बार्सिलोनाको फराकिलो जित, गालातासारे ४-१ ले पराजित
काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा बार्सिलोनाले गालातासारेमाथि ४-१ गोलअन्तरको फराकिलो जित हात पारेको छ । सुरुवाती अग्रता उल्टाउँदै बार्सिलोनाले उत्कृष्ट पुनरागमन जित निकालेको हो । खेलमा सुरुवाती अग्रता भने घरेलु
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →