THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 4 October 2026
SF

प्रधानमन्त्रीका कारण संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा

सबैभन्दा पहिले सिंहदरबार र संसद्‌भित्रै खुलापन आवश्यक रहेको थापाको भनाइ छ।

संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा

थापाले अब यस्ता खुलामञ्च देशका विभिन्न ठाउँमा आवश्यक रहेको बताए। त्यसका लागि सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै खुलापन आवश्यक रहेको उनको भनाइ थियो।...

सरकार फेर्न आन्दोलनको बाटो उचित छैन : रवि लामिछाने

१८ असोज, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार परिवर्तनका लागि आन्दोलनभन्दा निर्वाचन नै एकमात्र वैधानिक र अचुक विकल्प...

लोकतन्त्र रक्षाको ठेक्का कसैले लिनु पर्दैन, खतरा भए जनताले जोगाउँछन्: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र रक्षाको ठेक्का कुनै राजनीतिक दलले लिनु नपर्ने बताएका छन्।...

‘दृश्यम : द कन्क्लुजन’ले तेस्रो दिनमै पार गर्‍यो १५० करोड

मुम्बई । अजय देवगन अभिनीत चलचित्र ‘दृश्यम : द कन्क्लुजन’ले प्रदर्शनको तेस्रो दिन पनि भारतीय बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको छ । ‘दृश्यम’...

खुलामञ्चबाट गगन थापाले किन भने संसद् खुला छैन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा लोकतान्त्रिक अभ्यासका लागि हरेक क्षेत्रमा खुलामञ्चको आवश्यकता रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार...

SF

प्रचण्डले गगनलाई भने– अगाडि बढ्नुस्, हामी साथ दिन तयार छौँ

प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी पनि गगन थापालाई लिन पनि आग्रह गरे।

दशौँ राष्ट्रिय खेलकुद समयमै हुनेमा ढुक्क भएँ: मुख्यमन्त्री शाही

दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे भएको बैठकपछि मुख्यमन्त्री शाहीले बैठकले प्रतियोगिता आयोजना हुने प्रत्याभूति गरेको बताए।...

खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ)

महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार (१९–२० असोज) हुने कांग्रेसले बताएको छ ।

नयाँ सरकार बने पनि जनताको आक्रोश उस्तै छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ सरकार बने पनि जनताको असन्तुष्टि र आक्रोश घट्न नसकेको बताएका छन्।...

गगनलाई रविको दोस्रो ‘गुन’– ‘फकाउँदा फकाउँदा नमान्नेलाई छोडिदिए हुन्छ’

‘कहिलेकाहीँ पार्टीभित्र बसेर सँधै कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनु भन्दा छोडिदिए पनि राम्रो हुन्छ कहिलेकाहीँ,’...

दशौँ राष्ट्रिय खेलकुदमा ३२ खेल, ११ टोली सहभागी हुने

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने भएको छ । प्रतियोगितामा सात...

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

१८ असोज, काठमाडौं । प्रसवका बेला हुने पीडा कम गर्न प्रयोग गरिने ‘एपिड्युरल एनाल्जेसिया’ लाई सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौंमा प्रयोगात्मक कार्यशाला आयोजना...

हामीले काम गर्न सकेनौं भने डाँडा कटाइदिनुस्: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले पाँच वर्षमा जनअपेक्षा अनुसार काम गर्न नसके आगामी निर्वाचनमा डाँडा कटाइदिन आग्रह गरेका छन्।...

गगनलाई रविले भने– शेरबहादुर देउवालाई छोडिदिँदा राम्रो हुन्छ

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई अब छोडिदिँदा राम्रो हुने सुझाव दिएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन...

SF

गगन र रविलाई प्रचण्डले भने- मलाई अब गाह्रो भो, क्रमभंग गर्ने पालो तपाईंहरूको

'तपाईंले अझै क्रमभंग गर्न बाँकी छ। गर्नुस्। अनि बन्छ नेपाल,' उनले भने।

रवि लामिछानेको चुनौती :  लोकतन्त्रको ठेक्का नलिनुस्, हामीले काम गर्न नसके डाँडो कटाउनुस्

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसको सबैभन्दा ठुलो शक्ति उसको लामो राजनीतिक इतिहास भएको बताएका छन् । कांग्रेसले नेपालको...

लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारी गर्न ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारीमा जुट्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । पार्टी...

गगन थापालाई रविको सुझाव : व्यक्ति बचाउन र फसाउन लोकतन्त्रको दुरुपयोग नगरौँ

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिलाई बचाउन वा फसाउन लोकतन्त्रको दुरुपयोग गर्न नहुने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन...

SF

रविले भने- म पनि कांग्रेस हुन्थे होला...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केही बेथिति नभएको भए आफू पनि कांग्रेसमा हुनसक्ने बताएका छन्।

सरकार ढल्ने हल्ला फैलाउनेहरू सरकार टिकिरहेको देखेर आफैं ढल्छन्: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार ढल्ने हल्ला फैलाउनेहरू सरकार टिकिरहेको देखेर आफैं बेहोस हुने टिप्पणी गरेका छन्।...

रविले भने– सरकार ढल्छ भन्नेहरू बेहोस् भएर ढल्छ, सरकार ढल्दैन्

१८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार ढल्छ भनेर टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन् । काठमाडौंको खुलामञ्चमा १५ औँ...

लिग–२ को निर्णायक यात्रामा जाने टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने त्रिकोणात्मक शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको...

बोलपत्र प्रणाली ह्याक गरेको आरोपमा ९ जना निर्माण व्यवसायी पक्राउ

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट ‘बोलपत्र डटकम डट एनपी’ मा अनधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।