THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 14 October 2026
रातोपाटी

थारु संस्कृति र परम्परा चिनाउने सङ्ग्रहालय

सुनसरी । रामधुनी नगरपालिका–२ मा थारु समुदायको इतिहास, जीवनशैली, संस्कार र सांस्कृतिक परम्परा झल्काउने सङ्ग्रहालय स्थापना गरिएको छ । थारु समुदायको मौलिक पहिचान संरक्षण...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ...

साँझपख झनै चम्कन्छ भानुचोक

सुनसरी । चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीडले बिहानैदेखि व्यस्त बन्ने धरानको भानुचोक साँझपख भने खाजा पसल, साना ठेलाको व्यापार र किनमेल गर्ने सर्वसाधारणको...

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

२८ असोज, खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै कार्यालयबाट प्रदान हुने सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ ।...

वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

बाजुरा । बाजुरामा विभिन्न प्रकारका प्रमाणित सिफारिस लिन जिल्ला सदरमुकाम मार्तडी पुग्नुपर्ने बाध्यता हटेको छ । जिल्ला प्रशासन कार्यालयले अनलाइन प्रणालीमार्फत वडा कार्यालयबाटै सिफारिस...

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

२८ असोज, काठमाडौं । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो...

कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहोस् आजको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २८ गते । बुधबार । इस्वी सन् २०२६ अक्टोबर १४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...

शुक्र ग्रह आजबाट पश्चिममा अस्त हुँदै, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

काठमाडौँ । आज (बुधबार) दिउँसो १ बजेर ४० मिनेटदेखि शुक्र ग्रह पश्चिम दिशामा अस्त हुँदैछन् । आज अस्त हुने शुक्र ग्रह आगामी कात्तिक ११...

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न भएपछि ३६० जनाभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् । याङवरक पोखरीमा मुहान रहेको...

बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्

तनहुँ । गत आर्थिक वर्षको स्वीकृत वार्षिक विकास कार्यक्रममा समावेश भएका तनहुँका केही आयोजना विभिन्न प्राविधिक, प्रशासनिक तथा बजेटसम्बन्धी समस्याका कारण कार्यान्वयनमा आउन सकेका...

बायर्न र भाइकिङबीच ३-३ गोलको रोमाञ्चक बराबरी

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत नेपाली समय अनुसार बुधबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा भाइकिङ र बायर्न म्युनिखले ३-३ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका...

गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

२८ असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच द्विपक्षीय भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको...

च्याम्पियन्स लिगमा भिल्लारियालको उत्कृष्ट पुनरागमन, नापोली ३-१ ले पराजित

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत भएको खेलमा भिल्लारियालले एक गोलले पछि परेको स्थिति उल्टाउँदै नापोलीमाथि ३-१ गोलअन्तरको उत्कृष्ट पुनरागमन जित हात पारेको छ ।...

च्याम्पियन्स लिगमा आर्सनलको सहज जित, लिल ३-० ले पराजित

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार बिहान भएको खेलमा आर्सनलले लिल माथि ३-० गोलअन्तरको सहज जित दर्ता गरेको छ । खेलको पहिलो हाफ गोलरहित...

म्यानचेस्टर युनाइटेडमाथि एट्लेटिकोको २-० को जित

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत भएको खेलमा एट्लेटिकोले म्यानचेस्टर युनाइटेडलाई २-० गोलअन्तरले पराजित गरेको छ । खेल सुरु भएको पहिलो मिनेटमै पाब्लो बारियोसले गोल...

बार्सिलोनाको फराकिलो जित, गालातासारे ४-१ ले पराजित

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा बार्सिलोनाले गालातासारेमाथि ४-१ गोलअन्तरको फराकिलो जित हात पारेको छ । सुरुवाती अग्रता उल्टाउँदै...

धमाधम फेला पर्दै अवैध हतियार

बर्दिया । चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्ने क्रम बढेको छ । पछिल्लो पटक ठाकुरबाबा नगरपालिका–३ गोदानास्थित कोपिला सामुदायिक वनमा मङ्गलबार...

दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी सुरु

कास्की । कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले आवश्यक तयारी सुरु गरेको छ । राष्ट्रिय खेलकुदका लागि...

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई

चितवन । नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि निर्माणाधीन आइकोनिक केबल–स्टेड पुलको निर्माणसम्बन्धी जिम्मेवारी सडक डिभिजन भरतपुरबाट पुल सेक्टर पोखरामा हस्तान्तरण गरिएको छ ।...

प्रसारण र वितरण लाइन मर्मत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति

म्याग्दी । पछिल्लो झरी र बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्ति पुनः नियमित गरिएको छ । यही असोज ८...

नवलपुरमा तालिम प्राप्त कुकुरद्वारा सवारीसाधन जाँच

नवलपुर । दसैँ सुरु भएसँगै नवलपुरको सुरक्षा व्यवस्थामा आवश्यक कडाइ गरिएको छ । चाडपर्वलाई लक्षित गर्दै हुनसक्ने सम्भावित जोखिम तथा आपराधिक घटना न्यूनीकरणका लागि...

विपद्का घटनामा मानवीय र भौतिक क्षति

काठमाडौँ । विभिन्न प्रकृतिका १६ वटा विपद्का घटनामा परी एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । विपद्का कारण आठ वटा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।