बाढी प्रभावित जनप्रतिनिधिसँग मन्त्री लम्सालको छलफल
काठमाडौँ। पूर्वाधार विकास मन्त्री सुनील लम्सालले लगातारको वर्षा र बाढीका कारण प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरेका छन्। आइतबार प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकालसहित प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा बाढी तथा पहिरोबाट विस्थापित नागरिकको पुनर्स्थापना र क्षतिग्रस्त भौतिक
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →