थाइल्याण्डमा थप वर्षाको चेतावनी, बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
काठमाडाैँ । सेप्टेम्बरको मध्यदेखि देशभर आएको बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेपछि थाइल्याण्डका अधिकारीले थप वर्षा र आकस्मिक बाढीको जोखिमबारे चेतावनी दिएका छन् ।...
काभ्रेका ३०८ बालबालिकालाई स्वर्णबिन्दु
काभ्रे। जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले बालबालिकालाई स्वर्णबिन्दु (स्वर्णप्राशन) खुवाउने कार्यक्रम सञ्चालन गरिरहेको छ। गत भदौदेखि सुरु गरिएको कार्यक्रमअन्तर्गत हरेक महिनाको पुख्य नक्षत्रका दिन...
स्याउ बोटमै कुहिन थालेपछि मुस्ताङका किसान मर्कामा
अविरल वर्षा, बाढी, पहिरो र नदी कटानका कारण बेनी-जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान सङ्कटमा परेका छन्।...
हेलिकप्टरबाट खसालिएको राहत प्याकेट लागेर ज्यान गएपछि...
यसै क्रममा सोही क्षेत्रमा हेलिकप्टर कम उचाइमा उड्दा अर्को घटना पनि भएको प्रहरीले जनाएको छ। हेलिकप्टरको हावाको दबाबले टिनको छानो उडेर एक महिलाको खुट्टामा...
आजपा बैठक सम्पन्न : आन्दोलन अघि बढाउनेदेखि संगठन पुनर्गठनसम्मका निर्णय
काठमाडौं । आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा सोमबार सम्पन्न बैठकले...
पोर्चुगलको लिस्बोनमा एनआरएनएको कार्यालय सञ्चालनमा
१९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले राजधानी लिस्बोनमा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ । पोर्चुगलमा रहेका नेपाली समुदायलाई...
दसैँअघि निकुञ्जमा जिप सफारी
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दसैँअघि जिप सफारी सुरु हुँदैछ । सडकको अवस्था स्तरोन्नति गर्न भ्याइएमा यही शुक्रबारदेखि निकुञ्जमा जिप सफारी सञ्चालन गर्ने तयारी...
कोशीमा युवा परिषद्को तयारी, संरचना भने ‘नियन्त्रणमुखी’
विराटनगर। कोशी प्रदेश सरकारले ‘कोशी प्रदेश युवा परिषद् (गठन तथा सञ्चालन) ऐन’ ल्याउने तयारी गरेको छ । मन्त्रिपरिषद्मा लैजाने गरी तयार पारिएको प्रारम्भिक मस्यौदामाथिको...
वरिष्ठ पत्रकार राजन शर्मा शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित
शिक्षा पत्रकार समूहले वरिष्ठ पत्रकार राजन शर्मालाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।
दसैं लक्षित गर्दै चितवन निकुञ्जमा जिप सफारी
चितवन राष्ट्रिय निकुञ्जमा दसैँअघि जिप सफारी सुरु हुँदैछ। सडकको अवस्था स्तरोन्नति गर्न भ्याइएमा यही शुक्रबारदेखि निकुञ्जमा जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको हो।...
मेलमिलापसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकको संविधान विपरीत व्यवस्था हटाउन माग
काठमाडौँ। मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयकमा प्रधान न्यायधीशले जिल्ला न्यायधीशलाई मेलमिलापको जिम्मेवारी दिनु संविधानको धारा १५० विपरीत हुने सांसदहरूले बताएका छन्।...
भिरबाट खसेर एक जनाको मृत्यु
लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७ मेगावाटको सुपर ङादी जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको भिरबाट खसेर साेमबार मृत्यु भएको छ ।...
पूर्वराजकुमार एन्ड्र्यूद्वारा एपस्टाइन प्रकरणसम्बन्धी खानतलासी आदेश खारेज गर्न कानुनी चुनौती
काठमाडाैँ। विवादमा परेका पूर्वराजकुमार एन्ड्र्यू माउन्टब्याटन–विन्डसरले आफ्ना शाही निवासमा खानतलासी गर्न जारी गरिएका आदेश खारेज गर्न माग गर्दै कानुनी प्रक्रिया सुरु गरेकाे छ ।...
गगनले कांग्रेसको विचार बदले कि थप व्याख्या गरे ?
गगनले पाँच वर्षअघि लोकतान्त्रिक समाजवादबाट डिपार्चरको सङ्केत गरेका थिए। तर आज १५औं महाधिवेशनमा उनले पेस गरेको ४६ पृष्ठ लामो दस्तावेजमा उनी पुरानै विचारको निरन्तरताको...
मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग
काठमाडाैँ। भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र निर्वाचन आयोगसँग स्पष्टीकरण माग गरेको छ। पुनरवलोकनका क्रममा अनियमितता भएको आरोप लागेपछि अदालतले...
एक करोड रुपैयाँको शैक्षिक अक्षय कोष स्थापना
लिम्बु समुदायको एक सामाजिक संस्था 'केत्तकुम लिबाङ पाङ्पत सयङ' ले विपन्न विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले रु. एक करोडको अक्षय कोष स्थापना गरेको छ।
अमेरिकाले भन्यो– हुथी आक्रमणविरुद्ध साउदी अरबलाई आत्मरक्षा गर्ने अधिकार छ
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हुथी विद्रोहीको आक्रमणविरुद्ध साउदी अरबलाई आत्मरक्षा गर्ने अधिकार रहेको बताएका छन् ।
‘दृश्यम : द कन्क्लुजन’ ब्लकबस्टरको बाटोमा
काठमाडौँ । अजय देवगन अभिनीत फिल्म ‘दृश्यम : द कन्क्लुजन’ले बक्स अफिसमा आक्रामक प्रदर्शन गरिरहेको छ । सोमबार दिउँसोसम्म फिल्मले तीन दिनमै भारत र...
बन्दीपुरमा पूर्वाधार विकासको फड्को: ३७ किमी सडक कालोपत्र, ४९ पार्क निर्माण
पर्यटकीय नगरी तनहुँको बन्दीपुर गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ।
उद्योग क्षेत्रमा रहेका कानुनी तथा प्रक्रियागत अवरोध हटाउँछौँ : मन्त्री साह
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले उद्योग क्षेत्रमा रहेका कानुनी तथा प्रक्रियागत अवरोध हटाउँदै लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उद्योग...
नोभाक जोकोभिच चाइना ओपन टेनिसको फाइनलमा
१९ असोज, काठमाडौं । सर्बियन स्टार नोभाक जोकोभिच चाइना ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनलमा रुसका डानिल मेडभेडेभलाई २-० को...
अमेरिकामा नोभेम्बर ३ मा मध्यावधि निर्वाचन, ट्रम्पको राजनीतिक दिशा निर्धारण हुने
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ । राष्ट्रपतिको नाम मतपत्रमा नरहे...
किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
नेता घिमिरेले आफू निर्वाचित भए पार्टी एकताका लागि पनि पहल गर्ने बताए ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।