सुनचाँदीको भाउ बढ्यो, तोलाको कति ?
सुनको भाउ आज प्रतितोला २ हजार ८ सय रुपैयाँ बढेको छ ।
छाला उद्योगको वातावरणीय मापदण्ड र दूरी निर्धारणसम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
काठमाडौँ । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण गर्न माग गर्दै परेको रिट...
पछिल्लो २४ घण्टामा ६३४ जना सवारी चालकलाई कारबाही
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ६३४ जना सवारी चालकलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका...
राजकुमार रावलाई राष्ट्रिय चलचित्र पुरस्कार दिलाएको 'शाहिद' १३ वर्षपछि ओटिटीमा
सन् २०१३ मा हलमा प्रदर्शन भएको 'शाहिद'ले अभिनेता राजकुमार राव र निर्देशक हंसल मेहतालाई राष्ट्रिय चलचित्र पुरस्कार दिलाएको थियो।
इन्डोनेसियाको जेलभित्रै कैदीका लागि लक्जरी अपार्टमेन्ट, जेल प्रमुखसहित पाँच अधिकारी निलम्बित
जकार्ता । इन्डोनेसियाको एक जेलमा कैदीहरूका लागि अपार्टमेन्ट शैलीका विलासी आवास बनाइएको भेटिएपछि जेल प्रमुखसहित पाँच जना अधिकारी निलम्बनमा परेका छन् । राजधानी जकार्तानजिकैको...
थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी
उनका अनुसार पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेपछि त्यस क्षेत्र वरपरका केही घर डुबानमा परेका छन्।
स्थानीय तहको चुनाव केन्द्रित अभियान लिएर २० असोजदेखि प्रत्येक पालिका पुग्दै रास्वपा
यो अभियान केवल चुनावको तयारी मात्रै होइन । स्थानीय सरकारलाई अझ बढी जवाफदेही बनाउने र नागरिककै सहभागितामा सही नेतृत्व स्थापित गर्ने एउटा महत्त्वपूर्ण लोकतान्त्रिक...
स्थानीय तह चुनाव केन्द्रित अभियानमा रास्वपा, २० असोजदेखि प्रत्येक पालिका पुग्दै
यो अभियान केवल चुनावको तयारी मात्रै होइन । स्थानीय सरकारलाई अझ बढी जवाफदेही बनाउने र नागरिककै सहभागितामा सही नेतृत्व स्थापित गर्ने एउटा महत्वपूर्ण लोकतान्त्रिक...
छैठौं राष्ट्रिय एक्यान फुटसलको उपाधिसहित बाँकेले जित्यो डेढ लाख
१४ असोज, पोखरा । छैठौं राष्ट्रिय एक्यान फुटसल प्रतियोगिता–२०८३ को उपाधि एशोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) बाँकेले जितेको छ । एक्यान कास्कीको...
राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँः मन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागिताले देशको हितका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्।...
थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी
मनाङ । अविरल वर्षापछि घट्टेखोलाको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी अझै पनि पुलको दायाँ र बायाँबाट बगिरहेको छ । नदील पुलको माथिबाट...
दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाइदुबई जहाज ‘हाईज्याकको’ आशङ्का, सङ्कटकालीन सङ्केत पठाएपछि साउदीमा अवतरण गराइँदै
दुबई । दुबईबाट तेल अभिभतर्फ उडिरहेको फ्लाइदुबईको एक यात्रुवाही विमानमा बुधबार बिहान संदिग्ध सुरक्षा घटना घटेको खबर प्राप्त भएको छ। विमान साउदी अरबमा अवतरण...
सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक भासिँदा रेसुङ्गा विमानस्थलसँगै तम्घास–सिमीचौर–राङबास–खज्र्याङ हुँदै रिडी...
दुबईमा चौथो पटक गुञ्जिदै नेपथ्य, मुनाफाको २० प्रतिशत बाढीपीडित बालबालिकालाई
कन्सर्टमार्फत हुने मुनाफाको २० प्रतिशत भोटेकोशीमा आएको बाढीका कारण अनाथ भएका बालबालिका पढाउने तथा एकल महिलाको संरक्षणमा खर्च गरिने लामिछानेले जानकारी दिए।...
१७ असोजका लागि रास्वपा केन्द्रीय समिति बैठक आह्वान
१४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक १७ असोजमा बस्ने भएको छ । पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक काठमाडौंको...
कर्नेल विश्वविद्यालयमा सामूहिक बलात्कार प्रकरण : कलेज क्याम्पसमा यौन हिंसाबारे बहस चर्कँदै
वासिङ्टन डिसी । अमेरिकाको कर्नेल विश्वविद्यालयमा सात जना पुरुष विद्यार्थीले सन् २०२४ मा २० वर्षीया विद्यार्थीमाथि सामूहिक यौन दुर्व्यवहार तथा बलात्कार गरेको आरोपसम्बन्धी मुद्दाले...
ट्राफिक नियम पालना नगर्ने ६३४ सवारी चालकलाई कारबाही
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ६३४ जना सवारी चालकलाई कारबाही गरिएको छ।...
अस्ट्रेलियामा १९७४ एडीले गुन्जायो ‘तिमीलाई पिरतीले बाँधौला’
काठमाडौँ । अस्ट्रेलियाका विभिन्न सहरमा ‘रक यात्रा’ लिएर पुगेको नेपाली ब्यान्ड १९७४ एडीले दर्शकको उत्साहजनक साथ पाएको छ । पर्थबाट सुरु भएको ब्यान्डको अस्ट्रेलिया...
डुम्रे–बेँसीसहर–चामे सडक खुलाउन तीव्र प्रयास
काठमाडौँ । पहिरो र बाढीका कारण अवरुद्ध बनेको डुम्रे–बेँसीसहर–चामे सडक खण्ड खुलाउन तीव्र रूपमा मर्मत तथा पहिरो पन्छाउने कार्य भइरहेको छ । सडक विभागका...
नियमले दिएका सबै लगानी उपकरणको कारोबार गराउन नेप्से सक्षम छ : लीलाधर सुवेदी
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुवेदीले हाल नियम तथा विनियमावलीले उपलब्ध गराएका सबै लगानी उपकरणको कारोबार सञ्चालन...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।