बुटवलमा सराय नाच प्रदर्शन
बुटवल। पहाडी जिल्लाको मौलिक संस्कृति र परम्पराको झल्को दिने गरी बुटवलमा परम्परागत सराय नाच आज प्रदर्शन गरिएको छ । बडादसैँ तथा कोजाग्रत पूर्णिमाको अवसरमा...
मलेसिया पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि मलेसिया लैजाने भन्दै लामो समयसम्म झुक्क्याएर सम्पर्कविहीन हुने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।...
मधेसमा विकृति बन्दै मृत्यु भोज
सप्तरी । मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत बन्दै गएको छ । मृत्यु भोज मधेसको परम्परा र संस्कृति भएकाले घरमा कसैको मृत्यु...
विवाद र आलोचनाका चाङमा उभिएका पर्यटनमन्त्री, दिँदैनन् जवाफ
काठमाडौँ । समाजका बेथिति, राजनीतिक सिन्डिकेट र भ्रष्टाचारविरुद्ध ‘अटेरी अभियान’ चलाएर चर्चामा आएका व्यक्ति नै सत्ताको उन्मादमा रमाइरहेका छन् । यसको उदाहरण हुन्, संस्कृति,...
स्वर्णिम वाग्लेको विवादास्पद अभिव्यक्तिबारे राजेश हमालले भने- अर्थमन्त्रीले पदको सीमा नाघे
अभिनेता राजेश हमामलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले मन्त्री पदको सीमा नाघेको टिप्पणी गरेका छन् ।
एनपिएलमा प्रयोग भयो डिआरएस
डिआरएसमा एलबी डब्लूको निर्णय पुनरावलोकन गर्न थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग भएको छ।
त्रिवि क्रिकेट मैदानमा प्रधानमन्त्रीको फ्लाइङ किस, तस्बिरहरू
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार आयोजित समारोहमा प्रधानमन्त्री बालेन शाहले प्रतियोगिताको...
हुंकार मधेसले २५ जिल्लामा तोक्यो सम्पर्क व्यक्ति
हुंकार मधेसले थरुहट–मधेसका २२ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्लासहित २५ जिल्लामा सम्पर्क व्यक्ति तोकेको छ।
पावरप्लेमै सुदूरपश्चिमविरुद्ध लुम्बिनीले लियो ४ विकेट
८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले चौथो विकेट पनि गुमाएको छ । सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन, सैफ अली...
विभिन्न जिल्लाबाट लागुऔषधसहित ९ जना पक्राउ
विराटनगर । प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले...
मुक्तिनाथबाट मेची–महाकाली रथयात्रा आरम्भ
मुस्ताङ । मुक्तिनाथबाट मेची–महाकाली रथ यात्रा आरम्भ भएको छ । चैत रामनवमीदेखि दसैँको कोजाग्रत पूर्णिमाको दिनसम्म महायज्ञ सम्पन्न भई आज आइतबार मुक्तिनाथबाट मेची–महाकाली गजेन्द्रमोक्ष...
एनपीएल : डीआरएसबाट जोगिएका आरिफ क्याचआउट
८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट पनि गुमाएको छ । लुम्बिनीका किशोर महतोको बलमा सुदूरपश्चिमका...
एनपीएल: सुदूरपश्चिमलाई दोस्रो झट्का, आरिफ शेख शून्यमै आउट
नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिमका...
इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य आक्रमणले त्यहाँको आणविक क्षमता नष्ट गरेको दाबी गरेका छन्। उनले इरानलाई आणविक हतियार विकास गर्न वा...
देउवा पक्षले भोलिदेखि लुम्बिनीमा जिल्ला अधिवेशन गर्ने
बुटवल । नेपाली कांग्रेसको देउवा पक्षले लुम्बिनी प्रदेशमा भोलिदेखि जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । पार्टीले कात्तिक ३० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने...
कर्णालीमा हवाई उडान समस्याबारे सरोकारवालाबीच छलफल
अहिले जहाज अभावले कर्णाली सहित देशभरिका पहाडी भेगका विमानस्थलमा यात्रु चाप भए पनि नियमित उडान हुन सकेको छैन ।
ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल दिन आयल निगमको निर्देशन
नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ।...
सुदूरपश्चिमलाई सुरुवाती झट्का, शेर मल्लले लिए विनोद भण्डारीको विकेट
नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ।
दसैँको मौका छोपी काठमाडौँका घरहरूमा चोरी गर्ने चार जना पक्राउ, ठुलो मात्रामा सुनचाँदी बरामद
काठमाडौँ । दसैँको समयमा घरमा कोही नभएको मौका पारेर चोरी गर्ने चार जनालाई प्रहरीले चोरीका सुन तथा चाँदीका गरगहना र नगदसहित पक्राउ गरेको छ।...
सापटी मागेको कोट!
त्यस दिन कोट जाँच्ने आँखालाई म केवल यति सोध्नेछु— ‘कोट त जोगिएन होला तर म तिम्रो मनमा मान्छे भएर जोगिएँ कि एउटा अधुरो हिसाब...
एनपीएल : सुदूरपश्चिमले गुमायो पहिलो विकेट
८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ । लुम्बिनीका शेर मल्लको बलमा सुदूरपश्चिमका विनोद...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।