संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन हुँदैनः सचेतक धिताल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्तिशिखा धितालले संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन नहुने बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा भाग...
मुक्तिनाथ विकास बैंकका कर्मचारी पौडेल भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त
काठमाडौँ । मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय खोलेसिमलमा ऋण अधिकृत क्षितिज पौडेल भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयअनुसार पौडेले...
केपी ओलीको निर्देशन : रिसाउने बानी घरको खोपामा राख्नुस्, जनताको सेवामा लाग्नुस्
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूलाई रिसाउने बानी भए घरको खोपामा राखेर जनताको सेवामा लाग्न निर्देशन दिएका छन् । शुक्रबार पार्टी...
रिलिजसँगै 'दृश्यम: द कन्क्लुजन'ले कस्तो पाउँदैछ प्रतिक्रिया?
यो फिल्म शुक्रबार विश्वव्यापी रिलिज भएको छ। नेपालमा पनि शुक्रबारदेखि नै प्रदर्शनमा आएको हो।
चीनले अमेरिका पठाउन यी दुई नै पाण्डा छान्नुका यस्ता छन् कारण
बेइजिङ । चीनले अमेरिकाको एटलान्टा चिडियाखानामा अनुसन्धान तथा संरक्षण सहकार्यका लागि पिङपिङ र फु श्वाङ नामका दुई विशाल पाण्डा पठाएको छ । तर, चीनबाट...
चर्को विवादपछि भारतको निर्वाचन आयोगले थाल्यो नामावलीमा छुटेका मतदाता खोज्ने अभियान
सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा हुने गरी अरू दलका मतदाताको नाम कटाइएको भनेर चौतर्फी विरोध भएको बेला आयोगले यस्तो निर्णय गरेको हो।
एमाले दलका नेता थापाको आरोप– सरकारका गतिविधि ‘फासीवादी शासन’को झल्को
१६ असोज, काठमाडौं । प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको ६ महिने कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधि...
देउवा समूहले सुनसरीमा तोक्यो संयोजक र सहसंयोजक
काठमाडौँ। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सुनसरीमा संयोजक र सहसंयोजक तोकेको छ। केन्द्रीय प्रतिनिधि लक्ष्मी खतिवडाका अनुसार समूहले जिल्ला संयोजकमा सन्दीप श्रेष्ठलाई...
दसैँ–तिहारको सुरक्षामा काठमाडौंमा ३ हजार ५०० प्रहरी परिचालन गरिँदै
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले दसैँ र तिहारको सुरक्षा योजना सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक सुरक्षा योजनाअनुसार काठमाडौं जिल्लामा ३ हजार ५०६...
एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण
१६ असोज, काठमाडौं । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत...
साउदी क्लब छाडेर फेरि बार्सिलोना फर्कन चाहन्छन् जोआओ फेलिक्स
काठमाडौँ । पोर्चुगलका स्टार फरवार्ड जोआओ फेलिक्स साउदी प्रो लिग क्लब अल नासर छाडेर पुनः स्पेनिस क्लब बार्सिलोना फर्कन इच्छुक देखिएका छन् । स्पेनिस...
सिंगै समाज सुखी हुनुपर्दछ, त्यो हाम्रो गन्तव्य हो : अध्यक्ष ओली
समृद्ध नेपाल र सुखी नेपालीको अवधारणाको कुरा गर्दै उनले आर्थिक सम्पन्नता मात्रै भएर मानिस सुखी हुन नसक्ने र सामाजिक न्याय, शान्ति, सुरक्षा, सम्मान र...
संघीय संसद् अधिवेशनको अन्तिम दिन प्रतिनिधि सभा खाली–खाली देखियो, तस्बिरहरू
काठमाडौँ । सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ। आज अधिवेशनको अन्तिम दिन प्रतिनिधिसभा भने खाली–खाली देखिएको छ ।...
मोरङ–६ मा क्षेत्रीय सभापतिसहित वडा सभापतिले गरे अधिवेशन बहिष्कार
क्षेत्रीय सभापतिसहित विभिन्न वडाका सभापतिहरूले पत्रकार सम्मेलन गर्दै क्षेत्रीय अधिवेशन बहिष्कार गरेको जानकारी दिएका छन्।...
तस्बिरमा हेर्नुहोस् एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ
काठमाडौँ । नेकपा (एमाले) का मनोनीत केन्द्रीय कमिटी सदस्यहरूले आज पार्टी अध्यक्षबाट शपथ लिएका छन् । एमाले केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा पार्टी अध्यक्षले...
‘विशेष महाधिवेशन फोर्स ल्यान्डिङ थियो, अब कांग्रेसले सेफ ल्यान्डिङ गर्छ’
यो अधिवेशनमा सहभागी हुँदै गर्दा विगतमा भन्दा धेरै फरक चित्रहरू छन् । कोही कांग्रेस सदस्य भएवापत गाउँमा द्वन्द्वबाट प्रभावित भएर बसे । कसैले आफ्नो...
देश विकास हुन नदिनेहरूले हाम्राे अभियान रोक्ने प्रयास गरे : अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । मनोनीत केन्द्रीय सदस्यहरूको सपथ ग्रहण समारोहलाई शुक्रबार...
क्रिकेटमा नयाँ नियम : ब्याटरले समय खेर फाले ५ रनको पेनाल्टी लाग्ने
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेटको नियममा केही महत्त्वपूर्ण परिवर्तन गरेको छ। नयाँ नियमअनुसार अब कुनै पनि ब्याटरले एउटै इनिङ्समा तीन पटक...
कांग्रेस महाधिवेशनमा उम्मेदवारलाई कडा आचारसंहिता
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवार तथा आकाङ्क्षीले प्रचारप्रसार गर्दा कडा आचारसंहिता पालना गर्नुपर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार जारी गरेको प्रेस...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।