THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 10 October 2026
रातोपाटी

३९ वर्षपछि फेरि ‘मिस्टर इन्डिया’को पोसाकमा देखिए अनिल कपूर

मुम्बई । बलिउडका दिग्गज अभिनेता अनिल कपूरले आफ्नो शो ‘इन्डियाज टप १%’ को सेटमा चर्चित चलचित्र ‘मिस्टर इन्डिया’ का दिनहरूलाई पुनः ताजा गरेका छन्।...

दिल्लीमा ममता बनर्जीसहित विपक्षी नेताहरू धमाधम पक्राउ

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा निर्वाचन आयोग र मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारविरुद्ध प्रस्तावित प्रदर्शनका क्रममा प्रहरीले पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीसहित तृणमूल कांग्रेस (टीएमसी)...

पूर्वन्यायाधीशले नोबेल जितेको केही घण्टामै अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि अमेरिकी प्रतिबन्ध

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथि प्रतिबन्ध लगाएको छ । दक्षिण अफ्रिकी मूलकी आईसीसीकी पूर्वन्यायाधीश नावी पिल्लेले...

नवनिर्वाचित सभापति गगन थापाको सानेपामा भव्य स्वागत, तस्बिरहरू

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापालाई सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। सभापतिमा निर्वाचित भएपछि शनिबार सानेपा...

व्यक्तिमा लागेको दाग आफैंले मेट्नुपर्छ, पार्टीले त्यो भारी बोक्दैन : गगन थापा

उनले पार्टी सभापतिमाथि पनि अनियमितताको दाग लागे त्यसको बचाउमा कोही अर्को कार्यकर्ता नबोल्ने पनि उनले बताए ।

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को...

मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्यभूत गरेको स्वास्थ्यको अधिकार सुनिश्चत गरी मानसिक स्वास्थ्यमा सबैको सहज पहुँच सुनिश्चित गर्न सरोकारवालासँग आग्रह गरेको छ।...

शंकर पोखरेलको आरोप– सरकार अधिनायकवादी बाटोमा अघि बढ्न खोज्यो

२४ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारी शासन र अधिनायकवादी बाटोमा अगाडि बढ्न खोजिरहेको अरोप लगाएका छन् । एमाले...

मेरो पुस्ताका साथीहरूको साथ मसँगै रहन्छ : गगन थापा

उनले आफ्नो पुस्ताका सबै साथीहरूको साथ आफूलाई रहने भन्दै कसैले पनि मन खिन्न बनाउन नहुने बताएका हुन्।...

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ । बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा पुल निर्माणका लागि रु एक अर्ब आवश्यक पर्ने भएको छ । बेँसीसहरबाट चामेसम्मको...

एनएफपीजेको साधारण सभा : विधागत रूपमा उत्कृष्ट फोटो पत्रकारहरू सम्मानित

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) को २९ औँ वार्षिक साधारण सभा काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ। साधारण सभाले फोटो पत्रकारहरूको व्यावसायिक...

अम्बानीलाई ‘भारतका प्रधानमन्त्री’ भन्दै मस्कको व्यंग्य, कमल हासनको जवाफ : भारत उपनिवेश होइन

अमेरिकी अर्बपति तथा स्पेसएक्सका प्रमुख एलन मस्कले भारतीय उद्योगपति मुकेश अम्बानीलाई ‘भारतका प्रधानमन्त्री’ भन्दै व्यंग्य गरेपछि अभिनेता तथा राज्यसभा सांसद कमल हासनले कडा जवाफ...

उच्चस्तरीय भ्रमणलाई नियमित बनाउने भारतका लागि प्रस्तावित राजदूतको प्रतिबद्धता

‘यस्तो अति घनिष्ठ एवं जनस्तरमा फैलिएको दुईपक्षीय सम्बन्धमा कहिलेकाहीँ समस्या आउन, व्यवधान खडा हुन सक्छन् । यसलाई अन द स्पट स्थानीय अधिकारीकै स्तरमा सुल्झाउने,...

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक बनाउन एक अर्ब लाग्ने

बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर–चामे खण्डका संरचना, पक्की सडक तथा पुल निर्माणका लागि रु एक अर्ब आवश्यक पर्ने भएको छ।...

इतिहास रटेर बस्दैनौं, त्यसको ब्याज खान आएका पनि होइनौं : गगन थापा

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरू इतिहासको ब्याज खान नआएको भनेर युवामाझ जाने बताएका छन् । सभापतिमा पुन: निर्वाचित भएपछि...

‘इतिहासको ब्याज मात्र खाने होइन, नयाँ इतिहास रच्ने समय आएको छ’

विजयी भावले होइन, जिम्मेवारीको बोधले बोल्दै छु : नवनिर्वाचित सभापति थापा काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले शनिबार पार्टी...

१५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने– नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताएका छन् । सभापतिमा निर्वाचित भएपछि शनिबार...

काम गर्ने तरिका बदल्छौं, कांग्रेस छाडेकालाई फर्काउँछौं : गगन थापा

नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि पार्टी कार्यालयमा सम्बोधन गर्दै थापाले पार्टीभित्र नयाँ संस्कार र कार्यशैली विकास गर्ने प्रतिबद्धता जनाएका हुन् ।...

चित्त नबुझाएर छाडेका साथीहरूलाई पनि फर्काउँछौं : गगन थापा

‘ती साथीरूलाई नेपाली कांग्रेसको कार्यालय, नेपाली कांग्रेसको घर, नेपाली कांग्रेसको परिवार, आउँ आउँ लाग्ने बनाएर छाड्छौं भन्ने संकल्पबाट हामी यात्रा प्रारम्भ गर्छौं,’ थापाले भने...

एनी कार्सन : विधागत सीमा भत्काउने नोबेल विजेता लेखिका

सन् २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार विजेता एनी कार्सनलाई कसरी चिन्ने ? खासमा, कविता, प्राचीन ग्रीक साहित्य, अनुवाद, निबन्ध, संस्मरण र आलोचनालाई एउटै सिर्जनात्मक...

कांग्रेस १५औँ महाधिवेशन : सभापतिमा थापा विजयी, बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि सम्पन्न मतदानको मतगणना जारी छ । शुक्रबारको मतदानपश्चात् शनिबार बिहानैदेखि मतपेटिका सुरक्षित रूपमा राष्ट्रिय सभा गृहमा...

नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

चितवन । यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले भरतपुर महानगरपालिका-१ नारायणगढस्थित नारायणी किनारको चौर बगरमा परिणत हुँदा यहाँ समुद्री किनारको स्वरूपमा निर्माण...

चाडपर्वलाई लक्षित गर्दै रौतहटका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना

रौतहट । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै रौतहटमा यात्रु सहायता कक्ष ( हेल्प डेस्क) स्थापना गरिएको छ। चाडपर्वका बेला यात्रुहरूलाई सुरक्षित यात्रा...

सत्यमा रहँदा आउने मूल्य चुकाउन तयार हुनुपर्छ : शशांक कोइराला

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहद्वारा गठित ‘१५औं महाधिवेशन आयोजक समिति’का संयोजक डा. शशांक कोइरालाले आफूलाई लागेको विश्वासमा अडिग रहन सक्नु नै...

उपसभापति र महामन्त्री पदको मतगणना अहिले ३ बजेबाट

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत उपसभापति पदका लागि मतगणना सुरु हुँदैछ । उपसभापति पदका लागि खसेको मतपत्रको गणना शनिबार दिउँसो ३...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।