THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 10 October 2026

अस्ट्रेलिया भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री खनाल

२४ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी भएर स्वदेश फर्किएका छन् ।...

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणनाको तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उपसभापति र महामन्त्री पदको मतगणना गरिने भएको छ।

सबै स्थानीय तहमा मनोसामाजिक परामर्शदाता राख्न सरकारलाई आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा मानसिक रूपमा अस्वस्थ नागरिकको जीवन, स्वतन्त्रता र मर्यादा सुरक्षित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ । विश्व...

फिजी र टुभालु भ्रमण सकेर स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी भएर स्वदेश फर्किएका छन्।...

वासस्थान अनुसन्धान

गगनलाई बधाई दिँदै प्रदीप पौडेलले भने : हामीसँग अलमलिने र थाक्ने कुनै छुट छैन

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई बधाई तथा शुभकामना दिएका छन्।...

गगन थापालाई प्रदीप पौडेलको बधाई :  ‘हामी युग बदल्ने सङ्कल्प लिएर आएका छौँ’

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री खुलातर्फका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित पार्टी सभापति गगनकुमार थापालाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई तथा शुभकामना दिएका छन्।...

दसैँमा भरिभराउ हुने गाउँ, वर्षभरि किन सुनसान ?

दसैँ, तिहार, छठ पर्वहरू आउन थालेपछि गाउँको रूप नै फेरिन्छ । वर्षभरि सुनसान देखिने बाटाहरूमा मान्छेको चहलपहल बढ्छ । बन्दजस्तै देखिने घरका ढोकाहरू खुल्छन्...

अल नासरको जितमा रोनाल्डोको गोल, करिअरको ९८०औँ गोल पूरा

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा गोल गर्दै अल नासरलाई जित दिलाएका छन्।...

दुर्गा पूजाको अवसरमा मौलापुरमा सरसफाइ अभियान

२४ असोज, काठमाडौं । दुर्गा पूजाको अवसर पारेर रौतहटको मौलापुर नगरपालिकामा नगर सरसफाइ अभियान संचालन गरिएको छ । नगरप्रमुख रीना कुमारी साहको आह्वानमा चाडपर्वको...

पक्राउ पर्दै गर्दा दीपकेले के भने ?

सीजेपीका संस्थापक दीपके मुम्बईबाट दिल्ली जाने क्रममा विमानभित्रै पक्राउ पर्नुअघि सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारणमा आएका थिए।...

ऊर्जा बचत गर्ने उद्योगलाई ‘बचतको प्रमाणपत्र’ बेच्ने सुविधा

२४ असोज, काठमाडौं । सरकारले ऊर्जा बचत गर्ने उद्योगलाई ‘बचतको प्रमाणपत्र’ बेच्ने सुविधा दिने गरी विधेयक ल्याएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्री...

केपी ओलीलाई योगेश भट्टराईको आग्रह : ४० वर्षमुनिका युवालाई प्राथमिकता दिनु

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा युवा, भूगोल र समुदायलाई...

जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृ*त्यु

गढवा गाउँपालिका-१ वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिए।...

जर्मनीमा ‘नेपाल–युरोप विज्ञान तथा प्रविधि सम्मेलन’: डायस्पोराको ज्ञान र प्रविधि नेपालसँग जोड्न जोड

म्युनिख । जर्मनीको ट्युबिङ्गेन विश्वविद्यालयमा आयोजित ‘नेपाल–युरोप विज्ञान तथा प्रविधि सम्मेलन २०२६’ सम्पन्न भएको छ। नेपाल र युरोपमा कार्यरत नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्राविधिक...

SF

मौनभित्र घन्किएको समयको आवाज

भुईं मान्छेको जीवन भुईंमा के कसरी घिस्रिँदैछ भन्ने सत्यबाट कवि टाढा छैनन्। मलाई यस्तो लाग्यो मौन आवाजका कवितामा स्वयम्भूको आँखा मुस्कुराउँछन्।

नेपालमै उत्पादित कार–टी सेल बिरामीमा प्रयोग

नेपालमा उत्पादित कार–टी सेलद्वारा एक रक्तक्यान्सरका बिरामीको उपचार गरिएको छ ।

जङ्गली च्याउ खाँदा बालिकाको मृत्यु

घोराही । जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका-१ वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी...

कक्रोच पार्टीका कानुनी मामिला प्रमुख पनि पक्राउ

राठीकी कानुनी मामिला प्रमुख रत्ना सिंहलाई पनि वकिलहरूको बैठकमा सहभागी हुन जाने क्रममा बाटोबाटै हिरासतमा लिइएको खबर सार्वजनिक भएको छ ।...

दिपके पक्राउ परेपछि राहुलले भने : अब मोदी सरकार सिद्धिन्छ

कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेसहित पक्राउ परेपछि मोदी सरकारको चर्को आलोचना भएको छ।...

हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नगरौं : योगेश भट्टराई

२४ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ...

नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा ५ जीबी दैनिक डाटा

नेपाल टेलिकमले दसैं, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि ‘दसैं तिहार अफर २०८३’ ल्याएको छ।

दसैँ फर्किने बाटोमा

भाद्र १० गते बिहान आकाश नुहाएजस्तै सफा थियो । पहाडका टाकुरामा घाम पोखिएको थियो । घरका छानामाथि सुनौलो उज्यालो फैलिएको थियो । आँगनमा सुकाइएका...

दुर्गा पूजाको अवसरमा मौलापुरमा सरसफाइ अभियान सुरु

रौतहट । दुर्गा पूजाको अवसर पारेर रौतहटको मौलापुर नगरपालिकामा नगर सरसफाइ अभियान सुरु गरिएको छ । नगरप्रमुख रीनाकुमारी साहको आह्वानमा चाडपर्वको समयमा नगरलाई स्वच्छ,...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।