THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 26 September 2026
रातोपाटी

पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार

इस्लामावाद । झुक्याएर पाकिस्तान लगिएकी र आफ्नै नातेदार युवक (कजिन) सँग जबरजस्ती विवाह गर्न बाध्य पारिएकी एक महिलाको उद्धार गरी स्पेन फर्काइएको छ ।...

‘हरेक क्रान्तिमा भुइँमान्छेले बलिदान दिन्छन्, फल अर्कैले चाख्छ’

रमेशनाथ पाण्डे १४ वर्षकै उमेरमा पत्रकार बन्न पुगे । पत्रकारका रूपमा कलिलो उमेरमै बीपी कोइरालासँग सङ्गत गर्ने मौका मिल्यो । बीपी जेलमै छँदा उनको...

SF

अँगालो एकातिर, आँखा अर्कैतिर

मिलियन डलरका घडी लगाउने धनाढ्यहरूका लागि महँगा कार्यक्रम आयोजना गर्थिन् उनी। तर गर्भमा बच्चा आएपछि एउटा प्रश्नले उनको जीवनको बाटो नै बदलिदियो। अहिले उनी...

लिग २ क्रिकेटका लागि हम्जा तारिकको कप्तानीमा क्यानडाको टोली घोषणा

१० असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र ओमानसँग हुने शृङ्खलाका लागि क्यानडाले १५ सदस्यीय टोली घोषणा गरेको छ ।...

रुसले युद्धमोर्चामा ६०० वर्षअघि मृत्यु भएका राजकुमारको अवशेष किन पठाइरहेको छ ?

सन् १३८० मा कुलिकोभोको युद्धमा विजय हासिल गरेका डोन्स्कोयलाई रुसमा महत्वपूर्ण सैन्य प्रतीकका रूपमा सम्मान गरिन्छ।

कालीगण्डकी जलविद्युत ‘ए’बाट विद्युत् उत्पादन बन्द

१० असोज, स्याङ्जा । तीन दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि स्याङ्जामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द...

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी होः कोइराला

नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशन आफूहरुको परीक्षाको घडी भएको बताएका छन्।...

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर । कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ । यद्यपि जोखिमलाई ध्यानमा राख्दै रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको कान्ति...

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकी महिला मृत भेटिइन्

१० असोज, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका,६, ढुस्टुङ्गमा पहिरोमा परी बेपत्ता भएकी ५९ वर्षीया महिला मृत अवस्थामा भेटिएकी छन् । शुक्रबार गएको पहिरोले स्थानीय...

कान्ति लोकपथको पहिरो पन्छाइयो, २७ ठाउँमा जोखिम कायमै रहेकाले रात्रिकालीन यात्रामा रोक

यद्यपि, वर्षाका कारण सडकका २७ स्थानमा पहिरोको उच्च जोखिम रहेकाले सम्भावित दुर्घटना रोक्न रातको समयमा भने सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ।...

सुदूरपश्चिममा लगातार वर्षा, नदी–खोलामा बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

धनगढी । सुदूरपश्चिममा लगातार वर्षाका कारण नदी, खोला तथा जलस्रोतमा पानीको बहाव बढ्न थालेको छ । तत्कालै ठुलो बाढीको चेतावनी दिने अवस्था नरहे पनि...

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

१० असोज, ललितपुर । कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ । यद्यपि जोखिमलाई ध्यानमा राख्दै रातको समयमा सवारीसाधन सञ्चालनमा रोक...

विश्व मञ्चमा प्रधानमन्त्री: एलडीसी स्तरोन्नतिको समय थप्न र ‘हिमालयन मेकानिज्म’ बनाउन प्रस्ताव

संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा भाग लिएर प्रधानमन्त्री बालेन्द्र शाह शनिबार स्वदेश फर्किएका छन्।...

झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

१० असोज, काठमाडौं । झापामा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । गौरादह नगरपालिका–४ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री...

बिहीबारयता बाढी, पहिरो लगायतका विपद्‍मा परी ६ जनाको मृत्यु

१० असोज, काठमाडौं । अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ६ जनाको मृत्यु...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

संयुक्त राष्ट्रको ८१औँ महासभाले के दियो ? ६ मुख्य बुदाँमा मुख्य निष्कर्ष

न्युयोर्क । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको एक साता लामो उच्चस्तरीय कूटनीतिक गतिविधि शुक्रबार सकिएको छ । विश्वका नेताहरूले दर्जनौँ बैठक, छलफल र भेटवार्ता गरे...

पाल्पा पहिरोमा बेपत्ता महिलाको शव फेला

बुटवल । पाल्पाको रिब्दीकोट गाउँपालिका–६ धुस्तुङमा पहिरोमा परी बेपत्ता ५९ वर्षीया कृष्णकुमारी सारुको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार असोज...

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

१० असोज, बागलुङ । बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार साँझदेखि अवरूद्व भएको छ । कालीगण्डकी करिडोर बागलुङ खण्डको जैमिनी नगरपालिका...

पाकिस्तानमा बम विष्फोट हुँदा ११ जनाको मृत्यु, ३० घाइते

पाकिस्तानको डेरा इस्माइल खानको दराजिन्दा क्षेत्रमा आयोजित अमन मेलानजिकै भएको शक्तिशाली विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रअन्तर्गत पाँच करोड २० लाख ९७ हजार ४९२ को लागतमा भवन निर्माण भइरहेको छ ।...

रित्तिँदैछ शिविर, बढ्दैछ अत्यास

बाढीको एक महिनासम्म सरकारी एवं गैरसरकारी क्षेत्रबाट उपभोग्य सामग्री केन्द्रीत राहत बाहेक अर्थोक नपाएका धेरैले होल्डिङ सेन्टर छाडिसकेका छन् । होल्डिङ सेन्टर छोडेर आफन्तको...

३८औं झरना रनिङ शिल्ड फुटबल असोज १४ देखि, विजेतालाई ४ लाख

१० असोज, बुटवल । तिलोत्तमामा ३८औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता असोज १४ गतेदेखि सुरु हुने भएको छ । तिलोत्तमा–६, कुञ्जलापुरस्थित उमा आधारभूत...

अमेरिका पुगेर पनि किन राष्ट्रसंघको महासभामा गएनन् चिनियाँ राष्ट्रपति ?

सीको महासभामा अनुपस्थितिलाई चीनले संयुक्त राष्ट्रसंघको महत्वबारे दिँदै आएको जोडसँग जोडेर विश्लेषण गरिएको छ ।

कर्णाली प्रदेश सरकारका १९ आयोजना रुग्ण, काम नगरे ठेक्का तोड्ने तयारी

प्रदेश सरकारका यी आयोजना निर्माणमा ढिलाइ हुँदा निर्माण लागत बढ्ने र नागरिकले लामो समयसम्म सुविधा नपाउने समस्या सिर्जना भइरहेको छ ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।