करिब ४२ करोड भ्रष्टाचार ठहर हुँदा विकल पौडेललाई किन साढे २ वर्षमात्रै कैद ?
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० मा गैरकानुनी सम्पत्तिआर्जन गर्नेमाथि अधिकतम ३ वर्षमात्रै कैदको व्यवस्था छ । २०८१ सालको संशोधनअघि अधिकतम २ वर्षमात्रै सजाय थियो, त्यही अनुसार पौडेललाई सजाय तोकिएको हो ।
सारांश लम्बाइ: ~33 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →