रास्वपाले अघि बढाउन खोजेको महाभियोग : पदमुक्तसम्म कसरी अगाडि बढ्छ प्रक्रिया ?
काठमाडौँ । एकल बुहमतको सरकार चलाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले शनिबार न्यायालयभित्रका विकृतिलाई संसद्बाट विधिसम्मत तवरले निरुपण गर्न निर्णायक कदम चाल्न पार्टीको...
डोल्पा कारागारमा लापरबाही : १७ कैदीलाई १५ सुरक्षाकर्मी, तैपनि ८ कैदीले खने सुरुङ
सुर्खेत । डोल्पा जिल्ला कारागार ५० महिला र १०० पुरुष गरी १५० जना क्षमताको हो । उक्त कारागारमा १७ जना कैदीबन्दी थिए । ती...
श्रमिक लैजान जिटुजी सम्झौताका लागि मौरिसस सहमत
नेपालको प्रस्तावलाई अघि बढाउँदै मौरिससले जिटुजी प्रणालीको प्रक्रियाका लागि सहमत रहेको जानकारी दिएको समेत उल्लेख गरिएको छ।
देश ठूलो संकटतिर उन्मुख भइरहेको छ : डा. बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश ठूलो संकटतिर उन्मुख भइरहेको बताएका छन् ।
बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई
अमेरिका । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट केही मिनेटमै ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल मुद्रा चोरी भएको घटनामा उत्तर कोरियाली...
एक–दुई न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालयमा सुधार आउँदैन : लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एक–दुई जना न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालयमा सुधार नआउने बताएका छन् । आइतबार रातोपाटीसँग कुरा...
प्रत्येक नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ : मुख्यमन्त्री थापा
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रत्येक नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने बताएका छन्।...
पालाम सम्राट नेम्बाङको ‘इक्किसुम इक्ला’ को लोकापर्ण
सुनसरी । पालामसाम्वा सुवर्ण नेम्बाङको पालाम संग्रह ‘इक्किसुम इक्ला’ को लोकापर्ण भएको छ । शनिबार धरानमा आयोजित समारोहमा कोशी प्रदेश प्रमुख परशुराम खापुङले धुप...
सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक अन्तर्क्रिया
काठमाडौँ । सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित यातायात प्रणालीको विकास गर्ने उद्देश्यले काठमाडौँमा ट्राफिक जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ...
ताप्लेजुङबाट २ सय ११ जनाले पाए वैवाहिक अंगीकृत नागरिकता
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट हालसम्म २ सय ११ जनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिएको छ।...
युद्धयता सैन्य कमाण्डरसँग मोज्तबा खामेनेईको पहिलो बैठक, दिए यस्तो निर्देशन
१५ कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनलगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ठूलो सैन्य आक्रमण गर्न सक्ने आशङ्काबीच इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईले तीन प्रमुख...
प्रहरी महानिरीक्षक हटाउने विषय र इनमको मोबाइलमा भएका विवरण कसरी भए छताछुल्ल ?
काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बिहीबार आकस्मिक रूपमा पोलिसी कोअर्डिनेशन कमिटी (पीससी) बैठक डाके । प्रहरी प्रधान कार्यालयमा पीसीसी बैठक बोलाउनुअघि केही...
लुलाले चुनाव जितेपछि 'जनरल' भनेका यी सांसद, जसले ह्वाट्सएपमा बनाए एक करोडको 'सेना'
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले चुनाव हार्ने अनुमान भइरहेका बेला एक ४२ वर्षीय सांसदले सामाजिक सञ्जालमा अनौठो अभियान सुरू गरे।
इतिहासकै ठुलो क्रिप्टो चोरीमा उत्तर कोरिया संलग्न रहेको एफबीआईको दाबी
एफबीआईले सार्वजनिक गरेको विवरणमा उत्तर कोरियासँग सम्बन्धित ‘ट्रेडरट्रेटर’ नामक सरकारी समर्थन प्राप्त ह्याकर समूहले बाइनान्समाथि साइबर आक्रमण गरेको उल्लेख गरेको हो।...
देश ठूलो संकटतर्फ उन्मुख हुँदैछ : डा बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको अन्तरसंघर्ष र राज्यका प्रमुख अंगमा देखिएको अस्तव्यस्तताले मुलुक ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्।...
स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न रास्वपाले खुलायो आवेदन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ।
उमा भुजेल नेतृत्वको नेकपा नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै, भोलि पेरिसडाँडामा एकता घोषणा
काठमाडौँ । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमा ‘नेपाली कम्युनिस्ट पार्टी’मा समाहित हुने भएको छ। दुवै पार्टीबिच भोलि शनिबार (कात्तिक १७...
जर्मनीमा महँगीविरुद्ध उग्र प्रदर्शन, पसलहरूमा लुटपाट
जर्मनीमा बढ्दो महँगी, सार्वजनिक खर्च कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा शनिबार प्रदर्शनका क्रममा हिंसा भड्किएको छ।...
‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ पुस्तकलाई सुवेदी प्राइज फर द स्टडी अफ नेपाल पुरस्कार
लन्डन । नेपालका दलित समुदायको अवस्थाबारे केन्द्रित पुस्तक ‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ ले ‘सुवेदी प्राइज फर द स्टडी अफ नेपाल २०२५’ प्राप्त गर्ने भएको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।