THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 23 September 2026
← सबै समाचारमा फर्कनुहोस्

कांग्रेसका आठ तहमा हुँदैछ ४५ हजार महिला र १३ हजारभन्दा बढी युवाको प्रतिनिधित्व

कांग्रेसले वडादेखि केन्द्रसम्मको पार्टी संरचनामा महिला र युवाको प्रतिनिधित्व बढाउने गरी विधान बनाएको छ । संशोधित विधानले पार्टीको आठ तहमा ४५ हजार भन्दा बढी महिला र १३ हजार भन्दा बढी युवाको प्रतिनिधित्व हुने दाबी गरिएको छ ।
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →