इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
वासिङ्टन डीसी । इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ । अमेरिकी सेन्ट्रल कमान्डले अमेरिकी सांसदहरूलाई...
इरानका सभामुख भन्छन्– वार्ताका लागि मध्यस्थमार्फत अमेरिकालाई सर्त पठाइसक्यौं
उनले भने, ‘हामीले लड्न पनिुपर्छ र वार्ता पनि गर्नुपर्छ ।’
विद्यालय हाताभित्र राजनीतिक गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशन
सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका कुनै पनि विद्यालय हाताभित्र राजनीतिक दलका गतिविधि तथा कार्यक्रमहरू सञ्चालन नगर्न निर्देशन दिएको छ। प्रशासनले एक सूचना...
बर्दियामा गुडिरहेको हाइसमा आगलागी
बर्दिया । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिका–७ रम्मापुरस्थित चोकमा गुडिरहेको भाडाको हाइसमा आगलागी भएको छ । कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२...
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए
भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ ।
काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, अब ६ रुटमा ३० बस
परीक्षणकालमा अभ्यास गरिएको २ वटा रुटमा ४ थपेर ६ पुर्याइयो । ७ वटा गाडीलाई ३० वटा पुर्याइएको छ । ४ नगरपालिकाको सहकार्य अब ९...
पत्रकारलाई ओलीको सुझाव– ‘प्रश्न सोध्नुअघि अनुमति लिनुस्, मुखमा माइक नघोच्नुस्’
४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरूले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिन सुझाव दिएका छन्...
प्रदीप ज्ञवालीले तयार पारेको प्रतिवेदन परिमार्जनसहित पारित हुने
बैठकले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले तयार पारेको प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्न लगभग सहमति जुटेको कार्यदलका एक सदस्यले जानकारी दिए।
बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिए
काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिएका छन् । आइतबार भएको रुपन्देही जिल्लाअन्तर्गतको बुटवल उपमहानगरपालिका १८ को वडा अधिवेशनबाट...
एमाले सचिवालय बैठक ३ बजेसम्मलाई सारियो
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकको समय सारिएको छ। बैठक आजै दिउँसो ३ बजे बस्ने गरी सारिएको पार्टी सचिव महेश बस्नेतले जानकारी दिए।
चट्टान खस्दा हुम्लाको हिल्सा–सिमकोट सडक अवरुद्ध
कर्णाली कोरिडोरअन्तर्गतको हिल्सा–सिमकोट जोड्ने छारे खण्डमा चट्टान खस्दा सडक अवरुद्ध भएको छ ।
अध्यक्षको राजीनामा नमाग्ने सहमति भयो : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले कार्यदलको बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति भएको दाबी गरेका छन् । आइतबार एमालेको निर्वाचन...
महेश बस्नेतको दाबी : प्रतिवेदन तयार भयो, अध्यक्षको राजीनामा नमाग्ने सहमति बन्यो
एमाले सचिव महेश बस्नेतले पार्टी पुनर्गठन कार्यादलले एकीकृत प्रतिवेदन तयार गरेको र त्यसमा अध्यक्षको राजीनामा नमाग्ने लगायतका विषयहरू अब नउठाउने सहमति जुटेको दाबी गरेका...
एमालेमा हट्यो नेतृत्व पुनर्गठनको मुद्दा, सचिवालयमा साझा प्रतिवेदन
काठमाडौँ । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले नेताहरूले बनाएका तीन वटा प्रतिवेदनलाई मिलाएर एउटै साझा प्रतिवेदन बनाई सचिवालयमा पठाउने भएको छ ।...
दशैंमा घुमाघाम : कम खर्चमा घुम्न सकिने ७ देश
दशैं नजिकिँदै जाँदा शहरबाट गाउँ फर्किने टिकटको खोजी मात्रै सुरु हुँदैन, परिवारसँगै केही दिन घुम्ने योजना पनि बन्न थाल्छ । व्यस्त दैनिकीलाई थाती राखेर...
प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान
काठमाडौँ । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा चीन प्रस्थान गरेका छन् । चीनको ग्वाञ्जाओमा चाइना ल सोसाइटीले आयोजना गरेको चाइना फोरम अफ इन्टरनेशनल लेगल कोअपरेशन कार्यक्रममा...
एमालेमा विशेष महाधिवेशन डाकिँदैन- महेश बस्नेत
नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीमा विशेष महाधिवेशन नबोलाइने बताएका छन्।
सेप्टेम्बरको 'पलेँटी'मा गुञ्जिँदै नीर शाहका गीत
कार्यक्रमको पूर्वाभ्यासमा सहभागी शाहले पलेँटीसँग जोडिन पाउँदा उत्साहित भएको बताए।
भरत दाहाललाई पक्राउ गरेर सरकारले अधिनायकवादी शैली देखायो : महेश बस्नेत
४ असोज, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले विश्लेषक भरत दाहाललाई पक्राउ गरेकोप्रति सरकारमाथि टिप्पणी गरेका छन्। आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले प्रधानमन्त्री...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।