विन्ध्यवासिनीमा नवदुर्गा महोत्सवको तयारी
कास्की । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा यस वर्षको नवदुर्गा महोत्सव घटस्थापनादेखि महानवमीसम्म विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी नवदुर्गा महोत्सव
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →