युद्धमा ज्यान गुमाएका ब्रिटिश सैनिकप्रति श्रद्धाञ्जली, नेपालको तर्फबाट राजदूतले के भने ?
२४ कात्ति, लन्डन । युद्धमा ज्यान गुमाएका सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न बेलायत सरकारले विशेष कार्यक्रम गरेको छ । आइतबार लन्डन ह्वाइटहलस्थित युद्ध स्मारक सेनोताफमा ‘रिमेम्बरेन्स सन्डे’ कार्यक्रम भएको हो । ‘रिमेम्बरेन्स सन्डे’ पहिलो विश्वयुद्ध अन्त्यको वार्षिकोत्सव नोभेम्बर ११ नजिक नोभेम्बरको दोस्रो आइतबार मनाइन्छ । दुई मिनेट मौनधारण गर्दै बेलायती राजा चाल्र्स तृतीयले नेतृत्व गरेको उक्त...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →