अमेरिकी नीतिमा परिवर्तनको आशा गर्नु भ्रम हो : इरानी सर्वोच्च नेता
इरानका सर्वोच्च नेता मोजताबा खामेनीले अमेरिकी नीतिमा परिवर्तन आउने अपेक्षा गर्नु भ्रमपूर्ण रहेको बताएका छन् । अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको दललाई धक्का...
अमेरिकी चुनावमा विश्वबहादुर शाह विजयी
अमेरिकाको न्यु ह्याम्पसायर राज्यको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली मूलका विश्वबहादुर शाह विजयी भएका छन्।
बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ जना घाइते
डडेलधुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय...
कांग्रेस महामन्त्री भन्छन्- बिचौलियाको मोबाइल कुमार बेनले घरमा लगेर ‘१८ करोड’ को म्यासेज थपे
नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले बिचौलियाको मोबाइल घरमा लगेर छेडखानी गरेको आरोप लगाएका छन्।...
नयाँ आईजीपी नियुक्ति रास्वपाको होइन, सरकारको निर्णय हो : कवीन्द्र बुर्लाकोटी
सरकारले आजै नेपाल प्रहरीको आईजीपीबाट दानबहादुर कार्कीलाई हटाएर डा. मनोज केसीलाई नियुक्त गरेको छ ।
दिपक भट्टको मुद्दामा सर्वोच्चले माग्यो विशेष र उच्च अदालतबाट मिसिल
बुधबार न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले विशेष अदालत र उच्च अदालतबाट मिसिल झिकाउन आदेश गरेको हो।
बिर्तामोडमा आगलागी, ६ करोड बराबरको क्षति
भद्रपुर । झापाको बिर्तामोडमा आज भएको आगलागीबाट करिब रु छ करोड बराबरको क्षति भएको छ । आगलागीबाट इलेक्ट्रोनिक पसल, फार्मेसी र दुईतले पक्की घर...
अमेरिकामा ‘निलो लहर’ : रिपब्लिकनको ऐतिहासिक पराजय, ट्रम्पका विश्वासपात्रसमेत पराजित
यो परिणाम सामान्य चुनावी हारमा मात्र सीमित छैन। दुई वर्षअघि राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई समर्थन गरेका धेरै मतदाताले यसपटक उनको पार्टीका उम्मेदवारलाई अस्वीकार गरेका छन्।...
सरकारले गठन गरेको टोलीसँग वार्ता गर्न डा. गोविन्द केसीद्वारा अस्वीकार
बुधबार साँझ वार्ताका लागि शिक्षण अस्पताल पुगेको टोलीलाई डा. केसीले यही सन्देश दिँदै फिर्ता पठाइदिएका छन् ।
बीमा प्राधिकरणका अध्यक्षमा राजनविक्रम थापा नियुक्त
नवनियुक्त अध्यक्ष थापा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्। उनी राष्ट्र बैंकको संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा कार्यरत थिए।
कांग्रेस महामन्त्री राणाको चुनौती- सरकारले जसलाई अनुसन्धान गर्न चाहन्छ गरोस्, हामी डराउँदैनौं
नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले वर्तमान सरकारले मिडिया, अदालत र कर्मचारीतन्त्रलाई तर्साउन खोजेको भन्दै कांग्रेस कसैसँग नडराउने बताएका छन्।...
कथा सुन्दै बालबालिकाले निःशुल्क पढ्न र घर लैजान पाउने पुस्तकालय
ललितपुर । सहरमा बालबालिकाले खेल्दै, रमाउँदै पढ्न पाउने पुस्तकालयको अभाव छ । उनीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धिका लागि पाठ्यक्रम बाहिरका पुस्तकको अध्ययन पनि उत्तिकै जरुरी...
नेप्सेको सीईओमा प्रताप सुवेदी नियुक्त
सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा पिताम्बर भण्डारी नियुक्त
सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृत(सीईओ)मा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, एजेन्डाबारे भारतीय विदेश सचिवको छलफल
काठमाडौँ। परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणका एजेन्डाबारे व्यापक छलफल...
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त
अर्थमन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको जनाएको छ ।
गाेविन्द केसीद्वारा सरकारी टाेलीसँग वार्ता गर्न अस्वीकार, राजनीतिक नेतृत्वकै टोली चाहिने
काठमाडौँ। डा. गोविन्द केसीले सरकारद्वारा वार्ताका लागि पठाइएको टोलीसँग वार्ता गर्न अस्वीकार गरेका छन्। बुधबार साँझ वार्ताका लागि शिक्षण अस्पताल पुगेको सरकारी टोलीलाई डा.
नेप्सेका प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
‘नमस्ते इटहरी, नमस्ते कोशी’ भन्दै स्टेजमा उक्लिएर अमृत गुरुङ
तीन दशकभन्दा लामो समयदेखि लोकप्रियता कमाएको नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङ बुधबार साँझ इटहरी रंगशालामा तयार पारिएको स्टेजमा उक्लिए ।...
सडकका तीन सय आयोजना समस्याग्रस्त सूचीमा, १५० वटा ठेक्का तोडिए
काठमाडौँ । वर्षौँदेखि अलपत्र र रुग्ण अवस्थामा रहेका विकास आयोजनाहरूलाई गति दिने भन्दै सरकारले धमाधम ठेक्का तोडिरहेको छ । काम नगर्ने र राज्यको स्रोत...
मिठाइ कति सुरक्षित ?
यसपालि भने सरकारले विगतका गल्ती र कमजोरी सुधार्ने भन्दै तिहार लक्षित मिठाई पसलमाथि कडा निगरानी र नयाँ मापदण्ड लागु गरेको छ ।
प्रहरीको ३४औं आईजीपी बनेका मनोज केसी को हुन् ?
दानबहादुर कार्कीलाई हटाएर दोस्रो नम्बरका एआईजी राजन अधिकारीलाई समेत नदिई सरकारले तेस्रो नम्बरका केसीलाई आईजीपी बनाएको हो ।
ओलीले खुम्च्याए शंकर पोखरेलको भूमिका
केन्द्रीय कमिटीबाट अनुमोदित ओलीको राजनीतिक निष्कर्ष कार्यान्वयनका निम्ति हुन लागेको राष्ट्रिय भेलामा महासचिव शंकर पोखरेल भने भूमिकाविहीन जस्तै बन्दैछन् ।
३० वर्षअघिको खेल दोहोर्याउँदै सरकारले प्रहरीभित्र मच्चायो भद्रगोल
प्रहरी विवादको दृश्यमा दानबहादुर कार्की र मनोज केसी देखिए पनि रास्वपाभित्रको आन्तरिक झगडा योभन्दा निकै गहिरो छ । प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।