THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 30 September 2026

कानुन समितिले औंल्यायो प्रहरी हिरासतका ६ समस्या

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत कानुन न्याय तथा मानव अधिकार समितिले प्रहरी हिरासतमा ६ वटा समस्या औंल्याएको छ । उपसमितिले स्थलगत निरीक्षण तथा अवलोकन गरेर समस्या,...

विज्ञताको आधारमा प्रधानमन्त्रीले सांसदलाई गरे तीन तहमा वर्गीकरण

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सांसदहरूको अभिव्यक्ति, क्षमता र विज्ञताको आधारमा उनीहरूलाई तीन तहमा वर्गीकरण गरेका छन्। इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँगको बुधबारकाे छलफलका क्रममा प्रधानमन्त्री शाहले...

SF

लगातार तेस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकममा भने सामान्य सुधार

सोमबारदेखि घट्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो।

सामाजिक सञ्जालको दुरुपयोग रोक्न कानुनी ढाँचा तयार गरिँदै : सञ्चारमन्त्री

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोग गरी भइरहेका ठगी, दुर्व्यवहार (ह्यारेसमेन्ट) र भ्रामक सूचना सम्प्रेषणको समस्यालाई सम्बोधन गर्न सरकारले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

खेम सेन्चुरीको गीत विवादमा सहमति : विवादित शब्द र दृश्य हटाइने, शीर्षक परिवर्तन गरिने

विवादित शब्दहरू गीतबाट हटाउने, पूजा गर्ने क्रममा ब्राम्हणले खाएको भागलाई ब्लर गर्ने र गीतको शीर्षक ‘बाहुन बाजे’ परिर्वत गर्ने लिखित सहमति जुटेको हो ।

जघन्य अपराधका कसुरदारलाई कैद माफी दिन नहुनेमा सांसदहरूको जोड

काठमाडौँ । कानुन, न्याय तथा मानव अधिकार समितिको बुधवार बसेको बैठकमा सांसदहरूले जघन्य अपराधमा संलग्नहरूलाई कैद माफी दिन नहुनेमा जोड दिएका छन्। नागरिक स्तरबाट...

मतभेद बिर्सेर पार्टीलाई एकताका साथ अघि बढाऔँ : अध्यक्ष ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता थप सुदृढ बनाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।...

भारतमा विपक्षी गठबन्धनले निर्वाचन आयोगविरुद्ध सडक आन्दोलन गर्ने

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दलहरूको मोर्चा ‘इन्डिया’ गठबन्धनले नरेन्द्र मोदी नेतृत्वको सरकारले निर्वाचन आयोगलाई ‘कठपुतली’ बनाएर मत चोरी गरिरहेको गम्भीर आरोप लगाएको...

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा अध्यक्षता गरेका खड्का महाधिवेशन प्रतिनिधिमा पराजित

गत पुस सम्पन्न विशेष महाधिवेशनको बन्दसत्रमा ८८ वर्षीय नेता खड्काले अध्यक्षता गरेका थिए । उनी १४ औं महाधिवेशनमा काठमाडौं–५ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका...

रासायनिक मल कारखानाका लागि चाँडै प्रस्ताव आह्वानको तयारी छ : बालेन

रासायनिक मल कारखाना खोल्नेलगायत विद्युत् खपत बढाउने आयोजना र योजनामा सरकारले आवश्यक सहुलियत पनि दिने योजनाबारे पनि प्रधानमन्त्रीले जानकारी गराएका थिए ।

नेप्सेको अनलाइन प्रणालीमा निजी कम्पनीको नियन्त्रण रहेको आरोप, ‘फ्री एपीआई एक्सेस’ को माग

काठमाडौँ । स्वतन्त्र लगानीकर्ता अजय श्रेष्ठले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को स्वामित्वमा रहेको नेपाल अनलाइन ट्रेडिङ सिस्टम (एनओटीएस) मा निजी कम्पनीको नियन्त्रण रहेको आरोप...

कांग्रेस काभ्रेपलाञ्चोक–२ को निर्वाचन प्रक्रियामा विवाद

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ को निर्वाचन प्रक्रियामा विवाद भएको छ। क्षेत्र नं. २ का विभिन्न पदका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा पराजुली चयन

काठमाडौँ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली चयन...

बदलिँदो मौसममा रुघाखोकी र भाइरल ज्वरोबाट कसरी जोगिने?

काठमाडौँ । मौसम परिवर्तनसँगै धेरै मानिसलाई भाइरल ज्वरो, रुघाखोकी, घाँटी खसखसाउने र नाक बन्द हुने जस्ता समस्याले सताउन थाल्छ। विशेष गरी तापक्रममा अचानक उतारचढाव...

टी-२०आई बलिङ वरियतामा ललित ३८ स्थान फड्को मार्दै ८०औं स्थानमा

१४ असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीका बाँयाहाते स्पीनर ललित राजवंशी आईसीसी टी-२०आई बलिङ वरियतामा ३८ स्थान फड्को मारेका छन् । आईसीसीले बुधबार अध्यावधि...

विज्ञताको आधारमा प्रधानमन्त्रीले गरे सांसदहरूको वर्गीकरण, इञ्जिनियरहरू एक्स्ट्रा अर्डिनरी

प्रधानमन्त्रीले सांसदहरूलाई एभरेज, एभरेज भन्दा तल र एक्स्ट्रा अर्डिनरीका रुपमा विभाजन गरेका हुन्।

यात्रुको सहजताका लागि यातायात व्यवस्था विभागको वेबसाइटमै ‘भाडा दर खोजी’ सुविधा

कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन

काठमाडौँ । राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्ने गरी तयारी थाल्न निर्देशन दिएको छ ।...

कांग्रेस अधिवेशन : मोरङ–६ मा क्षेत्रमा कुटाकुट, कार्यवाहक सभापति घाइते

सहमहामन्त्री डा. डीला संग्रौलामाथि पनि हातपात भएको छ । यसअघि क्रियाशील सदस्य विवादमा वडा अधिवेशन पनि समयमा भएको थिएन ।

नोटबन्दी गर्न यज्ञमणिको माग, नेकपाको समर्थन

उनले वर्षौँदेखि देश लुटेर राखेको कालो धनको व्यवस्थापन गर्न नोटबन्दी गर्नुपर्ने बताए।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दसैँको अग्रिम टिकट बुकिङ कहिले खुल्छ ?

काठमाडौँ । अविरल वर्षा र बाढीपहिरोका कारण देशभरका मुख्य राजमार्गहरू बिग्रिएकाले दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्न अझै केही समय लाग्ने भएको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।