सभापति गगनलाई सानेपामा स्वागत (तस्बिरहरू)
सानेपामै सभापति थापाले नेता कार्यकर्ताहरूलाई संक्षिप्त सम्बोधन पनि गरे।
एमाले स्थायी कमिटी बैठकले गर्यो ७ निर्णय
काठमाडौँ । नेकपा एमालेले मङ्सिर पहिलो साता पार्टीको राष्ट्रिय भेला गर्ने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको स्थायी कमिटी बैठकले...
आफैँ योजनाकार, आफैँ ठेकेदार : परामर्श र सुपरिवेक्षणको नाममा राज्यकोष दोहन भएको भन्दै प्रधानमन्त्री कार्यालय र अख्तियारमा उजुरी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनी लिमिटेडलगायतका सरकारी स्वामित्वका निकायहरूले सार्वजनिक खरिद ऐनको धज्जी उडाउँदै विनाप्रतिस्पर्धा अर्बौँ रुपैयाँका परामर्श तथा सुपरिवेक्षण ठेक्का...
बागमती र विष्णुमतिलाई नुहाउन मिल्ने गरी सफा राख्नुपर्छ : कुलमान घिसिङ
घिसिङले काठमाडौंलाई सुन्दर र समृद्ध बनाउन नदी नालामा गएर नुहाउन सक्नेगरी सफा राख्नुपर्नेमा जोड दिएका छन्।...
पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास, सडकमै गास (तस्बिर)
चितवन । धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौँतर्फ खाद्यान्न बोकेर हिँडेका मालवाहक गाडी र यात्रुवाहक बसहरू...
भौतिक विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र
भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र पञ्चकन्या मन्दिर आसपासको क्षेत्र फेरिँदै गएको छ ।
सभापति निर्वाचित भएपछि गगनले भने– नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ
‘महाधिवेशनमा प्रतिस्पर्धा भयो। कोही जित्छौँ, कोही हार्छौँ। यो कसैले विजय प्राप्त गर्ने र कसैले हार्ने विषय होइन। अब हामी सबै साथी मिलेर नागरिकको विश्वास...
इरानका सर्तबारे पुटिनले दिए ट्रम्पलाई जानकारी
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्य गर्न इरानले राखेका सर्तबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराएको क्रेमलिनले जनाएको छ ।
बागमती सफाइ महाअभियान ७०० औँ हप्तामा
२४ असोज, काठमाडौं । चौध वर्षअघिदेखि सुरु भएको बागमती सफाइ महाअभियान ७००औँ हप्तामा प्रवेश गरेको छ । गुह्येश्वरीस्थित अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास...
कांग्रेसको १५ औँ महाधिवेशन : मतगणना सुरु हुन ढिलाइ
काठमाडौँ । कांग्रेस १५ औँ महाधिवेशनमा शनिबार मतगणना सुरु हुन ढिलाइ भएको छ । यसअघि ३ बजे सुरु हुने भनिएको मतगणना समाचार तयार पार्दासम्म...
बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने
२४ असोज, लमजुङ । बाढीपहिरोले क्षति पुर्याएको बेँसीसहर–चामे खण्डका संरचना, पक्की सडक तथा पुल निर्माणका लागि रु एक अर्ब आवश्यक पर्ने भएको छ ।...
यी नेता एमाले केन्द्रीय सदस्यमा मनोनीत
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १३ जना नेताहरुलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ। शनिबार बसेको स्थायी कमिटीको बैठकले उनीहरुलाई पार्टीको केन्द्रीय कमिटी...
धान्न नसक्ने विकास किन?
हामी हिमालको प्राकृतिक सीमा र नदीको गतिशीलतालाई बुझेर विकास गरिरहेका छौं कि विकासका संरचनालाई प्रकृतिमाथि थोपरेर भविष्यको जोखिम सिर्जना गरिरहेका छौं?
कांग्रेस देउवा समूहको मुगु सभापतिमा तिलकबहादुर मल्ल
कांग्रेस देउवा समूहको मुगु जिल्ला अधिवेशनबाट तिलकबहादुर मल्ल सभापतिमा निर्वाचित भएका छन् ।
नयाँबसपार्कमा दसैँका यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलले घर...
नेपाल टेलिकमको दसैँ, तिहार अफर : मोबाइलमा सहुलियत दरका प्याकेज
२४ असोज, काठमाडौं । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठका अवसरमा आफ्ना ग्राहकका लागि इन्टरनेट जडानमा छुट, बोनससहितको वार्षिक इन्टरनेट प्याकेज तथा सहुलियत दरका...
कांग्रेस महाधिवेशन : सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु
२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा उपसभापति र महामन्त्रीको...
साउदी नेतृत्वको गठबन्धनद्वारा हुथीका १३६ सैन्य निसाना ध्वस्त पारेको दाबी
साउदी अरब । यमनका हुथी विद्रोहीविरुद्ध साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले ठूलो स्तरको सैन्य कारबाही सञ्चालन गर्दै १३६ वटा सैन्य निसाना ध्वस्त पारेको जनाएको...
सरकारलाई काम गर्ने अवसर दिनुपर्छ– कुलमान घिसिङ
२४ असोज, नारायणगढ (चितवन) । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका साथ वर्तमान सरकारलाई काम गर्ने अवसर दिनुपर्ने बताएका छन् । आज...
‘हामी आउँदैछौँ’ भन्दै गाउँ पसेका रास्वपा नेतालाई मधेसबारे यस्तो सुझाव
काठमाडौँ । ‘हामी आउँदैछौँ’ भन्ने नारासहित जिल्ला दौडाहामा निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूलाई तराई-मधेसको अवस्थाबारे सोही पार्टीका एक नेताले ध्यानाकर्षण गराएका छन्...
दिल्लीमा प्रदर्शन उग्र: पूर्व मुख्यमन्त्री केजरीवाल र बेनर्जीसहित हजार बढी पक्राउ
भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा प्रदर्शन गर्न जाने क्रममा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र ममता बेनर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...
मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु
म्याग्दी । मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु भएको छ । प्रतिकुल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण...
मौसम सुधार भएपछि धौलागिरि आरोहण पुन:सुरु
२४ असोज, म्याग्दी । मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुन:सुरु भएको छ । प्रतिकुल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।