जलविद्युत आयोजनामा फसेकाहरूको खोज तथा उद्धारका लागि सम्पूर्ण सामर्थ्य परिचालन गरेका छौँ : ऊर्जामन्त्री श्रेष्ठ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले गत भदौ १० गते भोटेकोशी बाढीबाट जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धारका लागि सम्पूर्ण सामर्थ्य...
१६ वर्षीय मुमेन ४ दिनदेखि बेपत्ता, अवस्था अझै अज्ञात
७ असोज, काठमाडौं । गोकर्णेश्वर–५ स्थित टाइमलाइन स्कुलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय विद्यार्थी मुमेन श्रेष्ठ बेपत्ता भएका छन्। श्रेष्ठ यही असोज ४...
मधुमेहका बिरामीले कुन फलफूल खाने, कुन नखाने ?
काठमाडौँ । मधुमेह (डायबिटिज) का बिरामीले खानपानमा ध्यान दिनु धेरै जरुरी हुन्छ। विशेष गरी गुलियो खानेकुरा र फलफूलको कुरा आउँदा धेरैको मनमा प्रश्न उठ्छ– धेरै गुलियो खाँदा मधुमेह हुन्छ?
एसियाड टेबलटेनिसमा इभाना पहिलो चरणबाटै बाहिरिइन्
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गतटेबलटेनिसको महिला एकलमा नेपालकी इभाना थापा पहिलो चरणमै पराजित भएकी छन् । बुधबार नागोयास्थित स्काइ हल टोयोटामा भएको...
एआईले दुई वर्षभित्रै सबै क्षेत्रमा मानिसलाई पछि पार्नेछ : एलन मस्क
७ असोज, काठमाडौँ । टेस्ला र एक्सएआईका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले आगामी एक दुई वर्षभित्रै सबै क्षेत्रमा मानिसलाई पछि...
बिजुली भरपर्दो, गुणस्तरीय र ग्राहक केन्द्रित बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
मन्त्री श्रेष्ठले त्रिशूली बाढीका कारण अवरुद्ध भई पुनः सञ्चालनमा आएको विद्युत प्रणालीलाई दीगो र भरपर्दो बनाउन विशेष ध्यान दिन निर्देशन दिए।
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
काठमाडौँ । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका...
मन्त्री लम्सालद्वारा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ संसदमा प्रस्तुत
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधिसभाको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन् । आजकै बैठकमा पेस गर्न अनुमति मागेको प्रस्ताव...
‘न्याय पाउने पहिलो हक सहिदकी आमाको हो’ भनियो तर संकल्प पूरा गरिएन : सांसद खत्री
खत्रीले गत चैत १९ गते बसेको पहिलो संसद् बैठकलाई सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछानेले ‘न्याय पाउने पहिलो हक सहिदकी आमाको हो’ भनेको स्मरण...
रसुवा बाढी : जलविद्युत् आयोजनामा कार्यरत ८ सय बढी अझै सम्पर्कविहीन
भोटेकोशी बाढीमा परी विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको मन्त्री श्रेष्ठले बताएका छन्।...
फिल्म ‘टनेल २६’ को ट्रेलर सार्वजनिक, आम्दानीको २५ प्रतिशत उद्धार कोषमा दिइने
काठमाडौँ । नेपाल, भुटान र भारतको सहकार्यमा निर्मित फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक...
४ लघुवित्त शीघ्र सुधारात्मक कारबाहीमा, २ लाई नगद जरिबाना
७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले चार लघुवित्त वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारबाही गरेको छ । केन्द्रीय बैंकले तोकिएको पूँजी कोष कायम नगरेपछि...
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षा संवेदनशीलताप्रति सांसद झाको चिन्ता
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रका रूपमा घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णयको स्वागत गरेका छन्।...
असोज ९ देखि ११ गतेसम्म सतर्क रहन मुख्यमन्त्री आचार्यको आग्रह
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यही असोज ९ देखि ११ गतेसम्म उच्च सतर्कता अपनाउन प्रदेशवासीलाई अपिल गरेका छन्।...
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच शिष्टाचार भेट भएको छ ।
मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि
७ असोज, काठमाडौं । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ असोज १२ देखि १७ गतेसम्म लुम्बिनी प्रदेशको बुटवलमा...
‘सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्र देश बन्छ र ?’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद भीमकुमारी बुढामगरले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीले पुर्याएको क्षतिपछिको पुनर्निर्माणका लागि राज्यले जनश्रमदान र युवा शक्तिलाई परिचालन गर्नुपर्ने...
उद्धारमा खटिने सुरक्षाकर्मीलाई जलविद्युतको आईपीओमा २ प्रतिशत कोटा व्यवस्था हुन्छ : ऊर्जामन्त्री श्रेष्ठ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको अकल्पनीय बाढीमा परेका कर्मचारी, उपभोक्ता तथा स्थानीयलाई लक्षित...
पुँजीकोष नपुग्दा चार लघुवित्त शीघ्र सुधारात्मक कारबाहीमा, दुइटालाई नगद जरिबाना
नेपाल राष्ट्र बैंकले २०८२ असार मसान्तको वित्तीय अवस्थाका आधारमा फरवार्ड लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, मातृभूमि लघुवित्त वित्तीय संस्था र एनआइसी एसिया...
लुम्बिनीकी सांसद काफ्लेलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
पार्टीको संसदीय दलको सिफारिसमा पदमुक्त गरिएकी जनता समाजवादी नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम...
मुम्बईमा विवेक ओबेरोयको उपस्थितिमा नेपाली फिल्म '२६ करोड'को घोषणा, साहाराको डेब्यु
सामाजिक विषयवस्तुमा निर्माण हुने फिल्ममा अभिनेता प्रदीप खड्का र नव-अभिनेत्री साहारा आर शाह मुख्य भूमिकामा रहनेछन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।