चुम उपत्यका पुगेका पर्यटक अलपत्र
गोरखा । भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन् । आइतबार गएको बूढीगण्डकी बाढीले विभिन्न ठाउँका पुल तथा पदमार्ग बगाएपछि पर्यटक अलपत्र...
फुर्केखोला अलपत्र छाडेर आरुघाटको जस लिन खोजेपछि सांसद श्रेष्ठमाथि ‘ब्याकफायर’
काठमाडौँ। आइतबार बुढीगण्डकी नदीमा आएको भीषण बाढीले धादिङ र गोरखालाई जोड्ने आरुघाटस्थित पुल बगायो । पुल बगाएपछि सो स्थानमा नयाँ पुल जडान गर्न आइतबार...
चीनसँगको १४ वटा सीमा व्यापार विन्दुहरू नियमित सञ्चालन गर्न पहल गर्ने प्रस्तावित राजदूतको प्रतिबद्धता
२६ असोज, काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले चीनसँगको १४ वटा सीमा व्यापार बिन्दुहरूको नियमित सञ्चालनका निम्ति पहल गर्ने प्रतिबद्धता जनाएका छन्...
बूढीगण्डकीले बिथोलेको शान्ति बजार (तस्वीरहरू)
बूढीगण्डकी नदी किनारमा सधैं शान्त दैनिकीमा रहने शान्ति बजारको शान्ति आइतबार बिहान आएको लेदोसहितको आकस्मिक बाढीले बिथोल्यो । त्यहाँका बासिन्दाले भागेर ज्यान जोगाए ।...
कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबु अग्रता बढाउँदै
दुई हजार ३९० मत गणना गर्दा खतिवडाले एक हजार ७५ मत पाएका छन् भने दोस्रो स्थानका शिवाकोटीले ७७२ मत ल्याएका छन् ।
टिकटकमा धम्कीपूर्ण भिडियो हाल्ने एक जना पक्राउ
जनकपुर । सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की तथा समाजमा हिंसा फैलाउने खालको भिडियो अपलोड गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ...
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ, गुणस्तरीय, पहुँचयोग्य र सेवाग्राहीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन्। विश्व मानसिक स्वास्थ्य...
के छन् चीनका लागि प्रस्तावित राजदूत शर्माका प्रतिबद्धताहरू ?
चीनको परराष्ट्र मन्त्रालय, कम्युनिस्ट पार्टी राज्य परिषद्, राष्ट्रिय जनकांग्रेस प्रान्तीय सरकार, विश्वविद्यालय र थिंक ट्यांकसँग नियमित सम्पर्क गर्ने पनि उनले आफ्नो प्रतिबद्धतामा राखेका छन्...
तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
पोखरा । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिका १२ घाँसीकुवामा डुम्रेबाट दमौलीतर्फ सिमेन्ट बोकेर आउँदै गरेको...
मानसिक स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ, गुणस्तरीय, पहुँचयोग्य र सेवाग्राहीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन्।...
दक्षिण एसिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कूटनीति असफल छैन : प्रस्तावित राजदूत पाण्डे
काठमाडौँ । भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले नेपालको कूटनीतिलाई असफल भन्न नमिल्ने स्पष्ट पारेका छन्। सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्ना...
कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको छ । खुलामा ९ जनाबिच प्रतिस्पर्धा...
बुढीगण्डकी बाढी : खाद्यान्न तथा अस्थायी आवासको व्यवस्था स्थानीय तहले मिलाउने
काठमाडाैँ । अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया राज्यमा प्रहरी अधिकारीमाथि हुने आक्रमणका घटनामा २५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, अपराधका केही अन्य श्रेणीमा भने कमी आएको...
कांग्रेसको महिला सहमहामन्त्रीमा प्रतिमा गौतम धेरै अघि
नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत महिला सहमहामन्त्रीतर्फको मतगणना पनि जारी छ।
भारतसँगका थाँती मुद्दा सल्टाउन प्रभावकारी कूटनीतिको खाँचो: सांसद ढुंगाना
काठमाडौँ । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नेपाल र भारतबिच ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध रहे पनि नेपालले त्यसबाट अपेक्षित आर्थिक तथा रणनीतिक फाइदा लिन...
गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका...
दसैं यात्रा : झोलामा के-के औषधि बोक्ने ?
दसैंमा परिवारसँग भेटघाट गर्न गाउँघर फर्किने र लामो दूरीको यात्रा गर्नेको संख्या बढ्छ । यात्राका क्रममा ज्वरो आउने, टाउको दुखाइ, वाकवाकी, पखाला वा सामान्य...
चाडपर्वमा दुर्घटना रोक्न कर्णालीमा विशेष निगरानी
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले कर्णालीका १० वटै जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ।...
पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ
२६ असोज, पेशावर (रासस/एएफपी)। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू भएपछि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।