फ्लोरिडाको सडकमा खस्यो व्यावसायिक जेट दुर्घटना: नौ जनाको मृत्यु
फ्लोरिडा । अमेरिकाको फ्लोरिडास्थित एक आवासीय क्षेत्रमा आइतबार व्यावसायिक जेट विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको छ। अमेरिकी यातायात मन्त्रीले दुर्घटनामा सवार सबैको ज्यान गएको पुष्टि गरेका छन्। फ्लोरिडाको पाम बीच काउन्टीस्थित पूर्वराष्ट्रपति
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →