यमन सीमानजिकै साउदी अरबको हेलिकप्टर दुर्घटना, दुई पाइलटको मृत्यु
काठमाडौँ । हुथी विद्रोहीसँग तनाव बढिरहेका बेला यमन सीमानजिकै भएको हेलिकप्टर दुर्घटनामा परी साउदी अरबका दुई पाइलटको मृत्यु भएको छ । यमन सरकारलाई समर्थन गर्दै आएको साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले एक विज्ञप्ति जारी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →