पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन गरिँदै
काठमाडौँ । हिमाली क्षेत्रलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ सरकारले पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गु निर्माणको प्रक्रिया अघि बढाएको छ। एक नवीन कार्यक्रमका रूपमा अघि सारिएको...
लुम्बिनीमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी
बुटवल । लुम्बिनी प्रदेश सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र पार्ने र सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा असुल्ने कार्य नियन्त्रण गर्न निगरानी बढाउने...
विपद्पीडितको सम्मानजनक पुनर्स्थापनाका लागि ठोस कार्यक्रम ल्याउन नागरिक समाजको माग
काठमाडौँ । मानव अधिकार तथा सामाजिक क्षेत्रमा क्रियाशील ६ वटा नागरिक समाज संस्थाहरूले बाढीपहिरो प्रभावित नागरिकको सम्मानजनक पुनर्स्थापना र जीवन पुनःनिर्माणका लागि तत्काल ठोस,...
परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत सूकलालबिच भेटवार्ता
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत अनिल सूकलालबिच द्विपक्षीय भेटवार्ता भएको छ। मंगलबार परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा नेपाल...
हुँकार मधेसले गठन गर्यो २१ वटा विभाग
काठमाडौँ । रामकुमार शर्मा संयोजक रहेको हुँकार मधेसले विभिन्न २१ वटा विभाग गठन गरी त्यसको जिम्मेवारी पनि तोकेको छ । हुँकार मधेसले ममंगलबार जारी...
आईपीयू महासभामा नेपालको प्रस्ताव दुई तिहाइ मतले पारित हुनु ऐतिहासिक उपलब्धि : महासचिव पाण्डेय
काठमाडौँ। सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १४९औँ महासभामा नेपालले प्रस्तुत गरेको आपत्कालीन प्रस्ताव पारित हुनु ऐतिहासिक उपलब्धि भएको बताएका छन्।...
दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर
नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा डडेल्धुराका किसान भने धानलगायतका बालीनाली भित्र्याउन व्यस्त रहेका छन्।...
मुलुकको राजनीतिमा अनिश्चितताका कालो बादलहरू मडारिइरहेको छ : राजेन्द्र लिङ्देन
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितताका कालो बादलहरू मडारिइरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र...
नेप्सेमा लगातार चौथो दिन सुधार, कारोबार रकम पौने ५ अर्ब नजिक
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक लगातार चौथो कारोबार दिन पनि बढेको छ। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४.१२ अंकले बढेर...
कांग्रेसलाई सहमतिमा ल्याउने प्रयासमा सुदूरपश्चिम सरकार
कांग्रेसले बजेटमाथिको छलफल बहिष्कार गर्ने निर्णय गरेपछि सरकारले सदनबाट बजेट पारित गराउन प्रतिपक्षी दलसँग सहमतिको प्रयास गरेको हो।...
कोरियाली सम्बन्धलाई औपचारिकतामा मात्र सीमित नराख्ने प्रस्तावित राजदूत डा. श्रेष्ठको प्रतिबद्धता
काठमाडौँ। दक्षिण कोरियाका लागि नेपालका प्रस्तावित राजदूत प्रा. डा. सङ्गम श्रेष्ठले दुई देशबिचको कूटनीतिक सम्बन्धलाई केवल औपचारिकतामा मात्र सीमित नराखी नेपालको आर्थिक समृद्धि र...
आजकल के गर्दै होलान् जोन सिना ?
सानै उमेरदेखि जोन सिनाको मनमा एउटै धुन सवार थियो- रेस्लिङ । घरमै कागजको बेल्ट बनाएर कम्मरमा बाँध्दै विश्व च्याम्पियन बनेको सपना देख्ने तिनै साना...
माटोमुनि पुरिएका प्रश्नहरू!
मसँग कसैको घर फर्काउन सक्ने शक्ति थिएन। कसैलाई फेरि जीवित बनाउन सक्ने शक्ति थिएन। बगेको बाटो रोक्न सक्ने शक्ति थिएन। मनले त संसारको सबै...
७ जिल्लाबाट लागूऔषध सहित १५ जना पक्राउ
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।...
कोरियामा रहेका नेपालीको सुरक्षा, ईपीएस प्रणाली र ‘स्वार्थको द्वन्द्व’बारे प्रस्तावित राजदूत श्रेष्ठसँग प्रश्न
काठमाडौँ। दक्षिण कोरियाका लागि प्रस्तावित नेपाली राजदूत प्रा. डा. सङ्गम श्रेष्ठसँग संसदीय सुनुवाइ समितिले कोरियामा रहेका ९१ हजार नेपाली नागरिकको संरक्षण, ईपीएस प्रणालीको नियमितता...
महरादेखि खगेन्द्रसम्म तानिए अडियो प्रकरणमा : खराब आचरण कि षड्यन्त्रको सिकार ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार र एक महिला (प्रदेशको पूर्वराज्यमन्त्री) बिचको भनिएको अडियो रेकर्ड (संवाद) सार्वजनिक भएपछि हलचल मच्चिएको छ...
ग्यास आपूर्ति सहज भएको सरकारी दाबी, उपभोक्ता र व्यवसायी अझै समस्यामा
काठमाडौँ । सरकारले नियमित रूपमा ग्यास आपूर्ति भइरहेकाले राजधानी काठमाडौँमा अब खाना पकाउने ग्यासको अभाव नहुने दाबी गरेको छ। तर, उपभोक्ता र व्यवसायीहरूले भने...
पानमामा शक्तिशाली भूकम्प, आपत्काल घोषणा
शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पानमाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपत्काल घोषणा गरेको छ ।
कलंकीको खसीबजारमा आउन थाले खसीबोका र च्याङ्ग्रा, तस्बिरहरू
काठमाडौँ। दसैँ सुरु भएसँगै काठमाडौँको कलंकीस्थित खसीबजारमा खसीबोका र च्याङ्ग्रा आउन थालेका छन्। सर्लाही, विराटनगरलगायत विभिन्न स्थानबाट खसीबोका ल्याइँदै गर्दा बजारमा कारोबारले गति लिन...
भोटेकोशी बाढीका मृतकको घेवामा प्रचण्ड सहभागी
नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा आज बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन् । पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे ।
विदेशमा रहेका नेपालीलाई आइभोटिङको व्यवस्था गर्नुपर्छ : सरु जोशी
संघीय संसद्, संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले दुवै देशको राष्ट्रिय हित नबाझिने गरी उपलब्ध सम्भावनालाई परिणाममा रूपान्तरण गर्नुपर्ने बताइन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।