धनकुटाको हिले बजारको रोक्का जग्गा तत्काल फुकुवा गर्न सांसद राईको माग
काठमाडौँ । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले पर्यटकीय क्षेत्र धनकुटा नगरपालिकास्थित हिले बजारमा लामो समयदेखि रोक्का रहेको जग्गा तत्काल फुकुवा गर्न सरकारसँग माग...
विदेशी लगानी स्वीकृत भए पनि कार्यान्वयन फितलो: कार्यकारी अधिकृत उक्याव
काठमाडौँ । नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरू उत्सुक र आकर्षित भए पनि स्वीकृत लगानीको प्रभावकारी कार्यान्वयन हुन नसकेको लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत याङ्की...
‘पिक सिजन’मै सरकारी वाइडबडी ग्राउन्डेड, करोडौँ घाटा
काठमाडौंँ । बडादसैँ र तिहारको उल्लासले यतिबेला स्वदेश तथा विदेशमा रहेका प्रत्येक नेपालीको घरआँगनलाई छुने बेला हो । रोजगारी, अध्ययन वा अन्य विभिन्न सिलसिलामा...
सरकारले गर्न खोजेका सुधारका प्रयासमा न्यायालयले अनावश्यक रूपमा अंकुश लगायो : सांसद न्यौपाने
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले सरकारले गर्न खोजेका कतिपय राम्रा काम र सुधारका प्रयासहरूमा न्यायालयले अनावश्यक रूपमा...
अमेरिका-इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार
बेलायती सेनाका अनुसार सोमबार स्ट्रेट अफ होर्मुजमा प्रवेश गर्ने क्रममा एउटा ट्यांकरमा अज्ञात प्रक्षेप्यास्त्र प्रहार भएको छ ।
नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार ७ अर्ब ५ करोड नाघ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य सुधार देखिएको छ। साताको कारोबारको अन्तिम दिन बजार बन्द हुँदा नेप्से परिसूचक ७.०६ अंकले बढेर...
७ अंकले बढेर २६५४ विन्दुमा पुग्यो नेप्से, ७ अर्ब बढीको शेयर किनबेच
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार तेस्रो कारोबार दिन पनि बढेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन मंगलबार नेप्से ७.०६ अंकले...
सडक निर्माणमा भ्रष्टाचार : अख्तियारले चलायो ८ जनाविरुद्ध मुद्दा
काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकास्थित सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो गरी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८...
मंगोलियन हार्ट पहिलोपटक युरोप भ्रमणमा, सांगीतिक यात्रासँगै सामाजिक सेवाको उद्देश्य
'मंगोलियन हार्ट युरोप मिनी टुर २०२६' अन्तर्गत ब्यान्डले युरोपका चार देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ।
उद्धारमा खटिएका सुरक्षाकर्मीलाई मनोसामाजिक परामर्श
काठमाडौँ । भोटेकोशी बाढी प्रभावित रसुवा र नुवाकोटमा खोज, उद्धार, शव व्यवस्थापन तथा राहत वितरणमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्तालाई सशस्त्र प्रहरी बल नेपालले...
मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो
६ असोज, मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा आइतबारदेखि स्याउ टिप्ने र खाने उत्सव जारी छ। मुस्ताङमा कृषि पर्यटन प्रवर्द्धन...
बाढीपीडितका लागि पोखराका भारतीय भूतपूर्व सैनिकबाट २४ लाख सहयोग
पोखरा । गत भदौ १० गते चीनको तिब्बतबाट रसुवा–भोटेकोसी क्षेत्रमा आएको बाढी तथा विपद् प्रभावित नागरिकहरुका लागि राहत तथा पुनः स्थापनाका लागि भारतीय भूतपूर्व...
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका कर्मचारी धर्नामा, के छन् माग ?
कर्मचारीका अनुसार अहिले न्यूनतम पारिश्रमिक नै नपाएको, संस्थाले दिनुपर्ने परिचयपत्र समेत नपाएको र चाडबाड खर्च, सुत्केरी स्याहार, प्रसूति बिदा लगायत समेत नपाएको अवस्था छ...
टर्कीको विद्यालयबाहिर गोली चल्दा पाँच घाइते
टर्की । पश्चिमी टर्कीको मनिसा प्रान्तमा मङ्गलबार एक उच्च विद्यालयबाहिर बन्दुकधारीले गोली चलाउँदा विद्यार्थीसहित पाँच जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेमध्ये...
सांसद खतिवडाको प्रश्न- शहीदकी आमामाथि अपमान हुँदा सरकार के हेरेर बसेको छ ?
‘एउटी शहीदको आमाको यत्रो अपमान हुँदा यो सरकार के हेरेर बसेको छ ? आफ्नो छोराहरूको रगत अझै पनि सुकेका छैनन्,’ उनले भनिन् ।
टेलिकमद्वारा भदौमा १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
काठमाडौँ । नेपाल टेलिकमले गत भदौ महिनामा देशका विभिन्न स्थानमा नयाँ टूजी/फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ । टेलिकमले सेवा विस्तार तथा गुणस्तर सुधार...
सर्लाही र सिन्धुली जोड्ने सडक पहिरोका कारण अवरुद्ध
सर्लाही । सर्लाहीको बागमती र सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ। गत शनिबार वर्षासँगै गएको पहिरोबाट बागमती नगरपालिका–११ का विभिन्न तीन...
सरकारले सुरुङमा फसेकाहरूको हत्या गर्यो : ज्ञानबहादुर शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण विद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको सरकारले...
सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
झापा । झापा जिल्लामा सवारी दुर्घटनाको वार्षिक तथ्याङ्क बढ्दो रहेको पाइएको छ। गत साउनको तुलनामा भदौ महिनामा सवारी दुर्घटनाको सङ्ख्या दोब्बरले वृद्धि भएको छ।...
एसियन गेम्स : पदकको आस गरिएका बक्सिङका चन्द्रबहादुर पहिलो खेलबाटै बाहिरिए
६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल...
'आबाट आमा २'को टिजरमा आमा-छोराको भावनात्मक कथा
फिल्म 'आबाट आमा २'को टिजरले दर्शकको राम्रो साथ पाएको छ।
लागूऔषध सहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १७ जनालाई नियन्त्रणमा लिएको छ।
कम्युनिस्टहरूसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
आज बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ छन्...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।