THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 2 November 2026

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

इजरायलमा राजनीतिक गतिरोध, इरानसँग फेरि युद्धको आशंका

१६ कात्तिक, काठमाडौं । इजरायलमा अक्टोबर २७ मा सम्पन्न आमनिर्वाचनपछि उत्पन्न राजनीतिक गतिरोध र अनिर्णयका बीच इरानसँगको सैन्य तनाव पुनः चुलिने संकेत देखिएको छ...

भेनेजुएलाको सेनाद्वारा कोलम्बियाली विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु

अपुरे । भेनेजुएलाको सेनाले पश्चिमी अपुरे राज्यमा रहेको कोलम्बियाली विद्रोही समूह नेसनल लिबरेसन आर्मी (इएलएन) को शिविरमा आक्रमण गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको...

जलवायु वित्तलाई अनुदानमा आधारित, सहज र प्रत्यक्ष पहुँचयोग्य बनाउन नेपालको प्रस्ताव

नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–३१ मा पर्वतीय जोखिमलाई विश्व जलवायु वार्ताको केन्द्रमा राख्न प्रस्ताव गर्ने भएको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

न्युजिल्यान्डमा नेपाली विद्यार्थीलाई रोजगारी खोज्न अभिमुखीकरण

सिड्नी । न्युजिल्यान्डमा अध्ययनरत नेपाली विद्यार्थी तथा नयाँ आप्रवासीलाई रोजगारीका अवसर खोज्न, आफ्नो सीप प्रस्तुत गर्न र व्यावसायिक सञ्जाल विस्तार गर्न सहयोग पुर्‍याउने उद्देश्यले...

त्रिवि शिक्षक-कर्मचारीलाई प्रविधिमैत्री तालिम

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शिक्षक तथा कर्मचारीलाई व्यावसायिक दक्षता अभिवृद्धि गर्न प्रविधिमैत्री तालिम दिने भएको छ।...

चितवनमा प्रतिबन्धित माउर माछा पालन नष्ट गर्न प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालयले प्रतिबन्धित माउर माछापालन गरेका मत्स्य फार्म सञ्चालकलाई तत्काल माछा नष्ट गर्न निर्देशन दिएको छ।...

SF

नेप्सेको नयाँ बेन्चमार्क ल्याउँदै धितोपत्र बोर्ड, सेयर लगानीकर्तालाई के फरक पर्छ?

नेप्सेको नयाँ बेन्चमार्कमा के फरक हुन्छ? कुन कम्पनीको प्रभाव बढ्छ, कुनको घट्छ? इटिएफ, डेरिभेटिभ्सदेखि घरजग्गा र सुनमा आधारित लगानी उपकरणसम्म ल्याउने तयारी किन भइरहेको छ?

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले ६ जना भारतीय पर्यटकको सकुशल उद्धार गरिएको जानकारी दिइन् ।

विगतमा दबाबको अस्त्र, अहिले आचरणको प्रश्न : महाभियोगको इतिहास र नयाँ विवाद

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा थुनामा रहेका बिचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयालको नाम जोडिएर...

डोल्पाको दानिगढमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको उद्धार, बाँकी चार जनाको उद्धार जारी

डोल्पा । डोल्पाको दानिगढ क्षेत्रमा हिमपातका कारण फसेका भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार भइरहेको छ। डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार फसेका छ जना...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ । इलाममा अनसनरत डा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनको स्थास्थ्य अवस्था जटिल बनेसँगै हेलिकप्टरमार्फत सोमबार बिहान काठमाडौँ ल्याइएको...

SF

ट्रम्पको दबाब बेवास्ता गर्दै युक्रेनले फेरि थाल्यो रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण

अमेरिकामा संसदीय निर्वाचन नजिकिँदै गर्दा ट्रम्प सरकारले रूसी ऊर्जा पूर्वाधारमाथिको आक्रमण रोक्न युक्रेनमाथि दबाब दिइरहेको थियो।

नेतान्याहुको दबाबमा ट्रम्पले इरानमा परमाणु हमला गर्न सक्ने कार्लसनको दाबी

उनका अनुसार उक्त स्थानमा ३०० फिट बाक्लो ग्रेनाइट चट्टानमुनि भूमिगत सुरुङ छन्। अमेरिकी परम्परागत हतियारले त्यहाँसम्म पुग्न नसक्ने भएकाले परमाणु हमला नै सैन्य विकल्प...

बेल्ट एन्ड रोड यू–१९ महिला क्रिकेटका लागि नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले चीनमा आयोजना हुने 'बेल्ट एन्ड रोड यू-१९ महिला क्रिकेट सिरिज'का लागि नेपाली टोलीको बिदाइ गरेको छ। प्रतियोगिता...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

जिफन्टले  सुरु गर्‍यो श्रम तथा ट्रेड युनियनको ज्ञान दिने ‘एआई’

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले मजदुर आन्दोलनका दश हजार बढि ऐतिहासिक दस्तावेजहरुलाई ‘र्‍याकदेखि स्क्रिनसम्म’को मूलभावमा कृतिम बौद्धिकता (एआई)मा आधारित पुस्तकालयलाई डिजिटल घरमा...

SF

७९ ग्राम ब्राउन सुगर र दुई लाख नगदसहित युवक पक्राउ

गोविन्द विरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा लागुऔषध ब्राउन सुगर सम्बन्धि मुद्दा यसअघि पनि दर्ता थियो।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक विषय, पत्रकारमाथि राज्यको बढ्दो ज्यादती, कर्मचारीमाथि...

तस्बिरमा हेर्नुहोस्, बुढीगण्डकीमा आएको बाढीले गोरखामा पुर्‍याएको क्षति

गोरखा । गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न बस्ती र बजारमा ठुलो क्षति पुर्‍याएको छ। बाढीले घर, पसल, गोदाम र...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।