THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 22 September 2026
SF

पुरानो साधन चढेर नयाँ गन्तव्यमा पुगिँदैन, छिटो विद्रोह गराैँ : सुदन किराँती

विराटनगर। श्रम संस्कृति पार्टीद्वारा आयोजित ‘केचन कवल–सगरमाथा हातेमालो’ कार्यक्रम इलामको सन्दकपुर पुगेको छ । कार्यक्रममा नेकपा (एमाले) का पूर्व इलाम जिल्ला कमिटी सचिव तथा...

नेकपा संयोजन समिति बैठकले के–के गर्‍याे निर्णय ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय संयोजन समिति बैठकले संगठन विस्तार, जनपरिचालन, पार्टी एकता, विपद् व्यवस्थापन तथा सरकारका कामकारबाहीविरुद्ध आन्दोलनको तयारीलगायत महत्वपूर्ण निर्णय गरेको...

मलेसियामा सीमित म्यानपावर मार्फत श्रमिक पठाउने विषयमा आईओएमको ध्यानाकर्षण

एफडब्लूसीएमएसको वर्तमान व्यवस्थाले सीमित संस्थालाई मात्र मुख्य संस्थाका रूपमा राख्दा एकाधिकार कायम हुन सक्ने भन्दै त्यसलाई रोक्नुपर्ने संघले जनाएको छ ।

नेकपाले असोज १५ देखि दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने भएको छ। मंगलबार बसेकाे...

इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति

इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्ध थप कडा बनाउने तयारी भइरहेका बेला चीनले त्यसको विरोध गरेको छ।...

मुक्त कमैया पुनर्स्थापनाको विषय प्राथमिकतामा राखेका छौं : मुख्यमन्त्री भट्ट

मुख्यमन्त्री भट्टले मुक्त कमैयाको आवासलगायतका समस्या समाधानका लागि आगामी बजेटमै आवश्यक व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

नेतृत्व पुनर्गठन नगरी चुनावमा गए उम्मेदवार पाउनै मुस्किल हुने ठाकुर गैरेको चेतावनी

एमाले केन्द्रीय कमिटीको मंगलबारको बैठकमा बोल्दै गैरेले नेतृत्व हस्तान्तरण, पार्टी पुनर्गठन र दस्तावेज पुनर्लेखनको विषयमा ध्यान दिनुपर्ने बताए।

आगामी सिजनमा मल अभाव नहुने सरकारको दाबी, १० अर्बको स्रोत सुनिश्चित

कृषि मन्त्रालयका अनुसार बजेटको टुङ्गो लागेसँगै उक्त रकमबाट आवश्यक मल खरिद गर्न छिट्टै टेन्डर (बोलपत्र) आह्वान गर्ने तयारी भइरहेको छ ।

नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराउनै सास्ती

टाढाटाढाबाट उपचार सेवा लिन आएका बिरामीका लागि सहज रूपमा लाम लाग्ने व्यवस्था छैन । लाम लागे पनि निर्धारित टोकन प्रणालीको कारण उपचारबाट वञ्चित हुनुपर्ने...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

क्यानबेरामा कफी बेचेर नेपालका बाढीपीडितलाई सहयोग

नेपाल पीडामा छ। मातृभूमिलाई अहिले हाम्रो सहयोगको आवश्यकता छ। सहयोग गर्ने यो नै सही समय हो- क्याफे सञ्चालक नवीन केसी

SF

ती कपहरू!

बाढीको तुफानी बेगले घरहरू लग्यो मानिसहरू बगायो मानिसहरूका सपनाहरू उड्यो तर गेग्रानको बिचमा केही चियाका कपहरू छुटेछन्।

एसियाली खेलकुद : बक्सिङका चन्द्रबहादुर प्रतियोगिताबाट बाहिरिए

पुरुष बक्सिङतर्फ ५५ किलो तौल समूहमा नेपाली खेलाडी चन्द्रबहादुर थापा पराजित भएका छन्।

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि २७७ कित्ता जग्गा पहिचान

काठमाडौँ । भोटेकोशी नदीको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारको पुनःस्थापनाका लागि पहिचान गरिएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय...

अमेरिकी विदेशमन्त्रीले भने- राष्ट्रसंघ महासभाका क्रममा इरानसँग वार्ता गर्न खुला छौं

विदेशमन्त्री रुबियोले भनेका छन्, ‘विशेषगरी त्यसबाट सकारात्मक परिणाम आउने र अन्तत: इरानले कहिल्यै आणविक हतियार बनाउन नसक्ने सुनिश्चित गर्ने उद्देश्य हासिल गर्न सकिने सम्भावना...

सेटिङमा कुवेत उडे एक नेपाली, छानबिनमा तानिए अध्यागमन अधिकृत

हिजो सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक व्यक्ति श्रम स्वीकृतिबिनै कुवेत उडेको पाइएपछि अहिले छानबिन अघि बढाइएको छ ।

विकास निर्माणका काममा ढिलासुस्ती स्वीकार हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा ढिलासुस्ती स्वीकार नहुने बताएका छन् । उपभोक्ता समिति वा निर्माण व्यवसायी जसले काम गरे...

आइक्यानद्वारा पहिलो पटक विदेशमा सीए मेम्बरसिप परीक्षा सञ्चालन

नेपाल र दुबईमा एकैसाथ, एउटै समय र मितिमा परीक्षा सञ्चालन गरी परीक्षा प्रणालीको गोपनीयता, गुणस्तर र निष्पक्षता कायम गरिएको संस्थाले जनाएको छ ।

जापानलाई हराउँदै चीनले जित्यो महिला भलिबलको स्वर्ण

६ असोज, काठमाडौं । चीनले जापानलाई ३–० को सोझो सेटमा पराजित गर्दै एसियाली खेलकुदको महिला भलिबलमा स्वर्ण पदक जितेको छ । मंगलबार भएको फाइनलमा...

एसियाडमा पदक आशा गरिएका चन्द्रबहादुर पहिलो खेलमै पराजित

काठमाडौँ। २०औँ एसियाली खेलकुदअन्तर्गत बक्सिङमा नेपालका पदक आशा गरिएका चन्द्रबहादुर थापामगर पराजित भएका छन् । जापानको निशियो जिम्न्यासियममा मङ्गलबार भएको पुरुष ५५ केजी तौल...

सरकारैपिच्छे फेरिए मापदण्ड, रोकिएनन् असुली धन्दा

भिजिट भिसाको आवरणमा रोजगारीका लागि नेपाली युवालाई जोखिमपूर्ण रूपमा खाडी मुलुक पठाउने धन्दा रोक्न सरकारैपिच्छे अनेकौं कार्यविधि र मापदण्ड बने।...

SF

अमेरिका जाँदै प्रधानमन्त्री, दिएनन् संसदलाई जानकारी

प्रधानमन्त्री बालेन शाह आज साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्।

बिजुलीमा ५ प्रतिशत भ्याट फिर्ताको विषयमा ऊर्जामन्त्री र अर्थमन्त्रीबिच किन भइरहेको छ विवाद ?

काठमाडौँ। चालु आर्थिक वर्ष (२०८३/०८४) को बजेटमार्फत विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिने विषयलाई लिएर सरकारभित्रै तीव्र मतभेद देखिन थालेको छ...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।