THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 21 September 2026
रातोपाटी

कोशीका ८० प्रतिशत वडामा सहमतिमै नेतृत्व, शेखरको क्षेत्रमा अझै भएन अधिवेशन

विराटनगर । नेपाली कांग्रेसले जारी १५औँ महाधिवेशनअन्तर्गत कोशी प्रदेशका ८० प्रतिशत वडामा सहमतिमै नेतृत्व चयन गरेको जनाएको छ । केही स्थानमा निर्वाचन भए पनि...

बाढी प्रभावित पूर्वाधार पुनर्निर्माण गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ। पूर्वाधार विकास समितिले रसुवा, नुवाकोट र धादिङमा बाढी तथा पहिरोले क्षति पुर्‍याएका पूर्वाधारहरूको तत्काल यथार्थ विवरण तयार गरी पुनर्निर्माणको कार्ययोजना ल्याउन सरकारलाई निर्देशन...

‘अनुगमनका नाममा वर्षौँको ब्राण्ड ध्वस्त नपारियोस्’

पोखरा। चाडबाड नजिकिएसँगै सहरी क्षेत्रमा अनुगमनलाई तीव्रता दिइएको छ। दैनिकजसो उपभोग्य सामग्रीहरूमा प्रशासन र स्थानीय तहको तर्फबाट अनुगमन भइरहेको हो। तर अनुगमनको नाममा व्यवसायीलाई...

SF

केन्द्रीय सदस्य कर्ण थापाले ल्याएको छुट्टै प्रस्ताव पेस गर्न रोके ओलीले

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य कर्ण थापाले ल्याएको छुट्टै प्रस्ताव बैठकमा पेस गर्न रोकेका छन्।

देउवा पक्षले गण्डकीका ७ जिल्लामा तोक्यो संयोजक

पोखरा । नेपाली कांग्रेसको संस्थापनइतर पक्ष जिल्लामा सक्रिय भएको छ । गण्डकीको बागलुङबाहेक सबै जिल्ला सभापति गगन थापा अर्थात संस्थापन पक्षमा खुलेका छन् ।...

आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै हेटौँडाका साइकल यात्री लमजुङमा

बागमती । साइक्लिङका माध्यमबाट स्वास्थ्य, पर्यटन र पर्यावरणमा जोड दिँदै आइरहेको हिमालय राइडर्स सोसाइटी, हेटौँडाको टोलीले आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ लमजुङको घलेगाउँसम्मको प्रवर्द्धनात्मक...

सरकारसँग ८८ हजार टन मल मौज्दात, ८२ हजार टन बाटोमा

हाल सरकारी गोदाममा ४० हजार ५ सय २५ टन युरिया, ३२ हजार ७ सय ८५ टन डीएपी र १४ हजार ५ सय ८१ टन...

सुकुमबासीलाई खर्च न घर : मासिक १५ हजार रुपैयाँ दिने घोषणामै सीमित

काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी किनारमा वर्षौँदेखि आफ्नो सानो संसार सजाएर बसेका सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको बास खोसिएको ५ महिना पुग्न लाग्यो । गत...

असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको चेतावनी, राति यात्रा नगर्न आग्रह

महाशाखाका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनेछ भने एक–दुई...

कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न

काठमाडाैँ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर वडा अधिवेशन प्रक्रिया तीव्र रूपमा अघि बढेको छ। पार्टीका अनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन...

SF

दिगो सम्पदा र विकासका लागि कार्य योजना तय गर्दै सकियो लुम्बिनी सम्मेलन

सिद्धार्थ बैंक र नेशनल प्याथ ल्याबबीच छुट सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहक तथा कर्मचारीलाई डायग्नोस्टिक सेवामा छुट दिने सम्झौता भएको छ । सोमबार...

टेकुको प्लास्टिक गोदाममा लागेको आगलागी नियन्त्रणमा (तस्वीरहरू)

काठमाडौं महानगरपालिका–१२, टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको थियो ।

बसाइँसराइसँगै बढ्दैछ बालबालिका बेचबिखनको जोखिम

नेपालमा बालबालिका बेचबिखन सम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ।

बोस्टन युनिभर्सिटी प्राध्यापक एमआईटी कलेजको विशेष कार्यक्रममा सहभागी हुने

५ असोज, काठमाडौं । अमेरिकाको बोस्टन युनिभर्सिटीकी प्राध्यापक तथा वित्त क्षेत्रकी विज्ञ प्रो. इरेना भोदेन्स्का काठमाडौंको कमलादीस्थित मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) कलेजमा आयोजना...

SF

अध्यक्ष विस्थापित गर्ने प्रयास बेमौसमी बाजा, पुनर्गठन रहर होइन- ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफूलाई अध्यक्ष पदबाट विस्थापित गर्ने प्रयास भइरहेको भन्दै त्यसलाई 'बेमौसमी बाजा' को संज्ञा दिएका छन्।

सन् २०६० को दशकदेखि अस्ट्रेलियामा मृत्युदरभन्दा जन्मदर कम हुने प्रक्षेपण

५ असोज, क्यानबेरा । अस्ट्रेलियाको ट्रेजरी विभागले सार्वजनिक गरेको नयाँ इन्टरजेनेरेसनल रिपोर्ट २०२६ले आगामी दशकहरूमा देशको जनसंख्या संरचनामा व्यापक परिवर्तन आउने प्रक्षेपण गरेको छ।...

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन प्राधिकरणको आग्रह

काठमाडौँ । आगामी असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...

तनहुँमा अनियन्त्रित हाइस घरमा ठोक्किँदा एक महिला गम्भीर घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ तल्लो छिर्कनेमा सोमबार दिउँसो विद्युतीय (ईभी) हाइस अनियन्त्रित भई घरमा ठोक्किँदा एक महिला यात्रु गम्भीर घाइते भएकी छन्।...

जहीर खान चेन्नई सुपर किङ्सको मुख्य प्रशिक्षक नियुक्त

५ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज चेन्नई सुपर किंग्स (सीएसके) ले पूर्व भारतीय तीव्र गतिका बलर जहीर खानलाई २०२७ सिजनका लागि...

SF

उद्योग मन्त्रालयमा सचिवको कार्यकाल ३ महिना मात्रै!

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिवहरूको कार्यकाल औसत तीन महिना मात्रै देखिन थालेको छ।

बानेश्वरबाट ४१ ग्राम खैरो हेरोइनसहित तीन पक्राउ

काठमाडौंको बानेश्वरस्थित प्रयागमार्गबाट प्रहरीले करिब ४२ ग्राम खैरो हेरोइन सहित तीन जनालाई पक्राउ गरेको छ।...

राष्ट्रसंघ सुरक्षा परिषद् सदस्य बन्न अस्ट्रेलियाको अभियान सुरु

५ असोज, काठमाडौं । अस्ट्रेलियाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्य बन्न औपचारिक अभियान सुरु गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजीले सोमबार अमेरिकाको न्युयोर्कमा संयुक्त...

SF

पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौं- अध्यक्ष सिटौला

श्रम स्वीकृति नवीकरण नभएपछि विमानस्थलमै रोकिए, २३ हजार तिरेर कुवेत उडे

अध्यागमनका कर्मचारीको मिलेमतोमा २३ हजार रुपैयाँ दिएपछि श्रम स्वीकृति नवीकरण नभई इन्ट्री पास गराइएको थियो ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।