THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 7 October 2026
← सबै समाचारमा फर्कनुहोस्

कालीगण्डकीले सोहोरेको घरजग्गा हेर्दै भक्कानिन्छन् फर्सेवासी

११ गते कालीगण्डकीमा आएको बाढीले पुरानो फर्से बजार बगर बनाउँदा धेरै नागरिक बेघर हुन पुगेका छन् । दु:ख गरेर जोडेको जायजेथा बगाउँदा फर्सेवासीका आँखा ओभाएका छैनन् ।
सारांश लम्बाइ: ~27 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →