THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 24 September 2026
रातोपाटी

रौतहट प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

रौतहट । जिल्ला प्रशासन कार्यालयले अझै केही दिन लगातार भारी वर्षा हुनसक्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आम सर्वसाधारणसँग अनुरोध गरेको छ । विशेषगरी...

अति भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द

काठमाडौँ । लगातार भइरहेको वर्षा र आगामी केही दिनमा अति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै चितवन प्रशासनले नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा...

सभामुखले सांसदहरूलाई भने– बोल्नैका लागि नियमापत्ति माग नगर्नू

८ असोज, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले बोल्नका लागि मात्रै नियमापत्ति माग गर्न सांसदहरूलाई आग्रह गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो...

SF

अरू पार्टीबाट आएका १३ जनालाई एमालेले बनायो केन्द्रीय सदस्य

नेकपा एमालेले अन्य पार्टीबाट एमाले प्रवेश गरेका १३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ।

सार्वजनिक जग्गामा बिटौरी तिरेर मात्रै स्वामित्व वा भोगाधिकार दाबी गर्न नपाइने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी, सार्वजनिक, पर्ती वा ऐलानी जग्गामा लामो समयदेखि बसोबास गरेको, स्थानीय तहमा 'बिटौरी' (उपयोग शुल्क/कर) तिरेकै आधारमा व्यक्तिले भोगाधिकार दाबी...

विगतका कमी–कमजोरी सच्याउँदै अघि बढ्ने एमालेको विशेष सङ्कल्प

काठमाडौँ । नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठकले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्दै रूपान्तरणको नयाँ मार्गचित्रसहित विशेष सङ्कल्प पारित गरेको छ। असोज ५...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन सक्छ, तर सरकारको नियत सफा छैन : एमाले

काठमाडौँ। नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठकले सरकारले संविधान संशोधनका नाममा चालेका कदमहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। असोज ५ देखि ८ गतेसम्म...

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–५ भत्केकोपुलबाट नियन्त्रित लागुऔषध...

नुवाकोट र रसुवा जोड्न ५ झोलुङ्गे र २ वटा बेलिब्रिज हाल्दैछौँ : मुख्यमन्त्री थापा

हेटौँडा । बागमती प्रदेश सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारपछि पुनर्निर्माणलाई तीव्रता दिएको छ । विपद् व्यवस्थापनमा जुट्दै बागमती सरकारले नुवाकोटको विदुर नगरपालिकामा...

SF

युक्रेनी युद्धमा पक्राउ परेका दुई उत्तर कोरियाली सैनिक दक्षिण कोरियालाई हस्तान्तरण गरेको जेलेन्स्कीको दाबी

तर मानव अधिकार समूहहरूले ती सैनिकलाई उत्तर कोरिया फर्काउँदा उनीहरूले दण्ड तथा सम्भावित यातना भोग्नुपर्ने जोखिम रहेको भन्दै दक्षिण कोरियालाई हस्तान्तरण गर्न आग्रह गरेका...

नवप्रवेशी १३ जनालाई एमालेले बनायो केन्द्रीय सदस्य

काठमाडौँ । नेकपा (एमाले) ले विभिन्न राजनीतिक दल परित्याग गरी पार्टी प्रवेश गरेका १३ जना नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ। ललितपुरमा बिहीबार...

भदौ २३ र २४ को घटनामा निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न एमालेको माग

काठमाडौँ । नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठकले सरकारको कार्यशैली, सुशासन, राष्ट्रियता, लोकतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न समसामयिक प्रस्तावहरू पारित गरेको छ। असोज...

विपद्सम्बन्धी कार्यलाई थप व्यवस्थित बनाउन ‘केही नेपाल ऐन’ संशोधन गरिँदै

काठमाडौँ। सरकारले विपद्सम्बन्धी कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन ‘केही नेपाल ऐन’ संशोधन गर्ने भएको छ । यसका लागि गृह मन्त्रालयले ‘विपद्सम्बन्धी केही नेपाल...

एमाले केन्द्रीय समिति बैठकका २२ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । नेकपा (एमाले) को चार दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले २२ बुँदे समसामयिक निर्णय गरेको छ । ललितपुरको भनिमण्डलमा अध्यक्ष केपी शर्मा ओलीको...

नेपालकै ठूलो मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर–१’ २४ असोजमा

८ असोज, काठमाडौं । नेपालमा व्यावसायिक कम्ब्याट स्पोर्ट्सलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर-१’ आगामी असोज २४ गते काठमाडौंको ठमेलस्थित लर्ड...

व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । दीपक भट्टको हकमा उनका बुवा चतुर्भुज भट्टले दायर...

'लगातारको झरीले पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम छ'

काठमाडौँ । यतिबेला देशका अधिकांश भागमा वर्षा भइरहेको छ । मनसुनी र पश्चिमी वायुको संयुक्त प्रभावका कारण देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा मापन...

देशका प्रमुख राजमार्गमा राति सवारी चलाउन रोक

नेपाल प्रहरीले यही असोज ९ देखि ११ गतेसम्म विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावनालाई लक्षित विभिन्न राजमार्गमा रात्रि समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।...

यी हुन् एमालेमा मनोनीत ७ जना स्थायी कमिटी र २० जना केन्द्रीय सदस्य (सूची)

काठमाडौँ । नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ। असोज ५ देखि...

ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ। यसअघि एनपीएलको पहिलो संस्करणमा पनि...

SF

गृहले तयार गर्‍यो विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक

सरकारले विपद्सम्बन्धी कार्यलाई व्यवस्थित गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने भएको छ।

रोकिएको ठेक्का प्रक्रिया खोल्ने सहमति, १० प्रतिशत अझै होल्ड

विराटनगर। कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि रोकिएका विकास निर्माणका आयोजनाहरूको ठेक्का (टेन्डर) प्रक्रिया खुलाएको छ । राजनीतिक सहमति...

भोटेकोशी बाढी विपद् र उद्धारमा सरकार गैरजिम्मेवार बनेको एमाले केन्द्रीय कमिटीको निष्कर्ष

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज ५ देखि ८ गतेसम्म ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सम्पन्न...

नागरिकका लागि कानुन सहज हुनुपर्नेमा झमेला बन्यो :  सांसद उप्रेती

काठमाडौँ । प्रतिनिधिसभाका सदस्य प्रशान्त उप्रेतीले कानुन नागरिकका लागि सहजता र व्यवस्था कायम गर्ने माध्यम हुनुपर्नेमा पछिल्लो समय झमेला र अप्ठ्यारोको विषय बन्दै गएको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।