बङ्गलादेश टी-२० टोलीको नेतृत्व नाहिदालाई, उपकप्तानमा सोभना मोस्तारी चयन
ढाका । नाहिदा अख्तर बङ्गलादेशको महिला टी–२० राष्ट्रिय टोलीको कप्तान नियुक्त भएकी छन्। २५ वर्षीया देब्रेहाते स्पिनर नाहिदालाई एक वर्षका लागि टोलीको कप्तानी जिम्मेवारी दिइएको छ। अर्को महिना हुने आईसीसी महिला इमर्जिङ नेसन्स ट्रफी २०२६ उनको कप्तानका
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →