THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 19 October 2026
SF
सेतोपाटी

दसैंमा उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन चल्ने

दसैंको अवसरमा सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकाभित्र तीन दिनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ।

एआई प्रविधिको निर्यात बढ्दा चीनको आर्थिक वृद्धि तीव्र, घरेलु अर्थतन्त्र भने कमजोर

काठमाडाैँ। पछिल्लो तीन महिना चीनको अर्थतन्त्रमा सुधार देखिएको छ । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग सम्बन्धित सामग्रीको विश्वव्यापी माग बढ्दा निर्यात बढेको छ । यसले...

लद्दाखका मुद्दा सुनुवाइका लागि भारतीय सर्वोच्च अदालतमा विशेष इजलास बन्ने

काठमाडौँ। भारतीय सर्वोच्च अदालतमा विचाराधीन रहेका लद्दाख क्षेत्रका सबै मुद्दाहरूको छिटो किनारा लगाउन एक दिन विशेष इजलास गठन गरिने भएको छ। भारतका प्रधान न्यायाधीश...

न्युयोर्कमा आप्रवासन अधिकारीको गोलीकाण्डपछि डेमोक्रेटिक पार्टीभित्र चाखलाग्दो एकता

२ कात्तिक, काठमाडौं । न्युयोर्क सिटीमा गत अक्टोबरमा संघीय आप्रवासन अधिकारीहरू (आईसीई) ले गरेको गोलीबारीको घटनाले डेमोक्रेटिक पार्टीभित्र दुर्लभ र चाखलाग्दो राजनीतिक एकता कायम...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भेरी-बबई डाइभर्सन आयोजना २ वर्षभित्र पूरा गर्ने नयाँ लक्ष्य

तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाको निर्माण आर्थिक वर्ष २०६८/६९ देखि सुरु भएको थियो । हालसम्म आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति...

ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल, अर्जुनको ठाउँमा देव खेल्दै

२ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेको छ । ओमान क्रिकेट...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कालीमाटी बजारमा आज कुन तरकारीको मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज गोलभेडा सानो (टनेल)...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पुटिनद्वारा ट्रम्प र सीसँग त्रिपक्षीय वार्ताको प्रस्ताव

रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय...

गगन प्रशिक्षित ‘गुन्टु’ बने कांग्रेस केन्द्रीय सदस्य

लुम्बिनी प्रदेशका निवर्तमान उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने ‘गुन्टु’ नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन्।...

हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

काठमाडौँ । नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही असोज ६ गते भुटानको ‘नवौँ रोयल हाइल्यान्ड महोत्सव’मा हिमालय याक पालकको सञ्जाल औपचारिक...

ब्राजिलमा राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धा तीव्र : लुला र बोल्सोनारो आमनेसामने हुँदै

ब्राजिलमा राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धा तीव्र भइरहेका बेला वामपन्थी राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा र दक्षिणपन्थी सिनेटर फ्लेभियो बोल्सोनारो आइतबार पहिलो टेलिभिजन बहसमा आमनेसामने...

रूसलाई वार्ताबाट टाढिन दिने कदम चाल्दिनँ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न शान्ति वार्ताको प्रयास गरिरहेको बताएका छन् । उनले रुसलाई वार्ताबाट टाढिन...

तीन जिल्लाका राजमार्ग अवरुद्ध

वर्षा तथा प्राकृतिक विपद्का कारण गण्डकी र कर्णाली प्रदेशका तीन जिल्लामा मुख्य राजमार्ग अवरुद्ध भएका छन्।...

SF

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानविरुद्ध खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

बमको धम्कीपछि इजरायलबाट अस्ट्रिया जाँदै गरेको विमान बुल्गेरियामा आकस्मिक अवतरण

काठमाडौं । बम राखिएको धम्की आएपछि इजरायलबाट अस्ट्रिया जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको विमान बुल्गेरियामा आकस्मिक अवतरण गरिएको छ । आइतबार राति तेल अभिभबाट भियनातर्फ...

श्रीमुक्तिनाथ रथयात्राः मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय धार्मिक तथा सांस्कृतिक एकताको सन्देशसहित यही कात्तिक ८ देखि ३० गतेसम्म मेची-महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा-...

एसियन पारा खेलकुद : स्वीमिङका हर्कमान घर्ती फाइनलमा

२ कात्तिक, काठमाडौं । नेपाली पारा पौडी खेलाडी हर्कमान घर्ती जापानमा जारी आइची–नागोया २०२६ एसियन पारा खेलकुदको पुरुष ५० मिटर फ्रिस्टाइल एस–५ स्पर्धाको फाइनलमा...

श्रीमुक्तिनाथ रथयात्राः मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय धार्मिक तथा सांस्कृतिक एकताको सन्देशसहित यही कात्तिक ८ गतेदेखि ३० गतेसम्म मेची–महाकाली राष्ट्रव्यापी...

राखी सावन्तलाई पक्राउ गरी अदालत उपस्थित गराउन आदेश

झाँसी । बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध झाँसी अदालतले शनिबार गैरजमानती वारेन्ट (एनबीडब्ल्यू) जारी गरेको छ। १६ वर्षअघि ‘राखी का इन्साफ’ नामक टेलिभिजन शोका क्रममा...

SF

दसैं मनाउन फर्किए मानिस, सुनसान देखियो काठमाडौंको सडक (तस्बिरहरू)

दसैंको आठौं दिन काठमाडौंका सडकमा सवारीसाधनको चाप घटेको छ।

कृषि उद्यम र प्रविधिमा उत्तिकै सक्रिय अभिषेक : भैँसीपालनदेखि एआईको कोडसम्म

मकवानपुर । रोजगारी र भविष्यको खोजीमा बर्सेनि हजारौँ युवा विदेश पलायन भइरहेका छन् । नवयुवाका लागि राहदानी बनाउने विदेश जाने एकमात्र विकल्पजस्तै बनेको छ...

राजनीतिक आडम्बरभित्रको ‘छ माया छपक्कै–२’

४० को दशकमा टेलिभिजन भएको घर चरिकोटमा निकै कम थियो । साँझ परेपछि महाभारत सिरियल हेर्न टेलिभिजन भएको घरमा छिमेकीको भीड लाग्ने गर्थ्यो ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।