महिलातर्फको महामन्त्रीमा डीना र रीताले दिइन् उम्मेदवारी
नेपाली कांग्रेसको महामन्त्री पदका लागि महिलातर्फ महालक्ष्मी उपाध्यय डीना र रीता खनालले उम्मेदवारी दिएका छन्।
बाढीपछि त्रिशूलीमा फेरि सुरू भयो र्याफ्टिङ
पटक–पटक अध्ययन तथा निरीक्षण गरेपछि र्याफ्टिङ पुनः सञ्चालन गरिएको नाराका अध्यक्ष कमल ठकुरीले बताए।
सुरक्षा खतराबारेको गुप्तचर रिपोर्टपछि बेलायतबाट बमवर्षक विमान फिर्ता गरिएको पुष्टि
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधार शिविरमा ‘केही खतरा’ देखिएका कारण अमेरिकाले रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्डबाट आफ्ना बमवर्षक विमानहरू हटाएको...
जीवन परियारले दिए समावेशी उपसभापतिमा उम्मेदवारी
परियारले पार्टीमा समावेशिता, सामाजिक न्याय र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै उपसभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।...
२४ घण्टामा लागूऔषध सहित १८ जना पक्राउ
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १८ जनालाई नियन्त्रणमा लिएको छ।
पोहोर साल हजुरको हातबाट लगाएको दसैँ टीका नै अन्तिम रहेछ!
बुबा, चितवनबाट काठमाडौं प्रायः घरबाट छोरी माइत आएजस्तै गरी वर्षौंदिनमा हजुर आउनुहुन्थ्यो। हजुर घर आउँदा नाताले माइलो ससुरा भए पनि हृदयले माइती बुबा आए...
कांग्रेस सहमहामन्त्रीमा अब्दुल सत्तारको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता अब्दुल सत्तारले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार...
सुनुवाइ समितिमा उजुरी : प्रस्तावित राजदूत गिरी सांसद खगेन्द्र सुनारका पार्टनर, दर्जनौँ अपराधमा संलग्न
काठमाडौँ । साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारविरुद्ध दर्जनौँ गम्भीर प्रकृतिका आरोपसहित उजुरी परेका छन्। सरकारले विभिन्न देशका लागि सिफारिस गरेका राजदूतहरुको...
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपसभापतिमा उम्मेदवारी
पाण्डेले पार्टीको केन्द्रीय नेतृत्वमा रहेर संगठनलाई थप सुदृढ बनाउने लक्ष्यसहित उपसभापतिमा दाबी अघि सारेका हुन्।...
कांग्रेस महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार...
एआईजी दाहालसँग ‘कनेक्सन’ देखिएका सापकोटामाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान
काठमाडौँ । सशस्त्र प्रहरीका निलम्बित एआईजी वंशीराज दाहालसँग ‘कनेक्सन’ देखिएका इनम सापकोटालाई प्रहरीले हिरासतमा राखेको छ । असोज १४ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ...
संविधान र लोकतन्त्र संकटमा छ, देशलाई सही दिशामा फर्काउनुपर्छ : एमाले
नयाँ जनादेशपछि बनेको वर्तमान सरकार संविधान, संवैधानिक व्यवस्था र विधिको शासनविपरीत स्वेच्छाचारी तथा अधिनायकवादी बाटोतर्फ अघि बढेको बताएको छ।...
कांग्रेस सहमहामन्त्रीमा अजयबाबु शिवाकोटीको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार...
डा. मीनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।
सरकारले अध्यादेशमार्फत मृत्यु घोषणा र मृत्यु दर्तासम्बन्धी कानुन परिमार्जन गर्ने
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद्मा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्तासम्बन्धी कानुनी व्यवस्था संशोधनको तयारी भइरहेको बताएकी...
रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
काठमाडौँ । भदौ १० गते आएको विनाशकारी रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा सुस्त...
महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
नेपाली कांग्रेसका वर्तमान महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औं महाधिवेशनमा महामन्त्री पदमै उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस महामन्त्रीमा अमरसिंह पुनको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता अमरसिंह पुनले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार...
बाढीले पुल क्षति पुर्याएपछि जोखिम मोलेरै आवतजावत गर्न बाध्य स्थानीय
धादिङ । गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङ र नुवाकोटको सिमानामा रहेको कोल्पुखोला पुल क्षतिग्रस्त बनाएको छ । गल्छी–त्रिशूली–मैलुङ...
महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा पुनः महामन्त्री पदमा उम्मेदवारी दिएका छन्।...
कांग्रेस उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन परियारले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार...
गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको उपसभापति पदमा उम्मेदवारी दिएका छन् ।
LIVE UPDATES : राष्ट्रिय सभागृहमा यसरी हुँदैछ कांग्रेसको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिन । आइतबार उद्घाटन भएको महाधिवेशन सोमबार बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले विधान संशोधन गर्दै केन्द्रीय...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।