'दसैँमा भेडाबाख्राझैँ कोचिएर यात्रा गर्ने दिनको अन्त्य होस्'
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले दसैँको समयमा नागरिकले भोग्दै आएको कठिन यात्रा व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको मंगलबारको...
यस्तो छ प्रधानन्यायाधीशको प्रथम चौमासिक प्रगति विवरण
काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक भएको छ । प्रगति विवरणअनुसार, न्यायपालिकालाई प्रविधिमैत्री र पारदर्शी बनाउन गत असार १०...
२०औं एसियन गेम्स : महिला भलिबलमा नेपाल १२औं
६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार...
संयुक्त राष्ट्रसङ्घको महासभामा ट्रम्पले युद्ध र शान्ति प्रयासबारे धारणा राख्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभामा मंगलबार सम्बोधन गर्दै आफ्नो प्रशासनले युद्धमा हासिल गरेका उपलब्धि र शान्ति स्थापनाका प्रयासलाई प्रमुखताका साथ प्रस्तुत गर्ने...
संसद् भवनभित्रको अस्थायी क्यान्टिन बन्द
६ असोज, काठमाडौं । संसद्को नयाँ भवनको अस्थायी क्यान्टिन बन्द भएको छ । चिया, चाउमिन, मम लगायतको मूल्य नै तोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद...
महिलाले मान्छे भएर बाँच्न पाउने अधिकारका लागि लडेकी सहाना
यही सामाजिक र राजनीतिक परिवेशमा सहाना प्रधानले प्रश्न उठाउनुभयो— छोराले पढ्न पाउने, छोरीले किन नपाउने? महिलालाई समान शिक्षा, समान अधिकार र सम्मानित नागरिकको हैसियत...
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १५ अर्ब बढी
हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्बभन्दा बढी मौज्दात छ ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री...
हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही
गोरखा । भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोही बीच बाटोबाटै धमाधम घर फर्किन थालेका छन्। दुई सातासम्म...
प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानसम्बन्धी पुस्तक प्रवर्द्धनका लागि बृहत् प्रदर्शनी गर्ने भएको छ। पठन संस्कृतिको विकास...
अन्तिम बलमा चौका प्रहार गर्न नसक्दा भारतसँग जापानको २ रनको हार
एसियन गेम्स २०२६ अघि जापानले भारतसँग एक खेलको टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको छ। जसमा भारतले २ रनको जित निकालेको छ।
ऐतिहासिक मैत्रीपूर्ण टी–२० क्रिकेटमा भारतले जापानलाई हरायो
काठमाडौँ । भारत–जापान कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठका अवसरमा आयोजित मैत्रीपूर्ण टी–२० खेलमा भारतले जापानलाई हराएको छ । आज भएको मैत्रीपूर्ण खेलमा भारतले जापानलाई २...
कसले सुनिदिने र कसले बुझिदिने ?
ऊ निरीह छ, बोल्न सक्दैन, किनकि ऊ सडकको गल्लीमा जन्मिएको एउटा कुकुर हो । समाजले उसलाई हेपेर ‘भुस्याहा’ नाम भिराइदिएको छ । आफ्ना आधारभूत...
अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको...
एसियन गेम्स महिला क्रिकेटमा भारतलाई स्वर्ण
६ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत महिला क्रिकेटमा भारतले स्वर्ण जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा श्रीलंकालाई १४७ रनको...
चालकहरूको मनोसामाजिक स्वास्थ्य सम्बोधन गर्न सचेतक धितालले गराइन् ध्यानाकर्षण
६ असोज, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले त्रिपुरेश्वरमा बसभित्रै चालकको आत्मदाहको घटनाले राज्यको सुरक्षा संयन्त्र र यातायात व्यवसायीको कार्यशैलीमाथि...
केपी ओली ‘इज केपी ओली’ अब खारेज भयो : कृष्णगोपाल
काठमाडौं । एमाले नेता कृष्णगोपाल श्रेष्ठले यसअघि आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीको बचाउ गर्दै ‘केपी ओली इज केपी ओली’ भन्दै समर्थन गरेपनि अब...
बुटवलमा जीडब्लूएमको नयाँ शोरुम, ओरा ५ र हाभाल जोलियन म्याक्स ईभी सार्वजनिक
६ असोज, बुटवल । ग्रेट वाल मोटर (जीडब्लूएम) ले बुटवलको कालिकानगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। शोरुमको उद्घाटनसँगै कम्पनीले ओरा ५ ईभी एसयूभी र...
त्रिपुरेश्वर घटनाले दुई गम्भीर विषय संकेत गर्छ- क्रान्तिशिखा धिताल
सत्तारूढ रास्वपा सांसद क्रान्तिशिखा धितालले काठमाडौंको त्रिपुरेश्वरमा भएका पछिल्ला दुई घटनाले प्रहरीको कार्यशैली र चालकहरूको मनोसामाजिक अवस्थाबारे गम्भीर प्रश्न उठाएको बताएकी छन्।
आरेन राईले सरकारलाई भने – युवा पुस्तामा बढ्दै गएको निराशाबारे गम्भीर बन्नुस्
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले युवा पुस्तामा बढ्दै गएको निराशाले देशभर ‘आत्मदाह’ का घटना बढेको भन्दै गम्भीर बन्न सरकारलाई सुझाएका छन्...
एकल साँझमा गुञ्जिइन् मीरा राणा
काठमाडौं । वरिष्ठ गायिका तथा संगीतकार मीरा राणाको एकल सांगीतिक साँझ भव्यतापूर्वक सम्पन्न भएको छ । ६ दशक लामो सांगीतिक यात्रलाई सम्झिँदै राणाले प्रस्तुति...
मुटु स्वस्थ राख्न कुन तेल खाने, तोरी कि सूर्यमुखी ?
तरकारी पकाउँदा तेल कम गर्ने कि तेल नै बदल्ने ? तोरीको तेल खाँदा मुटुका लागि राम्रो हुन्छ कि सूर्यमुखीको तेल रोज्दा ? पछिल्लो समय...
रास्वपाको मधेश अधिवेशन अनिश्चित, विधि मिच्दै भएका तल्लो तहका अधिवेशन रद्दको सुझाव
सात जिल्लाको अधिवेशनको अन्योलता कायमै छ भने विधि मिचेर भएका तल्लो तहका अधिवशेन रद्ध गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन कार्यदलले पेश गर्ने तयारी गरेको छ...
सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ व्यवहारिक छैन : आशिका तामाङ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ मा रहेको व्यवस्थाप्रति असन्तुष्टि जनाएकी छन्। प्रतिनिधिसभाको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।