हर्मुज क्षेत्रमा दुई मालवाहक जहाज डुबे, जहाजमाथि आक्रमण तीव्र
काठमाडौँ। स्ट्रेट अफ हर्मुज नजिक क्षेप्यास्त्र प्रहारबाट क्षति पुगेपछि पछिल्लो २४ घण्टामा दुई वटा मालवाहक जहाज डुबेका छन् । समुद्री सुरक्षा अधिकारीहरूका अनुसार डुब्ने...
लिगलिगे दौडमा प्रशासनले रोकप्रति पालुङटार नगरपालिकाको आपत्ति
बिहीबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले अन्तिम घडीमा आएर प्रतियोगितामा रोक लगाउनु प्रशासनको लाचारीपन भएको टिप्पणी गरेको छ ।
कुल विदेशी विनिमय सञ्चिति ४० खर्ब नाघ्यो
काठमाडौँ। आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा कुल विदेशी विनिमय सञ्चिति ४० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष...
टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन
दुवै विमानस्थलको निरीक्षण तथा अवलोकन भ्रमणपछि मन्त्री पौडेलले बिहीबार मन्त्रालयमा क्यानका पदाधिकारीसँग छलफल गर्दै आवश्यक अध्ययन प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्।...
टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारसम्बन्धी अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन...
कांग्रेसको थारु क्लस्टरको सहमहामन्त्रीमा योगेन्द्र चौधरीको अग्रता
निर्वाचन समितिले दिएको पछिल्लो विवरणअनुसार ४ हजार ४६० मत गणना हुँदा योगेन्द्रले २ हजार २३८ मत प्राप्त गरेका छन् ।
दुई महिनामा भित्रियो चार खर्ब रेमिटेन्स, ४० खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति
पछिल्लो ६ महिनादेखि निरन्तर मासिक दुई खर्ब रूपैयाँ रेमिटेन्स भित्रिरहेको छ।
दुई हप्ता नपुग्दै क्यानको बोर्ड सदस्यबाट हटाइन् गुन्जन शाह ठकुरी
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको छ।
भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स
२९ असोज, काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स...
सन् २०२३ यता इजरायलले २ हजारभन्दा बढी प्यालेस्टिनी बालबालिका पक्राउ गरेको रिपोर्ट
तेल अभिभ । इजरायली सेनाले सन् २०२३ को अक्टोबरयता २ हजारभन्दा बढी प्यालेस्टिनी बालबालिकालाई पक्राउ गरेको प्यालेस्टिनी प्रिजनर्स सोसाइटीले जनाएको छ । संस्थाले बुधवार...
पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृ*त्यु
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृ*त्यु भएको छ।
यात्रुले इन्जिनमा समस्या आयो भन्ठाने तर जहाजले पठाइसकेको थियो 'ट्रान्सपोन्डर नम्बर ७५००'
जयपुर विमानस्थलमा ओर्लिएपछि अग्निनियन्त्रक र सुरक्षाकर्मीको बाक्लो उपस्थिति देख्दा उनीहरू झन् झस्किए। कसैले इन्जिनमा खराबी आएको अनुमान गरे, कसैले कुनै गम्भीर सुरक्षा खतरा भएको...
संस्कारी आमाको छोरोलाई कस्तो धर्मसंकट आइलाग्यो ?
सहरमा बस्ने छोरालाई गाउँबाट आमा सोध्छिन्, ‘मन्त्र त जपिरहेको छस् नि ?’ छोरो संक्षिप्तमा भन्छ, ‘एकदम ।’ आमा उसैगरी सोध्छिन्, ‘अनि शङ्ख ?’ यो...
कांग्रेस सहमहामन्त्री थारुतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (थारु) पदको जारी मतगणनामा योगेन्द्र चौधरीले अग्रता कायम गरेका छन् । निर्वाचन समितिले दिएको पछिल्लो विवरणअनुसार...
खेल सङ्घमा मनोनीत पदाधिकारी फिर्ता बाेलाइए (सूचीसहित)
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न राष्ट्रिय खेल सङ्घमा मनोनयन गरी पठाइएका पाँच पदाधिकारीलाई पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ । परिषद्ले ब्याडमिन्टन,...
क्यान सदस्य गुञ्जन शाह ठकुरीलाई राखेपले बोलायो फिर्ता
२९ असोज, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । बुधबार राखेप सदस्य...
दुई महिनामा सवा तीन खर्ब नाघ्यो व्यापार घाटा, निर्यातमा भने ६२ प्रतिशतको छलाङ
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ उल्लेख्य वृद्धि देखिएको छ। निर्यातमा उच्च वृद्धि...
‘जेलर २’ : रजनीकान्तको ठाँट उस्तै, एक्सन र स्टारको मेला
रजनीकान्त पर्दामा देखिएपछि शत्रुहरूको सातो नजाओस्, यस्तो कसरी हुन सक्छ । उनको चस्मा लगाउने शैली होस्, हिँड्ने तरिका होस् वा खलनायकलाई धेरै नबोली सबक...
विरक्तलाग्दो दसैँ!
सायद गाउँ रित्तिनु भनेको घरहरू खाली हुनु मात्र होइन रहेछ। आफूले बाँचेका दिनहरू, आफ्ना मान्छेहरू र आफू हुनुको एउटा हिस्सा बिस्तारै हराउँदै जानु पनि...
भोटेकोशी बाढी : दसैँ आयो तर आमाबुवा आएनन्
आमाबुवा आराम दमाईं र उजना दमाईं भोटेकोशीको बाढीमा बेपत्ता भएको आज ५० दिन पुगिसकेको छ।
प्याडमा लागुऔषध बोकेर मोरङ कारागार पुगेका दिदीबहिनी पक्राउ
उनीहरूको कारागारभित्र को आफन्त छ भन्ने प्रहरीले खुलाएको छैन ।
उपभोक्ता महँगी ह्वात्तै बढ्यो
काठमाडौं । अघिल्लो वर्ष न्यून विन्दुमा झरेको उपभोक्ता मूल्यवृद्धि (महँगी) चालु आर्थिक वर्षको सुरुवातसँगै पुनः उकालो लागेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको...
आरुघाट पुल मर्मतको काम तीव्र, तस्बिरहरू
काठमाडाैँ। बुढीगण्डकी नदीमा गत असोज २५ मा आएको बाढीले क्षतिग्रस्त गोरखा र धादिङ जोड्ने आरुघाट पुल मर्मतको काम तीव्र गतिमा अघि बढेको छ। भत्किएको...
देउवा पक्षको महाधिवेशन- केन्द्रीय नेता र जनप्रतिनिधि स्वत: महाधिवेशन प्रतिनिधि
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष हिजोआज अधिवेशनमा व्यस्त छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।