THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 23 September 2026
रातोपाटी

सचिवालय बैठकपछि एमाले केन्द्रीय कमिटी बैठक समापन गर्ने तयारी

काठमाडौँ । नेकपा एमालेले बिहीबार बिहान सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक जारी रहेकै बेला एमालेले सचिवालय बैठक बोलाएको हो । एमाले...

केएमसीका विद्यार्थीले गरे बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग

काठमाडौँ । काठमाडौँ मोडेल माध्यमिक विद्यालय (केएमसी) बागबजारले भदाै १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगार्थ २३ लाख ७० हजार ३१६...

वैदेशिक व्यापारमा बाढी असर न्यून, २ महिनामै ४ खर्बमाथि वस्तु आयात

अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार १० असारमा आएको बाढीका कारण विदेशबाट आएको राहत र उद्धार सामग्रीले समेत आयात वृद्धिमा योगदान गरेको हो ।

इनमार्क सञ्चालनमा: कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने

कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डबीच सहकार्य सहज बनाउने उद्देश्यले एआईमा आधारित डिजिटल प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा आएको छ।...

शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा नेपालको योगदान आगामी दिनमा पनि निरन्तर रहने बताएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा...

चार दिन भारी वर्षाको सम्भावना, तर बागमतीमा पूर्वतयारी शून्य

हेटौँडा । असोज ८ देखि १२ गतेसम्म देशका अधिकांश भेगमा भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ । तर यस्तो बेला बागमती प्रदेश सरकार...

विपद् पूर्वतयारी : तयारी अवस्थामा रहन देशभरका अस्पताललाई निर्देशन

हाल विभिन्न स्थानमा वर्षा भइरहेको अवस्थामा सम्भावित जोखिमप्रति सतर्क रहन मन्त्रालयले अनुरोध गरेको हो ।

SF

काठमाडौं महानगर कांग्रेस सभापतिमा सुसन वैद्य

नेतृत्वको आलोचनालाई आफ्नो लोकप्रियताको माध्यम नबना‍औँ : क्षितिज थेबे

काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सदस्य क्षितिज थेबेले नेतृत्वको आलोचनालाई आफ्नो राजनीतिक लोकप्रियता निर्माण गर्ने माध्यम बनाउने प्रवृत्ति त्याग्नुपर्ने बताएका छन्। पार्टीको जारी केन्द्रीय कमिटी...

काठमाडौंमा मनाइयो साउदी अरबको ९६ औं राष्ट्रिय दिवस

साउदी अरबको ९६ औं राष्ट्रिय दिवसका अवसरमा राजधानी काठमाडौंमा विशेष कूटनीतिक समारोह आयोजना गरिएको छ।...

कांग्रेस हेटौँडाको सभापतिमा कोइराला निर्वाचित

हेटौँडा । नेपाली कांग्रेसको १५ महाधिवेशनअन्तर्गत असोज ७ गतेबाट गाउँ/नगर अधिवेशन तर्फ हेटौँडा उपमहानगरपालिकाको नगर सभापतिमा रामकृष्ण कोइराला निर्वाचित भएका छन् । केन्द्रीय महाधिवेशन...

एमाले बैठकमा वाम एकतादेखि संसद् पुनर्स्थापनासम्मका कुरा, नेतृत्व फेर्ने स्वर झिनो

अध्यक्ष ओलीको विकल्पमा जाने खालको धारणा राख्दै आएका नेताहरू नै अब मिलेर जाने तथा पार्टीको संगठनात्मक शैली सुधार्ने दिशामा मत राखेपछि बहसको कोण फेरिएको...

सरकारको प्रस्तावमाथि डाक्टरको प्रश्न– बाँच्न सक्ने शिशु कसरी मार्ने ?

सरकार जबर्जस्ती वा हाडनाता करणीबाट बालिका गर्भवती भएमा अवधि नतोकी गर्भपतन गर्न पाउने व्यवस्था ल्याउन खोज्दैछ । विज्ञहरू भने २२ हप्ताभन्दा बढीको गर्भपतनसम्बन्धी प्रस्ताव...

गर्भपतनमा महिलालाई ‘विशेषाधिकार’

प्रतिनिधिसभामा दर्ता भएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकले जतिसुकै अवधिको गर्भपतन गर्न पाउने अधिकार सुनिश्चित गरेको...

दसैँ अगाडि नै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौँ संशोधन प्रक्रिया दसैँ अगाडि नै टुङ्ग्याउन निर्देशन दिएका छन् । मन्त्री पोखरेलले बुधबार मन्त्रालयका सचिवसहितका...

कांग्रेसका आठ तहमा हुँदैछ ४५ हजार महिला र १३ हजारभन्दा बढी युवाको प्रतिनिधित्व

कांग्रेसले वडादेखि केन्द्रसम्मको पार्टी संरचनामा महिला र युवाको प्रतिनिधित्व बढाउने गरी विधान बनाएको छ । संशोधित विधानले पार्टीको आठ तहमा ४५ हजार भन्दा बढी...

बाढीपछि त्रिशूलीमा बन्यो झोलुंगे पुल, जोडियो वारपारको सम्बन्ध (फोटो फिचर)

एक महिनादेखि त्रिशूली वारपारमा सास्ती भोग्दै आएका स्थानीयलाई केही राहत भएको छ।

ब्रोकरहरूले धमाधम दिन थाले मार्जिन लेन्डिङ सेवा, यस्तो छ शुल्क र ब्याज

ब्रोकर कम्पनीहरूले धमाधम मार्जिन लेन्डिङ सुविधा दिन थालेका छन् । नेपाल स्टक एक्स्चेन्जका अनुसार हालसम्म ११ ब्रोकर कम्पनीले मार्जिन कारोबार गरिसकेका छन् ।

संसद् सचिवालयको स्पष्टीकरण : सम्झौता मूल्यबमोजिम नै चमेना गृहमा खाद्यवस्तु उपलब्ध

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले संसद् भवनस्थित चमेना गृहमा खाद्यवस्तुको मूल्य बढाइएको भन्ने सामाजिक सञ्जालमा आएका विषयप्रति स्पष्टीकरण दिएको छ। सचिवालयका सहसचिव एवं प्रवक्ता...

SF

निजामती सेवा विधेयकमाथि सेतोपाटी बहस : बहालवाला सहसचिव र उपसचिवको तर्क

हामीले विधेयकको पक्षमा रहेका एक बहालवाला उपसचिव र विपक्षमा रहेका बहालवाला सहसचिवको भनाइ जस्ताको तस्तै राखेका छौं।

जापान बसेर अध्यागमनमा सेटिङ, २३ हजार लिएर श्रम स्वीकृतिविनै कुवेत जाने अनुमति

श्रम भिसामा विदेश जान अनिवार्य श्रम स्वीकृति चाहिन्छ । तर सोमबार यस्तो घटना भयो– एक जना युवक बिना श्रम स्वीकृति कामदार (श्रम) भिसामा त्रिभुवन...

SF

एसियन गेम्स : १३ वर्षीया किशोरीले जितिन् तीन स्वर्ण

चीनकी १३ वर्षीया पौडी स्टार यु जिदीले ४०० मिटर इन्डिभिजुअल मेडलेमा कीर्तिमानी जित हासिल गर्दै जापानको इची-नागोयामा भइरहेको २०औं एसियन गेम्समा स्वर्ण पदकको ह्याट्रिक...

प्रा. डा. सुरेशराज शर्माको निधनप्रति गगन थापाद्वारा दुःख व्यक्त

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडाैँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन्। थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत...

सल्यानको दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या आठ पुग्यो

दार्मामा पछिल्लो एक महिनायता स्क्रब टाइफस संक्रमण तीव्र रूपमा फैलिएको छ ।

भारी वर्षाको सम्भावना भएका स्थानमा असोज ८ र ९ गते विद्यालय बिदा गर्न सकिने

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित विपद्लाई ध्यानमा राख्दै असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।