THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 21 September 2026
अनलाइनखबर

जलन उपचारका लागि सरकारले दिने विशेषज्ञ तालिममा को-को हुँदैछन् सहभागी ? 

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने भएको हो ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रास्वपा सांसदको प्रश्न : दिल्ली पुग्न हवाई भाडा सस्तो, सुदूरपश्चिम पुग्न महँगो किन ?

सांसद अवस्थीले नेपालका आन्तरिक हवाई उडानको चर्को भाडाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।

साढे ४५ खर्बको सम्पत्तिमाथि आक्रमण

सोमबार सेयर बजार बन्द गरिनुको प्रमुख कारण थियो- टीएमएस होस्टिङ पूर्वाधार (सर्भर)मा र्‍यान्समवेयर आक्रमण हुनु ।

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सोमबार सम्पन्न भएको छ । बैठकमा प्रतिनिधि सभा नियमावली, २०८३ को नियम...

अढाई वर्षदेखि करोडौंका डायलासिस मेसिन प्रयोगविहीन

५ असोज, सर्लाही । सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा जडान गरिएका करोडौं रुपैयाँ मूल्य बराबरका डायलासिस मेसिन अढाई वर्षदेखि प्रयोगविहीन अवस्थामा छन् । आवश्यक...

महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

काठमाडाैँ । विश्व महामारी रोकथाम, पूर्वतयारी र प्रतिकार्यका लागि अझै पर्याप्त रूपमा तयार नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले बताएका...

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

काठमाडाैँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विश्व अर्थतन्त्रले विभिन्न चुनौतीका बीच अपेक्षाभन्दा बढी लचिलोपन प्रदर्शन गरिरहेको भए पनि आगामी...

जापानमा समुद्री आँधी, ५०० उडान रद्द, एसियाली खेलकुदमा पनि असर

टाइफुन डुजुआन जापानले एसियाली खेलकुद आयोजना गरिरहेको समयमा आएको हो । सोमबारका लागि तय गरिएको घोडचढीसम्बन्धी प्रतियोगिता मंगलबारका लागि सारिएको रोयटर्सले जनाएको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा सोमबार भएको भेटमा सभामुख अर्यालले...

आईपीओ ल्याउने कम्पनीहरूको योग्यता निर्धारण

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ ल्याउने कम्पनीहरूको योग्यता निर्धारण गरेको छ । सार्वजनिक निष्कासनको सामान्य योग्यतासम्बन्धी निर्देशिका, २०८३ मार्फत सेबोनले यस्तो योग्यता...

राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्रीले गरे कांग्रेस नेताहरूसँग छलफल

५ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरबारमा कांग्रेस नेताहरू...

पबजी मोबाइल दक्षिण एसिया फाइनलको उपाधि पाकिस्तानको ‘फोर थ्राइभ्स’लाई, नेपालको टीटूक दोस्रो

काठमाडौँ। काठमाडौँमा सम्पन्न ‘पिएमजिओ २०२६ सिजन २ दक्षिण एसिया फाइनल’ (PMGO Season 2 South Asia Finals) पबजी प्रतियोगिताको उपाधि पाकिस्तानको ‘फोर थ्राइभ्स ई-स्पोर्ट्स’ (4Thrives...

दुई राज्यको चुनावी नतिजाले मर्जमाथि दबाब

मेक्लेनबर्ग-पश्चिमी पोमेरानियाको परिणामलाई उनले ‘विपत्ति’ को संज्ञा दिँदै देशलाई सुधारका लागि दृढता र धैर्य आवश्यक रहेको बताए।...

SF

फेरि पनि 'तिनीहरू' अर्थात् 'एलिफेन्ट्स इन द फग'कै कुरा

प्रचुर मात्रामा मेटाफोरको प्रयोग गरी तिनै ट्रान्सजेन्डरहरूको सामाजिक जीवन-दर्शनमा कलात्मक रंग भरेर 'एलिफेन्ट्स इन द फग'का खास चरित्रहरूलाई एकआपसमा बुनेका छन् उम्दा तर उदाउँदा...

पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?

५ असोज, काठमाडौं । रसुवा बाढीमा घाइते भएकी ६३ वर्षीयाा चण्डिका श्रेष्ठको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । श्रेष्ठलाई ११ दिनपछि उनकै घरबाट...

जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ।...

एप्पलमा फेरि कर्मचारी कटौती, फिटनेस प्लस के हुन्छ ?

कम्पनीले आफ्नो फिटनेस प्लस सेवाको अडियो सामग्री निर्माण गर्ने टोलीमा कार्यरत केही कर्मचारीलाई हटाएको हो।

SF

पिटीआईको आन्दोलनअघि पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानका तीनै बहिनी पक्राउ

पाकिस्तान सरकारले पूर्वप्रधानमन्त्री इमरान खानका तीनै जना बहिनीलाई पक्राउ गरेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी बाढी : बेपत्ताका परिवारलाई न्याय दिन रास्वपा सचेतक धितालको माग

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशीखा धितालले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाहरूको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको...

मोरङ र कैलालीमा दुई बालिकामाथि जबरजस्ती करणी, दुई जना पक्राउ

काठमाडौँ । नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ र कैलालीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मोरङमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...

बसमा आगजनी गरेका दावाको शरीरमा ९० प्रतिशत जलन, अवस्था गम्भीर

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा बस आगलागीमा परी घाइते भएका बसका चालक २५ वर्षीय दावा लामाको शरीरको ९० प्रतिशत भाग जलेको छ । कीर्तिपुर बर्न...

तमुधिं यूकेद्वारा बाढीपीडितलाई १ करोड ३१ लाखभन्दा बढी सहयोग

काठमाडौँ । बेलायतस्थित सामाजिक संस्था तमुधिं यूकेले भोटेकोशी बाढीपीडितका लागि १ करोड ३१ लाख ११ हजार १११ रुपैयाँभन्दा बढी सहयोग प्रदान गर्ने भएको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।