THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 9 October 2026
नागरिक न्युज

लिग-२ को शीर्ष चारबाट बाहिरियो नेपाल, अब प्लेअफबाट विश्वकप छनोटको लक्ष्य

यससँगै नेपालले अब लिग-२ बाट सिधै विश्वकप छनोटमा स्थान बनाउन नसक्ने भएको छ। नेपाली टोलीले विश्वकप छनोटसम्म पुग्न प्लेअफको बाटो अपनाउनुपर्नेछ।...

पोखरा स्कुल बस दुर्घटना: मन्त्रालयद्वारा छानबिन समिति गठन, स्कुल-बस र चालकको नियमनका लागि मापदण्ड बनाइने

काठमाडौं। पोखरा महानगरपालिका–२८ मा भएको स्कुल बस दुर्घटनाप्रति शिक्षा तथा खेलकुद मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा...

नोबेल विजेता एन कार्सनलाई हिजो पत्याएन प्रिन्स्टनले, आज बधाई दिँदा बन्यो ट्रोलको सिकार

क्यानेडियन कवयित्री तथा निबन्धकार एन कार्सनलाई साहित्यतर्फको प्रतिष्ठित नोबेल पुरस्कार प्रदान गरिएलगत्तै उनलाई बधाई दिने अमेरिकी शिक्षण संस्था प्रिन्स्टन युनिभर्सिटी सामाजिक सञ्जालमा आलोचनाको शिकार...

भोटेकोशी–त्रिशूली विपद् प्रभावितको पुनर्स्थापनादेखि सडक पुनर्निर्माणसम्मका काम तीव्र बनाउन समितिको सुझाव

काठमाडौँ । भोटेकोशी–त्रिशूली विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार, कानुनी सहजीकरण तथा स्थायी पुनर्स्थापनालाई प्रभावकारी बनाउन गठित समितिले सरकारलाई विभिन्न अल्पकालीन सुझाव दिएको छ। समितिले...

हुलाकको महत्व खुम्चिँदै, सेवा फेरिँदै

हातहातमा मोबाइल र इन्टरनेट पुगेपछि चिठीकोे प्रतीक्षा घटेको छ भने हुलाक सेवाको परम्परागत महत्व पनि खुम्चिँदै गएको छ।

तोकिएका म्यानपावरबाहेक अरूबाट श्रमिक नलैजाने मलेसियाको जवाफ

२३ असोज, काठमाडौं । मलेसियाले विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) बाहेक अन्य प्रक्रियाबाट नेपाली श्रमिक भर्ना नगर्ने जवाफ नेपाललाई पठाएको छ । सीमित...

सूर्यविनायकका महिलाको अनुभव: कमाउन थालेपछि घरझगडामा कमी आयो

उनीहरूका अनुसार आफ्नै आम्दानी हुन थालेपछि परिवारको खर्चमा योगदान पुर्‍याउन र बचत गर्ने क्षमता विकास गर्न सहयोग पुगेको छ।...

SF

सक्रिय राजनीतिमा फर्किएकी विद्यालाई अझै सेनाको सुरक्षा, भन्छिन्– बाँचुञ्जेल लिन्छु!

नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाएको सैनिक सुरक्षा पार्टी राजनीतिमा फर्किएपछि पनि निरन्तर राख्दा नैतिक प्रश्न उठेको छ।

खुलामञ्चभित्र रहेका ५ सयभन्दा बढी प्रतिनिधिलाई मतदान गर्न दिइने

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार भइरहेको मतदानमा खुलामञ्चभित्र प्रवेश गरिसकेका ५ सयभन्दा बढी प्रतिनिधिले मतदान गर्न पाउने भएका छन्। निर्वाचन समितिका सदस्य सचिव...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पाइलटसहित तीन जनाको ज्यान गएपछि रियाद विमानस्थल पुनः सञ्चालनमा

हुथी समूहका सैन्य प्रवक्ताले बिहीबार किङ खालिद विमानस्थलतर्फ क्षेप्यास्त्र प्रहार गरेको बताएका थिए। उनले लक्षित स्थानमा प्रहार भएको र त्यसबाट क्षति पुगेको दाबी गरेका...

एन्फा अध्यक्ष र महासचिवविरुद्ध पक्राउ गर्न ललितपुर अदालतको आदेश

एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।

बजेट र स्वायत्तताको अभावमा चुनौती झेल्दै नास्ट, अनुसन्धान ओझेलमा

काठमाडौँ। अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकासका लागि स्वायत्त निकायका रूपमा स्थापित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लगातारको सरकारी उपेक्षाले गर्दा थला पर्ने...

आधारभूत सेयरधनीलाई १५ प्रतिशतभन्दा बढी सेयर बेच्दा पूर्वसूचना अनिवार्य  

२३ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आधारभूत सेयरधनीले सेयर बिक्री गर्दा पूर्वसूचना दिनुपर्ने सीमा बढाएको छ । बोर्डले यसअघि कायम रहेको ५ प्रतिशतको...

हिमालय स्पोर्ट्सको ‘रेड बुल क्रिकेट लाइभ’ प्रस्तोतामा नवनीत कृष्ण

२३ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत हिमालय स्पोर्ट्सबाट खेलअघि र खेलपछि प्रसारण हुने कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ’...

SF

झलनाथको कदमबारे नेकपाले उनकै उपस्थितिमा समीक्षा गर्ने

‘उहाँ बिरामी पर्नुभएछ। त्यसकारण उपस्थित हुन सक्नुभएन,’ प्रवक्ता ज्वालाले बताए।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

गल्छी नजिक ग्यास बुलेट पल्टिँदा गलौँदी पुग्न समस्या : सडक विभाग

सडक विभागले धादिङको गल्छी नजिक ग्यास बुलेट पल्टिएकोले गलौँदी पुग्न समस्या भएको जनाएको छ।

निफ्रालाई काउन्टर साइक्लिकल बफर कायम गर्ने सीमा बढ्यो 

२३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक (निफ्रा)को हकमा काउन्टर साइक्लिकल बफर कायम गर्नुपर्ने सीमा बढाएको छ । केन्द्रीय बैंकले कुल...

७ बजेसम्म पनि सकिएन कांग्रेसको मतदान, लाइन लागेकाले भोट हाल्न पाउने

दोस्रो पटक थपिएको ७ बजेको समय पनि घर्किसकेको छ । यद्यपि मतदान भने सकिएन । अझैं राष्ट्रिय सभागृह र खुलामञ्चमा गरी करिब ५०० प्रतिनिधिले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेकपा संयोजन समिति बैठकले के–के गर्‍याे निर्णय ?

काठमाडाैँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले विभिन्न ५ वटा निर्णय गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्य संयोजन समितिको छैटौँ बैठकले कात्तिक र...

असिनाले नष्ट गर्‍यो ३५० मुरी बढी मार्सी धान

पाकेर लटरम्म झुलेको मार्सी धान घर भित्र्याउने तयारीमा रहेका जुम्लाको तातोपानी गाउँपालिका-४ गिडिखोलाका किसानको वर्षभरिको मेहनत असिनापानीले सखाप पारेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश

एन्फा कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई धरौटीमा छोड्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।