कसले जोगायो खुलामञ्च ?
गगन थापाले खुलामन्चको खाँचोबारे महाधिवेशनमा बोलेलगत्तै प्रधानमन्त्री बालेनको प्रतिक्रिया फेसबुकमा आयो । सभाबाट सुरु अनि सन्जालबाट विस्तारित यो खुला बहसले के मागिरहेको छ त ?
इ–बिडिङ ह्याकिङ प्रकरणमा पक्राउ परेका ८ जना निर्माण व्यवसायी को–को हुन् ?
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट ‘बोलपत्र डटकम डट एनपी’ ह्याक गरेर विवरण हेरफेर गरेको आरोपमा पक्राउ परेका ८ जना विरुद्ध प्रहरीले म्याद लिएर...
औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह
काठमाडौँ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले औद्योगिक क्षेत्रका लागि उपलब्ध हुन नसकेको जग्गाको विषय १४ दिनभित्र टुङ्गोमा पुर्याउन सरकारको ध्यानाकर्षण...
कांग्रेसमा गण्डकीको दाबी, उपसभापति र सहमहामन्त्रीमा धेरै (को–को छन् चर्चामा)
पोखरा । नेपाली कांग्रेसको १५औं महाधिवेसन अन्तर्गत गण्डकीबाट दर्जनौं केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । अहिलेसम्म सामाजिक सञ्जाल मार्फत ३० भन्दा बढीले...
तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने
काठमाडौँ । मनसुन बाहिरिएको ठानेर दङ्ग परेका राजधानीका बासिन्दा अचानक वर्षा भए पछि चिन्तित भएका छन् । जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म...
‘अनुभवी पुस्ता र युवा जोशको सुदृढ समन्वयबाटै कांग्रेस अघि बढ्छ’ (भिडियो रिपोर्ट)
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनले अहिले काठमाडौँको खुलामन्च र भृकुटीमण्डपको माहोल गर्माएको छ । महाधिवेशन प्रतिनिधिहरूले अबको कांग्रेस इमानदार, नैतिकवान् र रुपान्तरित हुनुपर्नेमा...
शहरको बीचमा टुँडिखेलको हरियाली (तस्वीरहरू)
करिब एक वर्षअघिदेखि नै काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउर (टुँडिखेल) मा एक विशेष प्रजातिको घाँस रोपेको थियो ।
कांग्रेस प्रवक्ता चालिसेले उपसभापतिमा उम्मेदवारी दिने
काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। प्रवक्ता चालिसेले १५औँ महाधिवेशन चलिरहेको खुलामञ्चमा पत्रकारहरूसँगको संवादमा आफूले उपसभापतिमा उम्मेदवारी दिने...
केत्तकुम लिबाङ पाङ्पत सयङद्वारा एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना
अक्षयकोषमार्फत छात्रवृत्ति प्रदान गर्नुका साथै उच्च शिक्षा, अनुसन्धान, सीपमूलक तालिम, पुस्तकालय तथा अध्ययन केन्द्र स्थापना र आवश्यक शैक्षिक स्रोतसामग्री उपलब्ध गराउने योजना रहेको सयङले...
पहिलो आवासीय घर बनाउँदै हुनुहुन्छ? विधेयक पास भए नि:शुल्क पाइने छन् यी सुविधा
सरकारले नेपालभित्र कतै पनि घर नभएको परिवारलाई पहिलो आवासीय घर निर्माणमा सहयोग गर्ने गरी कानुन बनाउने प्रक्रिया अघि बढाएको छ।
एसियाडमा नेपाल : दोहोरो अंकको लक्ष्य, दुई कास्य बोकेर घर फिर्ती
सरकारले सोही लक्ष्यसहित २०८० माघदेखि ‘मिसन–२६’ सुरु गरेको थियो । तर नेपाल लक्ष्यको नजिक त पुग्न सकेन नै, जम्मा दुई वटा कास्य पदक बोकेर...
नेपालको आर्थिक विकासमा भारतको सधैँ साथ : कन्सुलर सिंह
सिंहले भारतले नेपालको विकासमा सन् २००३ देखि नै सहयोग गर्दै आएको स्मरण गराउँदै त्यस्तो सहयोग नेपालको स्थानीय निकायहरूमार्फत सञ्चालन गर्ने गरेको बताए।...
कांग्रेस केन्द्रीय सदस्यमा पूर्ण तिमिल्सिनाको उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्ण तिमिल्सिनाले पार्टीको १५औँ महाधिवेशनमा युरोप क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाल विद्यार्थी संघ कास्कीका पूर्वसभापति...
विधान संशोधन गरेर कांग्रेसले केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनायाे
काठमाडौँ। नेपाली कांग्रेसले विधान संशोधन गरेर केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ । गत पुसमा सम्पन्न विशेष महाधिवेशनले १६७ सदस्यीय केन्द्रीय कार्यसमितिको सङ्ख्या बढाएर...
संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी वंशीराज दाहाल निलम्बित
१९ असोज, काठमाडौं । सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई सरकारले संवेदनशील सूचना चुहावट गरेको भन्दै पदबाट निलम्बन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द...
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादन सुनिश्चित
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले निजी क्षेत्रलाई समस्यामा पार्ने नभई वास्तविक रूपमा निर्माण अघि बढाइरहेका आयोजनालाई सहजीकरण गर्ने नीति लिएको बताए ।
बर्दिया र नुवाकोटका महाधिवेशन प्रतिनिधि नटुङ्गिँदा कांग्रेसको निर्वाचन कार्यतालिका प्रभावित
काठमाडौँ। बर्दिया २ र नुवाकोट २ को प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन नटुङ्गिँदा नेपाली कांग्रेसको नयाँ कार्यसमिति चुन्ने निर्वाचन कार्यतालिका प्रभावित भएको छ । आइतबारदेखि...
कोहलपुर पोलिक्लिनिक घटनामा छानबिन समिति गठन
परिषद्ले जारी गरेको विज्ञप्तिअनुसार शनिबार भएको घटनाबारे अनलाइनमार्फत उजुरी परेको थियो। उजुरीप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै परिषद्ले घटनाको अनुसन्धान गरी सत्यतथ्य विवरण पेस गर्न...
कांग्रेस महाधिवेशन : बन्दसत्रमा गगन थापाको राजनीतिक प्रतिवेदन पेस
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज (सोमबार) देखि बन्द सत्र सुरु हुँदै छ । आइतबार काठमाडौँमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बिहान ९...
कांग्रेस केन्द्रीय सदस्यमा राधाकृष्ण भण्डारी ‘राधे’ ले उम्मेदवारी दिने
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता राधाकृष्ण भण्डारी ‘राधे’ले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यको खुलातर्फ उम्मेदवारी दिने भएका छन्। धादिङ क्षेत्र नं. १ बाट...
प्रकाशले मस्तिष्कका कोष चलाउने प्रविधिका लागि तीन वैज्ञानिकलाई यस वर्षको नोबेल
अमेरिकी वैज्ञानिक कार्ल डाइसेरोथ तथा जर्मनीका पिटर हेगेम्यान र जर्ज नागेललाई यस वर्षको नोबेल पुरस्कार दिने घोषणा सोमबार गरिएको हो।
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द
सरुवा भएको निकायमा हाजिर नगरी उनी गाउँपालिकामै कार्यरत रहँदै आएका थिए। नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई समेत गाउँपालिकाले हाजिर गराएको थिएन।...
संवेदनशील सूचना चुहावटको आरोपमा एआईजी वंशीराज दाहाल निलम्बित, समिति गठन
काठमाडौं । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ। सोमबार मन्त्रालयद्वारा जारी...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।