प्रजनन उमेरका महिलामा तल्लो पेट दुखाइ : अल्ट्रासाउन्डले के देखाउँछ ?
काठमाडौँ । प्रजनन उमेरका महिलामा तल्लो पेट दुख्ने समस्या सामान्य देखिए पनि यसको कारण सधैँ सामान्य नहुन सक्छ । महिनावारीसँग सम्बन्धित सामान्य दुखाइदेखि डिम्बाशयको सिस्ट, सङ्क्रमण, एन्डोमेट्रियोसिस, एक्टोपिक गर्भावस्था तथा डिम्बाशय बटारिने (ओभेरियन टोर्सन) जस्ता
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →