तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
तनहुँ। तनहुँको भिमाद नगरपालिका-०५ शीतलमार्गस्थित भित्री सडक-खण्डमा मोटरसाइकलको ठक्करबाट एक तीन वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका अन्दाजी तीन वर्षीय स्वरूप...
चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन
गुल्मी । रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि उक्त विमानस्थल प्रभावित भएको थियो ।...
मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपी जंगलबाट पक्राउ
मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका-०५ कार्कीवाडामा धारिलो हतियार खुडा प्रहार गरी एक वृद्धको हत्या गरिएको छ। ७५ वर्षीय धनबिर कामीको हत्या गरेको अभियोगमा सोही...
दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो
बाँके । चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला वर्षभरि खाने धान सकुशल भित्र्याउने चटारो छ । रातो टीका, जमरा र आफन्तसँगको...
किन लगातार बार्सिलोनाको खेल गुमाइरहेका छन् राफिन्हा?
बार्सिलोनाका कप्तान तथा ब्राजिलियन फरवार्ड राफिन्हाले च्याम्पियन्स लिगअन्तर्गत मंगलबार गालातासारेविरुद्धको खेल पनि गुमाउने भएका छन्। प्रशिक्षक हान्सी फ्लिकले उनको शारीरिक अवस्थालाई ध्यानमा राख्दै टोलीमा...
जलवायु परिवर्तन र विपद् व्यवस्थापन नेपालको पहिलो चुनौती : मुख्यमन्त्री पाण्डे
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै पाण्डेले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर भने नेपालले बढी भोग्नुपरेको बताए।...
इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ...
संघले कानुन नबनाउँदा प्रदेशले काम गर्न सकेन : मुख्यमन्त्री पाण्डे
मुख्यमन्त्री पाण्डेले संघ सरकारले आवश्यक कानुन निर्माण नगर्दा प्रदेश सरकारहरू संविधानले दिएको अधिकार प्रयोग गर्नबाट वञ्चित भएको बताएका छन्।...
बागमती प्रदेशका उद्योगको औसत उत्पादन क्षमता उपयोग ४१ प्रतिशत
२७ असोज, काठमाडौं । बागमती प्रदेशका उद्योगहरूको क्षमता उपयोगमा सामान्य सुधार आएको छ । अघिल्लो आर्थिक वर्षमा उद्योगको क्षमता उपयोग औसतमा ३७.४९ प्रतिशत रहेकोमा...
ओमानविरुद्ध नेपाल २० ओभरमा ७६/१, अर्जुन र इशान क्रिजमा
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले २० ओभरको खेल सकिँदा एक विकेट गुमाएर ७६ रन बनाएको छ।...
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम...
चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन
प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि उक्त विमानस्थल प्रभावित भएको थियो।
फेरि क्यान्सरकै कुरा
क्यान्सरको ओखती बनाउने काम अहिलेसम्म पनि चुनौतीपूर्ण हुनुको मुख्य कारण रोगीको एउटै अंगमा देखिने अर्बुदरोगका कोषहरू एकै चरित्रका नभएर प्रत्येकका गुणहरू पृथक् देखिनु नै...
प्रस्तावित राजदूत कर्णको कार्ययोजना: १०० दिनभित्र एआई प्रणाली सञ्चालन र श्रमिकको लागत घटाउने पहल
काठमाडौँ। इजरायलका लागि प्रस्तावित नेपाली राजदूत सुरेशकुमार कर्णले इजरायलसँगको द्विपक्षीय सम्बन्धलाई थप गतिशील बनाउँदै त्यहाँ कार्यरत नेपाली श्रमिकको हित रक्षाका लागि कार्ययोजना अघि सारेका...
'कूटनीतिक भ्रमण र श्रमिकको हित प्राथमिकतामा'
इजरायलका लागि प्रस्तावित नेपाली राजदूत सुरेशकुमार कर्णले इजरायलसँगको द्विपक्षीय सम्बन्धलाई थप गतिशील बनाउँदै त्यहाँ कार्यरत नेपाली श्रमिकको हित रक्षाका लागि ठोस कार्ययोजना अघि सारेका...
कठै चलचित्र विकास बोर्डको ‘वेबसाइट’
चलचित्र विकास बोर्ड आफैँमा सौम्य शक्तिको ‘हार्डवेयर’ हो । तर, यसैको वेबसाइट चाहिँ कस्तो ? एक पटक फन्को लगाउनुहोस् त । सिनेवृत्तका नयाँ–नयाँ मान्छे...
फुङ्लिङमा बजार अनुगमन तीव्र
सोमबार माछा तथा मासु पसलको अनुगमन गरेको अनुगमन टोलीले मंगलबार बिहान किराना, खाद्यान्न तथा तरकारी पसलहरूको अनुगमन गरेको हो।...
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर पौडेल निर्वाचित
बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन तथा ७३औँ वार्षिक साधारणसभासँगै सम्पन्न निर्वाचनमा...
नियामकको स्वीकृतिभन्दा फरक इन्टरनेट प्याकेज बेच्ने १४ सेवा प्रदायकलाई जरिबाना
२७ असोज, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई रु ५० हजारका दरले जरिबाना...
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा भोटेकोशी बाढी प्रभावित कर्मचारीलाई राहत हस्तान्तरण
सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढी प्राभावित सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरेको...
बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालन
२७ असोज, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा...
सम्बन्ध सुधार्दै छन् भारत–चीन : के हुन सक्छ नेपालको अपेक्षा ?
आज चीन र भारतका बीच सम्बन्धमा सुधार हुँदै गर्दा उनीहरूले नेपाल लगायत दक्षिण एशियाली मुलुकहरूसँगको सम्बन्धमा कस्तो नीति अपनाउने छन् र त्यसले यस क्षेत्रको...
खगेन्द्र सुनारबारे संसदबाटै गम्भीरतापूर्वक छानबिन गरिनुपर्छ : अर्याल
काठमाडौँ । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारका विषयमा संसदीय छानबिन हुनुपर्ने बताएकी छिन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।