THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 17 October 2026
रातोपाटी

इस्लाम विरोधी नाराबाजी : फिफाको कारबाहीविरुद्ध स्पेनले पुनरावेदन गर्ने

म्याड्रिड । गत मार्चमा इजिप्टविरुद्धको खेलका क्रममा समर्थकहरूले इस्लाम विरोधी नाराबाजी गरेको भन्दै फिफाले गरेको कारबाहीविरुद्ध स्पेनिस फुटबल महासङ्घ (आरएफईएफ) ले खेलकुद मध्यस्थता अदालत...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दसैँलाई दशा नबनाऔँ : बोझ होइन, खुसीको पर्व बनाऔँ !

नेपाली मौलिक प्रकृतिका चाडपर्वहरूमध्ये बडादसैँ, नेपाल संवत्, दीपावली र छठ पर्व क्रमशः लगातार आउँदैछन्। यस वर्ष निम्तिएका विभिन्न आर्थिक, सामाजिक र प्राकृतिक विपद्को प्रतिकूलताका...

SF

जाजरकोटमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते

सुर्खेत । जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका–९ का १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय...

पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति पत्रकार महासङ्घको आपत्ति

काठमाडौँ । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सत्तासीन दल राष्ट्रिय स्वतन्त्र...

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौँ । कांग्रेस सभापति गगन थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । पार्टी कार्यालय सानेपामा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।...

कांग्रेस सभापति गगन थापाले लिए शपथ

३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक...

तस्बिरमा हेर्नुस् कांग्रेस सभापति थापाको शपथग्रहण

कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले बडादसैँको फूलपातीका दिन पार्टीको केन्द्रीय कार्यालयमा शपथ ग्रहण गरेका हुन्।...

पारिवारिक मतभेदको विषयमा नानाका छोराको स्पष्टीकरण , ‘अन्तिम समयमा एक्लै हुनुहुन्नथ्यो’

७५ वर्षको उमेरमा अक्टोबर ८ मा गोवामा हृदयाघातका कारण निधन भएका अभिनेता नाना पाटेकरको पारिवारिक सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन् । निधनपछि नाना...

एनपीएलमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने

यसअघि अघिल्ला दुई संस्करणमा टोलीमा अधिकतम छ विदेशी खेलाडी राख्न पाउने व्यवस्था रहेकामा यसपटक संख्या बढाइएको उनले जानकारी दिए ।...

SF

राष्ट्रहरू असफल हुने ४ संकेत, नेपालले के सिक्ने?

राष्ट्रहरू प्रायः बाहिरी शत्रुले मात्र असफल बनाउँदैनन्। कहिलेकाहीँ तिनको क्षय भित्रैबाट सुरू हुन्छ; जब नेता आफूलाई प्रश्नभन्दा माथि ठान्छ, जब बौद्धिक समाज सोच्न छोड्छ,...

बिमल घर्तीमगरले लिए फुटबलबाट सन्न्यास

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व फरवार्ड बिमल घर्तीमगरले फुटबल खेलजीवनबाट सन्न्यास लिएका छन् । उनले सामाजिक सञ्जालमा भावुक सन्देश लेख्दै आफ्नो फुटबल...

परिवार सम्झेर दसैँमा घर फर्किनेहरू

धनगढी । शनिबार बिहानै त्रिनगर भन्सार नाकामा भारतबाट फर्किने नेपालीको लामो लाइन थियो । भारतीय सुरक्षाकर्मीले एक–एक गरेर चेकजाँच गरिरहेका थिए । नेपालतर्फ पनि...

पत्रकार श्रेष्ठ पक्राउपछि हिमेश पन्तले भने : पाप धुरीबाट कराउँछ

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिक्रिया दिएका छन्।...

पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति महासंघको आपत्ति, तत्काल रिहा गर्न माग

नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ।...

SF

दसैंका लागि राजधानी भित्रिएका खसी, बोका र च्याङ्ग्रा (तस्बिरहरू)

बडादसैं सुरू भएसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खसी, बोका, भेडा र च्याङ्ग्राको किनबेच बढेको छ।

क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दिएको छ।

लिग–२ मा क्यानडाले नेपाललाई दियो २ सय ५७ रनको लक्ष्य

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम शृङ्खलाको तेस्रो खेलमा क्यानडाले नेपाललाई २ सय ५७ रनको लक्ष्य दिएको छ । शनिबार ओमानको...

पत्रकार किशोर श्रेष्ठलाई बिनासर्त रिहा गर्न महासंघको माग

यस्तो घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसका विश्वव्यापी मान्यतालाई खिल्ली उडाउने काम गरेको महासंघले जनाएको छ।...

सम्राको शतकमा क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य

३१ असोज, काठमाडौं । ओपनिङ ब्याटर युवराज सम्राले शतक प्रहार गरेपछि क्यानडाले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाललाई २५७ रनको लक्ष्य प्रस्तुत...

विपद् प्रतिकार्यमा सेनाको समन्वय र सहकार्य उत्कृष्ट

३१ असोज, काठमाडौं । नेपाली सेनाले भोटेकोशी बाढीपछि देशका विभिन्न क्षेत्रमा भएका विपद्का घटनामा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका क्रममा समन्वय, सहकार्य र आपसी...

सवारी दुर्घटना हुँदा ९ वर्षीय बालकको निधन, बुवाआमा घाइते

काठमाडौंमा बुवाआमासँगै मोटरसाइकलमा खोटाङ फर्कँदै गर्दा काभ्रेमा भएको दुर्घटनामा परी बालकको निधन भएको हो।...

विजया दशमीले सद्भाव र एकताको सन्देश दिन्छ : प्रदेश प्रमुख कर्ण

मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले विजया दशमीले सत्य, न्याय र सदाचारको पक्षमा उभिन तथा सामाजिक सद्भाव र एकता कायम राख्न प्रेरित गर्ने बताएका छन्।...

बीपी हराउन मातृकाकै सेटिङ तर कम्युनिस्ट नेता अधिकारी भने जिताउन लागे

नेपाली कांग्रेसका सभापति बीपी कोइराला निर्वाचन क्षेत्र नं. ३२ मोरङ दक्षिण विराटनगर पश्चिमबाट उठेका थिए । उनले चार हजारभन्दा धेरै मतान्तरले चुनाव जिते ।...

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

३१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार लिनेदिने नगर्न पार्टीका...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।