THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 21 October 2026
रातोपाटी

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया । बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? वर्षभरि जहाँ भए पनि दसैँमा घर फर्किएर...

स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

स्पेसएक्सले जुलाईदेखि सेप्टेम्बरसम्म चार अर्ब ४० करोड अमेरिकी डलर खुद नाफा कमाएको छ । अघिल्लो वर्ष सोही अवधिमा एक अर्ब १० करोड डलर घाटा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

फेसबुकमा हतियार प्रदर्शन गरेको आरोपमा रौतहटका उमर फारूक पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा हतियार प्रदर्शन गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । ...

फेसबुक पोस्टका आधारमा एक जना पक्राउ

पक्राउ परेका फारूकलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकरप्रसाद आचार्यले बताए।...

स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

काठमाडाैँ। अमेरिकी अर्बपति एलन मस्कले स्पेसएक्स र टेस्ला कम्पनी गाभ्ने प्रस्तावलाई समर्थन गरेका छन्। यसैबिच स्पेसएक्सले जुलाईदेखि सेप्टेम्बरसम्म चार अर्ब ४० करोड अमेरिकी डलर...

तस्बिरमा यस्ताे देखियाे कलाकारहरूकाे दसैँ

काठमाडौँ। नेपालीहरूको महान् पर्व बडादसैँ २०८३ नेपाली कलाकारले पनि हर्षोल्लासका साथ मनाएका छन्। कलाकारहरूले परिवार तथा आफन्तसँग भेटघाट गर्दै मान्यजनबाट टीका–जमरा र आशीर्वाद लिएर...

जसले चाहेर पनि परिवारसँग दशैंको टीका लगाउन पाउँदैनन्

स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगसँगै बसेर दशैंको टीका लगाउन पाउँदैनन् । कतिपय कार्यव्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका...

SF

५९ वर्षअघि आजकै दिन पेन्टागनलाई 'मन्त्र फुकेर' ३०० फिट हावामा उठाउने प्रयास, त्यसपछि के भयो?

अमेरिकाको भियतनाम युद्धविरूद्ध हजारौं मानिस सडकमा ओर्लिएका थिए। केही अभियन्ताले अमेरिकी सैन्य शक्तिको प्रतीक पेन्टागनलाई मन्त्र पढेर जमिनबाट उठाउने घोषणा गरे। भवन त उठेन,...

बडादसैँले राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउनेछ : मुख्यमन्त्री भट्ट

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडादसैँले सत्य, सदाचार, आपसी सद्भाव, सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका...

भारत–अमेरिका व्यापार सम्झौता नजिक

काठमाडाैँ। भारत र अमेरिकाले व्यापार, रक्षा, प्रविधि र ऊर्जा सुरक्षामा सहकार्य बढाउँदै प्रस्तावित द्विपक्षीय व्यापार सम्झौता चाँडै टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। मुम्बईमा मङ्गलबार...

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

चितवन । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगसँगै बसेर दसैँको टीका लगाउन पाउँदैनन् । कतिपय कार्यव्यस्तताले त कतिपय घरबाट टाढा...

उपेन्द्रमान सिंह: गोल पोस्टदेखि नेपाली फुटबलको सङ्कटका साक्षी

काठमाडौँ । उपेन्द्रमान सिंह भन्ने बित्तिकै पुरानो दशरथ रङ्गशाला, भरिभराउ दर्शक र निर्णायक क्षणमा रोकिएका गोल जो कोहीको पनि सम्झनामा आउँछ । आज उनी...

दसैँको टीका निधारमा, आँसु लुकाउँदै बैदेसिक यात्रामा नेपाली (तस्बिरहरू)

काठमाडौँ। नेपालीहरूको महान् चाड विजया दशमीको दिन पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदेसिने नेपालीहरूको चहलपहल देखिएको छ। निधारमा रातो टीका र शिरमा जमरा लगाएर आफ्नो...

अमेरिकी हुलाक सेवालाई साढे १२ करोड नोक्सानी पुर्याएको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

उनीमाथि अनलाइनमार्फत नक्कली हुलाक लेबल बिक्री गर्ने वेबसाइट सञ्चालन गरेको आरोप छ।

चार दशकदेखि नताेडिएकाे बैकुण्ठ मानन्धरको कीर्तिमान

खेलाडीलाई प्रतियोगितामा सहभागी गराउनु मात्रै राज्यको जिम्मेवारी पूरा हुनु होइन । उनीहरूलाई नियमित प्रशिक्षण, आवश्यक पोषण, प्रतिस्पर्धाका अवसर र भविष्यप्रतिको भरोसा दिनुपर्छ ।

बडादसैँले राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउनेछः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडादसैँले सत्य, सदाचार, आपसी सद्भाव, सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।...

यू–१९ महिला विश्वकपमा नेपालसँगै भारत, आयरल्यान्ड र वेस्ट इन्डिज एउटै समूहमा

काठमाडौँ। आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा नेपाल भारत, आयरल्यान्ड र वेस्ट इन्डिजसँगै एउटै समूहमा परेको छ। नेपालले सहआयोजकका रूपमा आफ्नै घरेलु मैदानमा आयोजना हुने...

उपराष्ट्रपतिद्वारा बडादसैँको टीका ग्रहण

उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्।...

यू-१९ महिला विश्वकप जनवरी २१ देखि हुने, समूह चरणमा नेपालका सबै खेल घरेलु मैदानमा

४ कात्तिक, काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेट आगामी आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले...

SF

अमेरिकासँग वार्ता लम्ब्याएर इरानले के हासिल गर्न खोजिरहेको छ?

अमेरिका र इरान दुवैले संवादको ढोका बन्द गरेका छैनन्। तर एकले पहिले प्रतिबन्ध हटाउनुपर्ने र अर्कोले पहिले आणविक प्रतिबद्धता चाहिने अडान नछाडेसम्म वार्ता अघि...

यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा हुने

४१ मध्ये १५ खेल नेपालमा हुनेछन् । खेलहरू त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने तय भएको छ ।

उपराष्ट्रपतिद्वारा बडादसैँको टीका ग्रहण

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुधबार बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्। उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर...

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

४ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको बडादसैँको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् । राष्ट्रपति भवन...

केएफसीको नयाँ पेय पदार्थ साझेदारमा कोका–कोला, पेप्सीसँगको करिब ४० वर्ष लामो साझेदारी अन्त्य

काठमाडौँ। अमेरिकी फास्टफुड चेन केएफसीले अमेरिकास्थित आफ्ना रेस्टुरेन्टहरूका लागि नयाँ पेय पदार्थ साझेदारका रूपमा कोका–कोलालाई छनोट गरेको छ। यस निर्णयसँगै केएफसी र पेप्सिकोबिचको करिब...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।