THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 21 September 2026
SF
सेतोपाटी

पिटीआईको आन्दोलनअघि पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानका तीनै बहिनी पक्राउ

पाकिस्तान सरकारले पूर्वप्रधानमन्त्री इमरान खानका तीनै जना बहिनीलाई पक्राउ गरेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी बाढी : बेपत्ताका परिवारलाई न्याय दिन रास्वपा सचेतक धितालको माग

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशीखा धितालले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाहरूको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको...

मोरङ र कैलालीमा दुई बालिकामाथि जबरजस्ती करणी, दुई जना पक्राउ

काठमाडौँ । नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ र कैलालीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मोरङमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...

बसमा आगजनी गरेका दावाको शरीरमा ९० प्रतिशत जलन, अवस्था गम्भीर

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा बस आगलागीमा परी घाइते भएका बसका चालक २५ वर्षीय दावा लामाको शरीरको ९० प्रतिशत भाग जलेको छ । कीर्तिपुर बर्न...

तमुधिं यूकेद्वारा बाढीपीडितलाई १ करोड ३१ लाखभन्दा बढी सहयोग

काठमाडौँ । बेलायतस्थित सामाजिक संस्था तमुधिं यूकेले भोटेकोशी बाढीपीडितका लागि १ करोड ३१ लाख ११ हजार १११ रुपैयाँभन्दा बढी सहयोग प्रदान गर्ने भएको छ।...

ओलीलाई दिल्लीबाट पोखरेलको पत्र– सम्मानजनक मार्गप्रशस्त गर्नुहोस्

आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकको सन्दर्भमा अध्यक्षलाई सम्बोधन गर्दै पठाएको पत्रमा उनले कार्यकर्ताको भावना बुझेर सम्मानजनक रूपमा मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।

एकल साँझमा गुन्जिइन् गायिका मिरा राणा

काठमाडौँ । दिग्गज गायिका तथा सङ्गीतकार मिरा राणा एकल साँझ गुन्जिएकी छन् । आइतबार साँझ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा खचाखच दर्शकका बिच उनले ६...

पुनर्निर्माणका लागि तीनै तहका सरकारबिच समन्वय गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ । संसदीय समितिले बाढी र पहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय गर्न र अविलम्ब कार्ययोजना तयार पार्न...

एनआरएन विधेयक निर्माणमा ढिलाइ नगर्न सांसद गजुरेलको आग्रह

५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले ‘विकासको लागि लगानी नभएर नेपाल छटपाइरहेको’ बताएका छन् । गैरआवासीय नेपाली नेपालमा लगानी गर्न...

महिला भलिबलमा नेपाल हङकङसँग पराजित, अब ११औं स्थानका लागि खेल्ने

५ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा सोमबार भएको क्लासिफिकेशन...

एआईको विश्वव्यापी दौडमा अमेरिका र चीन एक्लाएक्लै अघि बढ्न कति सहज ?

काठमाडौँ। कृत्रिम बौद्धिकता (एआई)मा विश्वको नेतृत्व हासिल गर्ने दौडमा अमेरिका र चीन दुवै अन्य देशमा निर्भर रहनुपर्ने अवस्था रहेको बैंक अफ अमेरिकाकी एक विश्लेषकले...

SF

नेप्सेको कारोबार प्रणाली राखिएको डेटा सेन्टरमा साइबर आक्रमण

डेटा सेन्टर डेटा हब प्रा.लि.मा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको र समाधानका लागि पहल भइरहेको भएता पनि हालसम्म समाधान भइनसकेको र यथास्थितिमा...

पत्नीको स्याहारका लागि पुरुष कर्मचारीलाई ४२ दिन बिदा दिन प्रस्ताव

काठमाडौँ । सरकारले महिलाको प्रजनन स्वास्थ्य अधिकारको संरक्षण र नवजात शिशुको उचित स्याहारलाई ध्यानमा राख्दै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई...

राजदूत नियुक्ति सिफारिसप्रति ज्ञानेन्द्र शाहीको आपत्ति

५ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राजदूत नियुक्तिका लागि हालै भएको सिफारिसले पूर्वनिर्धारित मापदण्ड पूरा नगरेको भन्दै प्रश्न...

पाकिस्तानमा १५ लाख बालबालिका अनलाइन यौन शोषणको जोखिममा

पाकिस्तान । पाकिस्तानमा वार्षिक करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहारको सिकार हुने गरेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) को प्रतिवेदनले देखाएको छ ।...

पुरानै ठाउँमा बस्ती नबसाउने, सुविधासम्पन्न ‘टाउनसिप’ बनाउने सरकारको योजना

काठमाडौँ । सरकारले रसुवा बाढीबाट प्रभावित बस्तीको पुनर्निर्माण पुरानै स्थानमा गर्ने साटो सुरक्षित स्थानमा सुविधासम्पन्न ‘टाउनसिप’ मोडलमा गर्ने योजना अघि सारेको छ । सोमबार...

नेसन्स लिग खेल्ने इंग्ल्यान्डको टोलीबाट बाहिरिए पाल्मर

५ असोज, काठमाडौं । चेल्सीका फरवार्ड कोल पाल्मर सानो चोटका कारण इंग्ल्यान्डको नेसन्स लिग टोलीबाट बाहिरिने भएका छन् । २४ वर्षीय पाल्मरलाई प्रशिक्षक थोमस...

कर्णालीका मुख्यमन्त्रीको सचिवालयमा ५ जना नियुक्त, तीमध्ये ४ जना गृह जिल्ला मुगुका

सुर्खेत । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो सचिवालय गठन गरेका छन् । साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहीले झन्डै दुई...

व्यापारवार्ता र एआई उत्साहले एसियाली बजारमा हरियाली

काठमाडौँ । कृत्रिम बौद्धिकता (एआई) प्रविधिप्रतिको विश्वव्यापी बढ्दो माग तथा अमेरिका र चीनबीच भएको व्यापार तथा एआईसम्बन्धी वार्ताबाट सकारात्मक सङ्केत प्राप्त भएपछि सोमबार अधिकांश...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आशिकाको प्रश्न– सय वर्ष पुराना थोत्रा गाडीबाट जनताले कहिलेसम्म सास फेर्न पाउँछन्  ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सडकमा गुड्ने पुराना सवारी साधनहरूले निम्त्याएको प्रदूषण र यसप्रति सरकारको उदासीनतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधिसभाको...

एमाले केन्द्रीय कमिटी बैठकका नौ एजेण्डा तय

५ असोज, काठमाडौं । एमाले केन्द्रीय कमिटी बैठकका लागि नौ एजेण्डा तय भएका छन् । आजबाट सुरू बैठकमा अध्यक्ष केपी शर्मा ‌ओलीको प्रतिवेदन पेश...

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

५ असोज, काठमाडौं । पेसएक्स स्पोर्ट्स एकेडेमीको आयोजनामा सम्पन्न ५ ‘ए’ साइड महिला फुटसल प्रतियोगिताको उपाधि पेसएक्सले जितेको छ । ललितपुरको च्यासलस्थित आर स्क्वायर...

बनेपा नगरपालिकाको सेवा–प्रवाह आजदेखि बहुप्राविधिक शिक्षालयबाट

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाको सेवा–प्रवाह आजदेखि बहुप्राविधिक शिक्षालयबाट सुरु भएको छ । ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड एवं आगजनीबाट क्षति भएको नगरपालिका भवन पुनःनिर्माण नहुने...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।