THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 5 November 2026
SF
सेतोपाटी

मधेस सरकारका विषयमा ओलीभन्दा पहिला प्रचण्ड र उपेन्द्रसँग पनि भेटेको थिएँ- गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस सरकारका विषयमा विभिन्न दलका शीर्ष नेताहरूसँग भेटेर कुराकानी गरेको बताएका छन्।

टोलीको एकता र खेलाडीको जिम्मेवारी नै सफलताको आधार हो : प्रशिक्षक चन्द्रपाल

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार जनकपुर बोल्ट्सलाई १६ रनले हराएपछि लुम्बिनी लायन्सका मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपालले टोलीको सफलताको मुख्य कारण सामूहिक...

'हिउँदे दरबार'सहित ट्रष्टका जग्गामा व्यावसायिक कम्पलेक्स बनाउने सरकारको तयारी

पोखरा । राजा महेन्द्रले रानी रत्नको नाममा निर्माण गरेका 'हिउँदे दरबार'लाई व्यावसायिक कम्प्लेक्स वा होटल बनाउने गरी नेपाल ट्रष्टले छलफल अघि बढाएको छ ।...

बुढानीलकण्ठ मन्दिर परिसरका अतिक्रमित संरचना भत्काइए

काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित बुढानीलकण्ठ मन्दिर परिसरका अतिक्रमित संरचना भत्काइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मुआब्जा पाएर पनि सार्वजनिक जग्गा ओगटेर बनाइएका...

‘प्रायोजित म्यानुफ्याक्चर न्यारेटिभ मेरो वरिपरि ल्याइएको छ’

फिक्सर इनाम सापकोटा अहिले प्रहरीको अनुसन्धानको लागि हिरासतमा छन् त्यहाँ सोध्ने प्रश्न हो । अनुसन्धान फेयर भयो कि भएन भनेर हेर्ने यसमा को-को जोडिए...

प्रधानमन्त्री कार्यालयको २०७ नम्बर कोठामा कार्कीलाई छुट्टै कार्यकक्ष, पत्र लिन गएनन्

हिजो मात्रै बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर डा. मनोजकुमार केसीलाई नियुक्त गरेको थियो । कार्कीलाई भने नयाँ दरबन्दी सिर्जना गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

SF

पहिलो दिन कस्तो छ 'रामायण'को कमाइ?

यामाहा एक्सएसआर १५५ : क्लासिक लुक्स र आधुनिक प्रविधि संयोजन (भिडियो)

एक्सएसआर १५५ को सबैभन्दा ठूलो आकर्षण यसको डिजाइन हो । गोलो हेडलाइट, टियरड्रप आकारको फ्युल ट्यांकी र क्लासिक शैलीको सिटले यसलाई परम्परागत मोटरसाइकलको लुक्स...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चेपाङ बस्ती पुगेर मुख्यमन्त्री थापाले भने– घर बनाइदिन्छौँ, आयआर्जनका लागि बाख्रा दिन्छौँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले राज्यको मूलधारबाट पछाडि परेका सीमान्तकृत चेपाङ समुदायको जीवनस्तर उकास्न प्रदेश सरकारले सुरक्षित आवास र जीविका पार्जनको उचित...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मोइन अलीको अनुपस्थिति टोलीलाई खड्कियो : प्रशिक्षक चन्द्रपाल

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार लुम्बिनी लायन्ससँग १६ रनले पराजित भएपछि जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपालले टोलीको फिल्डिङ र ब्याटिङमा कमजोरी...

इजरायलले गाजामा बाल स्वास्थ्य र उपचार अस्वीकार गर्दछ : मानवअधिकारवादी

उनीहरुले व्यवहारमा बाधा पुर्याउनु गाजामा प्यालेस्टिनीहरू विरुद्धको नरसंहारको हिस्सा भएको उल्लेख गर्दै परिवारहरूले पनि आवास, आय र आधारभूत सेवाहरूको अभावको बोझ बोकेको जनाएका छन्...

पूर्वाधार सम्मेलनअघि ५९ वटा कानुन संशोधन गर्ने तयारीमा सरकार

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले नेपाल पूर्वाधार सम्मेलन २०२६ अघि ५९ वटा कानुन संशोधन गर्ने तयारी भइरहेको बताएकी छन् ।...

विराटनगर किंग्स र काठमाण्डु गाेर्खाजबिच प्रतिस्पर्धा, LIVE UPDATES

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार दोस्रो खेलमा काठमाण्डु गोर्खाज र विराटनगर किंग्सबिच खेल भइरहेकेा छ । काठमाण्डुले टस जितेर बलिङ राेजेकाे...

SF

विराटनगरविरुद्ध काठमाडौंले गर्‍यो तीन परिवर्तन

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीचको दोस्रो खेलमा काठमाडौंले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

नक्कली प्रमाणपत्र पेस गरी शिक्षिका बनेकी शाहीलाई ६ महिना कैद सजाय

काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बालविकास शिक्षक पदमा जागिर खाएको अभियोगमा विशेष अदालतले कैलालीकी नन्दाकुमारी शाहीलाई दोषी ठहर गर्दै कैद र...

काठमाण्डुले टस जित्यो

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार हुने दोस्रो खेलमा काठमाण्डु गोर्खाजले टस जितेको छ। कीर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर काठमाण्डुका कप्तान...

लगानीमैत्री वातावरणका लागि ५९ ऐनका ४९४ दफा संशोधन प्रस्ताव

काठमाडौँ । सरकारले मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न र पूर्वाधार विकासमा देखिएका नीतिगत अड्चन फुकाउन ५९ वटा ऐनका ४९४ वटा दफामा व्यापक संशोधन प्रस्ताव...

१७९ मिठाई पसललाई लेबल र उत्पादन मिति राख्न निर्देशन

सरकारले देशभरका एक सय ७९ मिठाई पसललाई लेबल र उत्पादन मिति राख्न निर्देशन दिएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

काठमाडौंले टस जितेर फिल्डिङ रोज्यो, विराटनगरलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी १५औं खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

काठमान्डुले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेको छ।

बमको धम्कीपछि फ्रान्स, बुल्गेरिया र बेल्जियममा विमानको आकस्मिक अवतरण

युरोपका विभिन्न देशमा बिहीबार बिहान विमानहरूलाई बम राखिएको धम्की आएपछि यात्रुवाहक विमानहरू निर्धारित गन्तव्यभन्दा फरक विमानस्थलमा अवतरण गर्न बाध्य भएका छन् । पछिल्लो घटनाले...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।