानबिन प्रतिवेदन बुझाएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
नेपाली आइटी कम्पनी स्विस बजारमा, १८ कम्पनीको सेवा प्रस्तुत
नास आइटीका अनुसार नेपाली आइटी उद्योग र स्विट्जरल्यान्डका व्यवसायीबीच सहकार्यका सम्भावनाबारे छलफल भएको थियो।
पर्खालभित्र परिवर्तनको सुरुवात : तुलसीपुर कारागारमा पुस्तकालय
४ असोज, काठमाडौं । दाङको तुलसीपुर कारागारको परिदृश्य केही फेरिएको छ । त्यो चार पर्खालभित्र अहिले सानो पुस्तकालय तयार भएको छ । पुस्तकालयमा आधारभूत...
माओवादी पूर्वलडाकु अस्मिताको भोगाइ : युद्ध लडेँ, क्यान्सर जितेँ
‘जहाँबाट आफ्नो बाटो मोडियो, त्यहीँ आइपुगेकी छु । यी दौरानमा दुइटा लडाइँ लडियो । एउटा युद्ध र अर्का क्यान्सर । जे देखेँभोगेँ, त्यही लेखेकी...
वारेन बफेटले छोरा हावर्डलाई बनाए बर्कशायरको नयाँ अध्यक्ष
बर्कशायरले हालै गरेको घोषणा अनुसार ९६ वर्षीय वारेन अब ‘चेयरम्यान एमेरिटस’ अर्थात् मानार्थ अध्यक्षका रूपमा रहनेछन्।
अर्थतन्त्रमा बाह्य क्षेत्र बलियो देखिएता पनि आन्तरिक अर्थतन्त्र सुस्त विकास र महँगीको दबाबमा रहेको छ
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) को ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी प्रतिवेदनले नेपाली अर्थतन्त्रको...
भोटेकोसी बाढी : बेपत्ताका परिवारलाई कानुनी सहजीकरण गर्न रास्वपाको माग
सत्तारुढ रास्वपाको सचिवालय बैठकले भदौ १० गतेको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा बेपत्ता भएकाहरूको अवस्थाका विषयमा कानुनी समस्या समाधान गर्नुपर्ने निर्णय गरेको...
रास्वपा सचिवालय बैठकमा रविले भने- पार्टी, संसद् र सरकारको सम्बन्ध बलियो बनाउनुपर्छ
सचिवालय बैठकमा सभापति लामिछानेले पार्टीका नेता, सांसद र समर्थकको अनुशासनको विषयमा पनि केही निर्देशनात्मक कुरा राखेको उनले बताए ।
आमरण अनसन स्थगित गरी वार्तामा आउन गण्डकी सरकारको आग्रह
पोखरा । गण्डकी प्रदेश सरकारले मनास्लु हिमालको आधार शिविरमा आमरण अनसनमा बसेका चुमनुब्री गाउँपालिका–गोरखाका युवालाई अनसन स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ ।...
इरान युद्धमा अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ।
Samsung Galaxy S26 FE: सबैभन्दा महत्वपूर्ण कुरामा केन्द्रित नयाँ फ्ल्यागशिप अनुभव
यो One UI 9 सहित आउने Galaxy S26 सिरिजको पहिलो स्मार्टफोन हो। यसले सुरुदेखि नै थप ग्राहकसम्म नयाँ प्रिमियम Galaxy अनुभव पुर्याउनेछ।...
भोटेकोशी बाढीपीडितलाई राहत दिन सहजीकरण गर्न रास्वपाको आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढी प्रभावित क्षेत्रका पीडितको खोजी, उद्धार तथा राहतका लागि शीघ्र सहजीकरण गर्न सरकारसँग आग्रह गरेको छ ।...
भैरहवामा ट्याङ्करको सिल तोडेर डिजेल चोरी, सम्भावित संलग्नताबारे अनुसन्धान सुरु
बुटवल । रुपन्देहीको भैरहवास्थित लुम्बिनी रोडमा रहेको सर्राफ आयल पेट्रोल पम्पमा ट्याङ्करको सिल तथा ताला तोडेर डिजेल निकालिएको प्रकरणमा प्रहरीले चालक र पम्प सञ्चालकसँगै...
कस्तो भयो अर्थमन्त्री वाग्लेको भारत भ्रमण ?
वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटमा भोटेकोशी बाढीपछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भारतको सहयोग अपेक्षा गरेका छन्।...
उच्च र जिल्लामा १३२ न्यायाधीशको दरबन्दी थप्न प्रस्ताव
जिल्ला अदालतमा १०४ र उच्च अदालतमा २८ दरबन्दी थप्न न्याय परिषदको अध्ययन समितिले प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सुझाव दिएको हो।
बालेन, रवि र सुधनविरुद्ध खनिए महेश बस्नेत, भने- विदेशी दलाललाई जनताले लखेट्नुपर्छ
अमेरिकी मिडिया ‘द ग्रेजोन’ को विवादास्पद रिपोर्टलाई आधार मान्दै नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, रास्वपा सभापति रवि लामिछानेसहितका...
दुई महिनामा १ लाख ३० हजारभन्दा बढी नेपाली गए वैदेशिक रोजगारीमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा १ लाख ३० हजार ४८३ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार...
आफूविरूद्ध चौतर्फी टिकाटिप्पणी सुरु भएपछि अशोक दर्जीको भावुक स्टेटस : म अझै सडकमै छु
पढ्ने उमेरमा पनि पैसा कमाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले आफूलाई अगाडि बढ्नुका साथै परिवारको जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था रहेको बताएका छन्।...
एसियाड महिला भलिबलमा नेपालकाे पहिलो जित
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले वर्गीकरण चरणको खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।