THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 22 September 2026
SF
सेतोपाटी

भोटेकोशी बाढी पीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको छ।

दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध

काठमाडौँ । आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचारप्रसार नगर्न पक्षसँग अनुरोध गरेको छ ।...

भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

६ असोज, काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनर्स्थापना गर्न २७७ कित्ता जग्गा पहिचान...

रोयल इन्फिल्डको ‘वन राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी

काठमाडौँ । रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वन राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्। नेपालका विभिन्न स्थानमा एकैसाथ आयोजना...

जलविद्युत् ‘हब’ बन्दै कालीकोट

कालीकोटको तिलागुफा, खाँडाचक्र नगरपालिका र महाबै, शुभकालिका गाउँपालिकाको बिचबाट बग्ने तिलानदीमा बन्न लागेका दुई ठुला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको हो।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

छातीमा समस्या देखिएपछि गृहमन्त्री ट्रमा सेन्टरमा

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको छ।...

प्रधानमन्त्री नै राष्ट्रिय प्रतिरक्षा विश्‍वविद्यालयको कुलपति हुने

६ असोज, काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्‍वविद्यालयको कुलपति प्रधानमन्त्री नै हुने गरी विधेयक ल्याएको छ । प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन शाहले मंगलबार प्रतिनिधिसभामा...

SF

९० प्रतिशत सचिवको जागिर जाने, गोप्य राखिएको ३० वर्षे पेन्सनको विधिले ठूलो हलचल

प्रस्तावित संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए लामो समयदेखि प्रशासनिक नेतृत्व सम्हालिरहेका, अनुभवी र विषयगत विज्ञता भएका अधिकांश सचिव सेवाबाट एकैपटक बाहिरिने...

श्रीमान्‌ले फरुवा प्रहार गर्दा श्रीमतीको मृत्यु

सुर्खेत। सुर्खेतमा फरुवा प्रहारबाट एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा चौकुने गाउँपालिका- ५ रेक्चाकी बस्ने ३० वर्षीया चन्द्रा देवकोटा रहेकी छिन्। जिल्ला प्रहरी कार्यालय...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

ठाकुर गैरेले ओलीलाई चुनौती दिँदै भने- सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्नुहोस्

उनले मंगलबारको बैठकमा भने,' यदि यस्तो हो भने अरु पदाधिकारी किन चाहियो ? खारेज गरेर एकल अध्यक्ष बनाऊँ र अरू सबैलाई सदस्य बनाउँ ।'

भोटेकोसी विपत्तिपछि छताछुल्ल नीतिगत कमजोरी

भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले दर्जनौं घर, मोटरेबल पुल, सडक सञ्जाल र जलविद्युत् आयोजनामा ठुलो क्षति पुर्‍याएको छ।...

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

द ब्रोकन टेबल : खण्डित स्मृतिहरूको सुदृढ कथा

प्रभा एकदिन गिरिको अफिसमा पुग्छिन् । प्रभाले त्यो चर्किएको टेबलमा एउटा रुखको चित्र बनाउँछिन् । टेबलको त्यो चिरा रुखको एक हाँगाको रूपमा परिणत हुन्छ...

प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि

नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान-विज्ञानसम्बन्धी पुस्तक प्रवर्द्धनका लागि बृहत् प्रदर्शनी गर्ने भएको छ।...

त्रिपुरेश्वर घटनामा मृत्यु हुने चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, प्रहरी अनुसन्धानबाट अर्काको लाइसेन्स प्रयोग गरेको खुल्यो

काठमाडौं । सोमबार राजधानीको त्रिपुरेश्वरमा भएको सवारी सवारी आगजनीको घटनामा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि भएको छ। ट्राफिक प्रहरीसँगको झडपपछि उनले...

संसद्को पूर्वाधार विकास समितिद्वारा सातै प्रदेश केन्द्रित उपसमिति गठन

६ असोज, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले सातै प्रदेश केन्द्रित उपसमिति गठन गरेको छ । समितिको कार्यक्षेत्रभित्र पर्ने पूर्वाधार विकास, ऊर्जा, जलस्रोत...

छातीमा समस्या देखिएपछि चेकजाँचको लागि राष्ट्रिय ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ (तस्बिरहरू)

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ स्वास्थ्य जाँचको लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन् । छातीमा समस्या देखिएपछि उनी राष्ट्रिय ट्रमा सेन्टर पुगेका हुन् ।...

धनकुटामा लागुऔषधसहित ३ जना पक्राउ

६ असोज, धनकुटा । धनकुटामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । धनकुटा नगरपालिका वडा नं. ९, मुलघाटमा प्रहरीले चेकजाँचका क्रममा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पहिलो घण्टामा १५ अंक बढ्यो सेयर बजार

६ असोज, काठमाडौं । मंगलबार सेयर बजार पहिलो एक घण्टामा १५ अंक बढेको छ । नेप्से परिसूचक २६६२ अंकमा कायम भएको छ । अघिल्लो...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।